logo

जीतपुरसिमरा उद्योग वाणिज्य संघको अध्यक्षमा  साह सर्वसम्मत 

      4/3/2018 गते 00 00 मा प्रकाशित     609   पटक पढिएको

सिमरा २० चैत । 
जीतपुरसिमरा उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय साह चयन भएका छन् ।

 

व्यवसायीहरुको भेलाले साहको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । प्रतिस्पर्धाको तापमान उत्कर्षमा पुगेको बेलामा ब्यवसायीहरुले सहमतीको सफल प्रयास गरेका हुन । 

 


संघको बरिष्ठ उपाध्यक्षमा मोहन लामिछाने, महासचिबमा शिवजी साह सोनार, कोषाध्यक्षमा अमरप्रसाद यादव, वाणिज्य सचिबमा रामचन्द्र पौडेल निर्विरोध चयन भएका छन् । 

 


निर्वाचन समितिले उनिहरु निर्विरोध निर्वाचित भएको घोषणा गरि सपथ ग्रहण गराएको छ ।वाणिज्य उपाध्यक्षमा अर्जुन लम्साल र उद्योग सचिबमा लक्ष्मण अधिकारीले यसअघिनै सपथ ग्रहण गरिसकेका छन् ।

 


निर्वाचन समितिले २४ चैत्र शनिवारका लागि मतदानको मिति तोकेर त्यसै अनुसार तयारी गरेको थियो । तर एकाएक व्यवसायीहरु चुनाव नगरि नेतृत्व चयनका लागि सहमत भएपछि आजै कार्यसमितिको टुँगो लगाउन लागेको हो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.