logo

खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग जनकपुर जादै ,बीरगंजलाई अधिकार दिन कन्जुमर आईको माग

      4/22/2018 गते 00 00 मा प्रकाशित     1780   पटक पढिएको

बीरगंज ९ बैशाख ।
कृषि बिकास मंत्रालयको मातहतमा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण  बिभागको क्षेत्रीय कार्यालय हेटौडाबाट जनकपुर सारिने भएको छ । 


प्रदेश नं २को प्रादेशीक कायाृलयको रुपमा कार्यालय जनकपुर जान लागेको हो । खाद्य बस्तु उत्पादन गर्ने धेरै जसो उधोगहरु भने बीरगंज पथलैया कोरिडोरमा रहेका छन ।

 

तोरीको तेल ,बिस्कुट पानीका उत्पादक उधोगहरु यसक्षेत्रमा बढी भएपनि खाद्य गुणस्तर मापन गर्ने कार्यालय जनकपुर जानु अवैज्ञानिक र अपायक हुने उधोगीहरुले बताएका छन । 


त्यस्ता उधोगको अनुज्ञा प्रमाण पत्रको बितरण ,ब्याच नंम्बरको प्रमाणीकरण र नविकरण जस्ता बिषयहरु हेटौडामा रहेको क्षेत्रीय कार्यालयबाट हुदै आएको थिए । हेटौडाबाट यि सेवा लिदा यसक्षेत्रका उधोगीहरुको लागत कम पथ्र्यो तर त्यो कार्यालय जनकपुर जादा उधोगीहरुको लागत बढने देखिन्छ ।

लागत बढने बित्तिकै कूल्यवृद्धि हुने र त्यसको मार अन्तत उपभोक्ताले सहनु पर्ने अवस्था सृजना हुने देखिन्छ ।

कन्जुमर आई नेपाल पर्साले उपभोक्तालाई हित हुने गरि सोच्न समेत सम्बन्धीत निकायलाई आग्रह गरेको छ ।

 बीरगंजमा रहेको खाद्य क्वारेन्टाइन कार्यालयलाई बारा पर्सा र रौतहटको उधोगहरुको काम गर्ने गरि अधिकार प्रत्यायोजन गरेर सहज बनाउनु पर्ने सुझाव कन्जुमर आई नेपाल पर्साले दिएको छ ।


बीरगंजमा रहेको कार्यालयलाई काम गर्ने अधिकार दिदा राज्यले थप लगानी गर्न पनि नपर्ने स्रोतले जनाएको छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.