logo

चौरसिया हत्या आरोपबाट तिवारीले पाए सफाई, मंगलवार रिहा हुने

 इसीमाना सम्वाददाता     २०८० भदौ ११ गते १०: ५२ मा प्रकाशित     2783   पटक पढिएको

बीरगंज । तत्कालीन नेकपाको बिन्दवासीनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्या आरोपमा पूर्पक्षकालागि वीरगंज कारागारमा थुनुवाका रुपमा रहेका उत्तम भनिने निरन्जन तिवारीले अभियोगबाट सफाई पाएका छन ।

 

पर्सा जिल्ला अदालतका न्यायधीश बिनोद कुमार पोख्रेलको इजलाशले तिवारीलाई सफाई दिएको हो । मुद्धाका अर्का प्रतिवादी अकलेश भन्ने अशेसर प्रसाद चौरसियालाई भने कसुर ठहर हुने फैसला भएको छ ।


०७७ सालको कात्तिक ६ गते नेकपाको बिन्दवासिनी गाउँपालिकाको शपथ ग्रहण कार्यक्रममा पार्टीकै दुई पक्षबीच भएको झड्पमा गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा कात्तिक ७ मा वीरगञ्जस्थित एलएस न्यूरो अस्पतालमा मृत्यु भएको थियो ।

 

चौरसिया बाहेकका अन्य प्रतिवादीले पनि सफाई पाएको बताएको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.