निर्वाचनकाे समीक्षा गर्नकालागि कार्यदलले पार्टी कार्यालय च्यासलमा आयाेजना गरेकाे बैठकमा सिंले यस्ताे सवाल गरेका हुन ।
उनले जित्नेलाई टिकट दिईयाे तर हारियाे यसकाे जवाफ त अध्यक्षले दिनु पर्ला भन्दै कार्यदलले जवाफ माग्ने अपेक्षा आफूले राखेकाे बताए ।
सिंहले चुनावताका पार्टी अध्यक्ष र उनका आसेपासेहरुको गुंइठा र छाउरा जस्ता अभिव्यक्ति मधेशमा चुनाव हार्नुकाे कारण भएकाे बताए ।
सिंहले नेपाली कांग्रेस संगको गठबन्धन र सरकार निर्माण र दुइदलीय अवधारणा अघि सार्नु पनि घातक भएकाे बझाए ।
नेता सिंहले अध्यक्ष अेालीकाे अभिब्यक्ति जनताईलाई कन्भीन्स गर्न हाेईन झन बढी ईरिटेड बनाउन कारक बनेकाे र यिनै कारण चुनाव हार्नु परेकाे बताए ।
उनले अध्यक्ष अेालीले पार्टी नेतृत्व छोड्नु नै अहिलेको लागि नेकपा एमालेको पुनर्गठनको प्रारम्भ भ६काे बझाए।
तपाईको प्रतिक्रिया