राष्ट्रपती बिद्यादेवी भण्डारीले अधिवक्ता रमेश बडाललाई नेपाल सरकारको मुख्य कानूनी सल्लाहकारको रुपमा नियुक्त गर्नु भएको छ ।
नेकपा एमालेका महासचिव तथा उपप्रधानमंत्री ईश्वर पोख्रेलले संसदले पाउने बिजनेशबाट कुनै निष्कर्षमा पुग्न नसके मुलुक ताजा जनादेशमा जान सक्ने भन्दै कार्यकर्तालाई तयार रहन निर्देशन दिनु भएको छ ।
प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्रका करिब आधा दर्जन प्रदेशसभा सदस्यहरु पार्टी परित्याग गरि नेकपा एमालेमै रहने भएका छन ।
१११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा “महिला उद्यमीको यात्रा – चुनौती र अवसर” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएसँगै नेकपाको कार्यालयहरुमा नाम परिवतनको लहर चलेको छ ।
१११औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर प्रदेश सरकारले बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत कक्षा ८ का छात्राहरुलाई साइकल वितरण गरेको छ ।
सर्वोच्च अदालतले नेकपा एमाले ब्यूताउने फैसला गरेकोमा बीरगंजमा फैसलाको भब्य स्वागत गरिएको छ ।
नेकपा निकट अखिल नेपाल महिला संघ पर्साको बिस्तारित बैठकले १ सय ५९ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ ।
जनता समाजवादी पार्टी पर्साको भातृ सङ्गठन समाजवादी यूवा सङ्घ पर्सा पूर्नगठन भएको छ ।
पर्साको छिपहरमाई गाउँपालिका वडा नं. २ टिहुकी, सेढामा नेकपाले आयोजना गरेको सभामा बिभिन्न पार्टी परित्याग गरि दर्जनौ ब्यक्तिहरु नेकपामा प्रवेश गरेका छन ।
नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्रीको पद पाउन जति मरिहत्ते गरे पनि प्रचण्ड र माधव नेपालले प्रधानमन्त्रीको पद पाउन नसक्ने बताउनु भएको छ ।
प्रदेश नं २ का नवनियुक्त प्रदेश प्रमुख डा. राजेश अहिराजले बाराको परवानीपुरका ७१ वर्षिय लक्ष्मी साह सोनारको घरमा पुगेर उहाँको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनु भएको ।
प्रदेश नं.२ सरकारका भौतीक योजना तथा पूर्वाधार मंत्री जितेन्द्र सोनलले प्रदेश सरकारले कोभिडकालमा प्रदेशका संचार माध्यम र संचारकर्मीलाई राहत उपलब्ध गराउन नसकेकोमा दुःख ब्यक्त गर्नु भएको छ ।
नेपाली कांग्रेसका नेता रमेश रिजालले कार्यकताृलाई निर्वाचनकोलागि ब्यवस्थित हुन निर्देशन दिनु भएको छ ।
नेकपा विभाजित भएपछि प्रदेश २ का स्थानीय तहमा निर्वाचित बहुमत जनप्रतिनिधि प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेका छन् ।
नेपाली कांग्रेसका युवा नेता गगन थापाले काठमाण्डौमा कम्युनिष्टहरुको रमिता रहेको बताउनु भएको छ । उहाँले काठमाण्डौको पोलमा ठुलो पोष्टरमा प्रधानमंत्री झुण्डीनु भएको छ ।
नेपाली कांग्रेसको बगहीमा भइरहेको पार्टी प्रवेश तथा आम सभामा नेपाली कांग्रेसका नेता राजेन्द्र बहादुर अमात्यले सम्बोधन गर्नु भयो । उहाँले संघर्षको कार्यक्रम साथ जनताको बीचमा आउने बताउनु भयो ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाले सिफारिश गरेका मध्य तीनजनालाई सद्यसयताबाट बन्चित गर्ने निर्णयलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।
वीरगंजबाट नेकपा प्रचण्ड माधव समूहका एक दर्जन भन्दा बढी नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
ठोरी गाउँपालिकामा नेकपाको कार्यकर्ता भेला सम्पन्न भएको छ । गाउँपालिका कमिटीका सचिव गोविन्द प्रताप श्रेष्ठको अध्यक्षतमा भएको भेलामा नेताहरुले बर्तमान राजनीतिक अवस्थाका बारेमा चर्चा गरेका थिए ।