logo

एमालेको प्रदेश अधिवेशन,मधेशको स्वाभिमान र समृद्धिका लागि नेकपा एमालेको सरकार आवश्यकः इन्चार्ज भट्टराई

जनकपुरधाम । नेकपा एमाले मधेस प्रदेशको अधिवेशन बुधबारदेखि जनकपुरमा सुरू हुँदै छ। भोलि मध्याह्न अधिवेशनको उद्घाटन हुने र बिहीबार बन्दसत्र हुने एमाले मधेस प्रदेशका इन्चार्ज योगेश भट्टराईले जानकारी दिए।

२०८० असोज २३

जसपा पर्साको बिवादमा प्रदेशको अंकुश, समानान्तर समिति अबैध रहेको ठहर

बीरगंज । जनता समाजवादी पार्टी पर्साको समानान्तर जिल्ला कमिटी निर्माणको तहमा पुग्यो बिवादमा बिराम लागेको छ । पार्टीीको मधेश प्रदेश कमिटीले बिवादमा बिराम लगाएको हो ।

२०८० असोज १७

रौतहटको बिजयपुरका तत्कालीन मेयर यादव भ्रष्टचारी ठहर

काठमाडौं। रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाका तत्कालिन मेयर गोपाल राय यादव भ्रष्टाचारमा दोषी ठहर भएका छन्।श्रीकान्त पौडेल र खुसीप्रसाद थारुको संयुक्त इजलासले मेयरलाई मात्र दोषी ठहर गर्ने फैसला सुनाएको हो।

२०८० असोज १७

जसपाका चार क्षेत्रीय सभापति भन्छन, यादव नेतृत्वको जिल्ला समितिको साथमा छौ

बीरगंज । जनता समाजवादी पार्टी पर्साको चारवटा क्षेत्रीय सभापतिले एक बिज्ञप्ति निकाली आफूलाई पार्टीको संस्थापन पक्षमा उभ्याएका छन ।

२०८० असोज १६

नेकपा एमालेको प्रधम मधेश अधिवेशनको मुख्य नारा र लोगो सार्वजनीक

 जनकपुर । नेकपा एमाले मधेश प्रदेश कमिटीले आफनो पहिलो अधिवेशनको मुख्य नारा र लागो सार्वजनीक गरेको छ । जनकपुरमा पत्रकार सम्मेलन मार्फत लोगो र मूख्य नारा सार्वजनीक गरेको हो ।

२०८० असोज ११

पर्सामा जसपाका दूई समिति बैधतामा आ आफ्नै दावी

बीरगंज । बिहीबार ब्ीरगंजमा सम्पन्न बैठकले जसपा पर्साको अर्को जिल्ला समिति गठन गरेको छ । बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेली नव गठित जिल्ला समितिको अध्यक्षमा चयन गरिएका छन ।

२०८० असोज १०

बिकास ,सामाजिक एकता ,शान्ति र समृद्धिकालागि खेलकुदको बिकास आवश्यकः अहमद

वीरगंज । मानव जीवनको स्वास्थ्यकालागि मात्र होइन समाज र राष्ट्रको पहिचान स्थापित गर्न पनि खेलकुदको भूमिका महत्वपूर्ण रहेको नेकपा एमालेका मधेश प्रदेश कमिटीका सदस्य सलाउदिन अहमदले बताएका छन ।

२०८० असोज ६

पर्साका रुङ्गटा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनीत

नेपाली कांग्रेस पर्साका नेता अनिल रुंङ्गटालाई नेपाली कांग्रेसले केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

२०८० असोज ४

सम्बिधान दिवसको अवसरमा जसपाले सम्झियो मधेश आन्दोलन र शहीद

बीरगंज । संविधान दिवसको अवसरमा घन्टाघर स्थित बि.पी उद्यानमा रहेको शहिद पार्कमा जनता समाजवादी पार्टीले श्रद्धाञ्जली अर्पण गरेको छ । पार्कमा मधेश आन्दोलनका क्रममा पर्सामा शहादत प्राप्त बीर शहिदहरुको शालीक राखिएको छ ।

२०८० असोज ३

संघियता र गणतन्त्रलाई संस्थागत गर्न नेम्वाङको कमी महशुस हुनेछः एमाले नेता सिंह

बीरगंज । नेकपा एमालेका केन्द्रीय सदस्य अरबिन्द सिंहले संघियता र गणतन्त्रलाई संस्थागत गर्न संविधानसभाका अध्यक्ष सुबासचन्द्र नेम्वाङको कमि महसुस हुने बताएका छन ।

२०८० असोज २

जगरनाथपुरमा जसपाको भेला सम्पन्न , बृहत भेलाकालागि तयारी समिति बन्यो

बीरगंज । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य रेखा साहले मधेश आन्दोलनको कारण नेपाली कांग्रेस र नेकपा एमालेमा मधेशी नेताहरुले आवसर पाएको बताइन ।

२०८० भदौ ३०

प्रस्तावित शिक्षा बिधयेक शिक्षकद्वारा जलाइयो, माँग पुर नभए बिद्यालय बन्दको धम्की

बीरगंज ।  दुई दिन अघि सदनमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षक संघ संगठनहरु आन्दोलनमा उत्रिएका छन ।

२०८० भदौ २९

शहरमा पत्रकार सम्मेलन गाउँमा सभा भएको दावी , नीत तथा बजेट असारमै पास भइसकेको प्रशासकीय अधिकृतको भनाई

वीरगञ्ज । धोबिनी गाउँपालिकाका जनप्रतिनिधिहरुले शुक्रवार बीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरि गोप्य रूपमा गरिएको परिषद् बैठक आफूहरूलाई मान्य नहुने बताए छन ।

२०८० भदौ २९

लालपूर्जा वितरण गर्नका लागि जेल जान पनि आफू तयार छुः अध्यक्ष अहमद

वीरगन्ज, ।भूमि आयोग जिल्ला समिति पर्साका अध्यक्ष तरबरेज अहमदले सुकुम्वासीहरुको लागि लालपूर्जा वितरण गर्नका लागि जेल जान पनि आफू तयार रहेको बताएका छन ।

२०८० भदौ २७

सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.