logo

किसान बिरोधी सरकार बिरुद्ध राजमार्गमा किसान महासंघको चक्काजाम, क्षतीपूर्ती दिन माँग

हरिवन। अखिल नेपाल किसान महासंघले सर्लाहीको हरिवनमा दुई घन्टा पूर्व पश्चिम राजमार्गमा चक्का जाम गरेको छ ।

२०८० सावन १२

प्रहरी ज्यादती विरुद्ध बारामा आन्दोलन चर्किंदो, विरोध प्रदर्शनमा हजारौं सहभागी

कलैया । प्रहरी ज्यादती विरुद्ध बाराको कलैयामा शुक्रबार भएको सर्वदलिय विरोध प्रर्दशनमा हजारौं सर्वसाधारणले सहभागिता जनाएका छन् ।

२०८० सावन ६

बस्नेतविरूद्धको उजुरी तत्काल फिर्ता गरः महासंघ

काठमाण्डौ । नेपाल पत्रकार महासंघले प्रेस चौतारी नेपालका अध्यक्ष एवं जनता टाइम्स डटकमका प्रधान सम्पादक गणेश बस्नेतविरूद्ध नेपाल प्रहरीमा साइबर क्राइमको कसुरमा उजुरी गरिएको घटनाप्रति आपत्ति जनाएको छ।

२०८० सावन ५

बिचार संगै संगठन सुदृढिकरणको पाठ पढ्दै एमाले मधेशको नेतृत्व

सिमरा । नेकपा एमालेको मधेस प्रदेश स्तरीय नेतृत्व विकास कार्यशाला विहिबारदेखि बारामा सुरु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका १६ स्थित शान्ति वाटिकामा आयोजित तीन दिने कार्यशालाको उद्घाटन एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गरेका छन् ।

२०८० सावन ४

मधेशको आर्थिक रुपान्तरणका लागि वृहत्तर योजना ल्याउदै एमाले

जनकपुर । नेकपा एमाले मधेश प्रदेश कमिटीको सचिवालय वैठकले मधेशको आर्थिक रुपान्तरणका लागि वृहत्तर योजना ल्याउने निर्णय गरेको छ ।

२०८० सावन २

सामुदायिक विद्यालयमा अनुसन्धानमुलक शिक्षाको शुरुवात मन्त्री अन्सारीले गरे उद्घाटन

बीरगंज ।मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अंसारीको अथक प्रयासले सामुदायिक विद्यालय हरपतगंज—२० र बहुअरी बीरगंज—१४ स्थित उम्मे कुलसुम लिलबनात (कन्या विद्यालय) विद्यालयमा अनुसन्धानमुलक शिकाई केन्द्र संचालनमा आएको छ ।

२०८० सावन १

बहुदरमाईमा सार्वजनीक सुनवाई सम्पन्न, १३ महिना पछि जनप्रतिनिधि र नागरिक आमने सामने

बीरगंज । बहुदरमाई नगरपालिकाको वडा न ७ फूलकवल टोलमा रहेको नेपाल प्रथामिक बिद्यालयको प्राङगणमा आइतवार सार्वजनीक सुनवाई कार्यक्रम सम्पन्न भएको छ ।

२०८० असार ३१

जसपा पर्साको बैठक सम्पन्न, जिल्ला स्तरीय प्रशिक्षणको आयोजना हुने

वीरगंज । जनता समाजवादी पार्टी नेपाल पर्साको जिल्ला कार्यकारीणी समितिको पहिलो बैठक जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा होटेल कैलासमा सप्पन्न भएको छ ।

२०८० असार ३१

शुद्धिकरणमा बदनियत नराख्न प्रेस सम्बद्ध संगठनहरुको माँग, आवश्यक कारवाहीकालागि प्रदेशलाई ज्ञापन

बीरगंज ।नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरणको वैधानिकतामाथि पर्साका तीनवटा पत्रकार संगठनले प्रश्न उठाएका छन् ।

२०८० असार २४

मधेस, पहाड र हिमालको एकता नै राष्ट्रिय एकता होः एमाले सचिव भट्टराई

वीरगन्ज । नेकपा एमालेका सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले । मधेस, पहाड र हिमालको एकता नै राष्ट्रिय एकता हो भन्नेमा एमाले स्पष्ट रहेको र केही त्यस्ता तत्वहरुले भड्काउन खोजेपनि एमाले बलियो शक्ति भएको बताएका छन ।

२०८० असार २०

बिरोधीले भ्रम फैलाउछन जनताले एमालेको योगदान स्मरण गर्दै पहिलो पार्टी बनाउछनः एमाले सचिव भट्टराई

वीरगन्ज। नेकपा एमाले पर्साको नवौं जिल्ला अधिवेशन आउदो असोजको २२ र २३ गते हुने भएको छ । नेकपा एमालेको मंगलवार मनमोहननगर वीरगंज स्थित पार्टी कार्यालयमा भएको बैठकले अधिवेशनको मिति तय गरेको हो ।

२०८० असार १९

एमाले विना विकास र सम्वृद्धिको यात्रा अधुरो रहन्छः एमाले सचिव भट्टराई

बर्दीवास । नेकपा एमालेले मधेश प्रदेशमा आक्रामक ढंगले पार्टी संगठनका कामलाई अगाडि वढाउने निर्णय गरेको छ । पार्टीका केन्द्रीय सचिव एवं मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले आज महोत्तरीको वर्दीवासमा उद्घाटन गरेको मधेश प्रदेश कमिटीको पुर्ण वैठकले यस्तो निर्णय गरेको हो ।

२०८० असार १८

घोषण गर्ने पैसा नदिने मधेश सरकारको चाला,जनयुद्धका शहीद परिवारले लगाए गृहमंत्रालयमा ताला

जनकपुरधाम, र । जनयुद्धका शहीद परिवारले मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा तालाबन्दी गरेका छन् ।मधेस शहीद प्रतिष्ठानले दिने घोषणा गरेको ३ लाख रुपैयाँ नदिएको भन्दै उनीहरुले मन्त्रालयमा तालाबन्दी गरेका हुन् ।

२०८० असार १७

एमाले सचिव भट्टराई माथि इलाममा आक्रमण प्रयास, एमालेले गर्यो निन्दा

काठमाडौं ।नेकपा एमालेका सचिव ताप्लेजुङबाट प्रतिनिधि सभाका सदस्य रहेका एवं अहिले पार्टीको मधेश प्रदेशका इनचार्ज योगेश भट्टराईमाथि इलाममा आक्रमणको प्रयास भएको छ ।

२०८० असार १४

पत्रकारलाई पेन्शन बितरणकालागि कार्यविधि बन्ने, बिज्ञापनको रेट निर्धारणकालागि कार्यदल गठन

वीरगञ्ज । वीरगंज महानगरपालिकाको आम सञ्चार माध्यम प्रवद्र्धन तथा नियमन समितिले ज्येष्ठ पत्रकार पेन्सन कोष कार्यविधि तयार गर्न कार्यदल गठन गरेको छ ।

२०८० असार १३

बैधानिक प्रवन्धको उल्लंघन, पर्साका पाँचवटा स्थानीय तहले ल्याउन सकेनन बजेट

वीरगन्ज । एक महानगर ३ नगरपालिका र १० गाउँपालिका रहेको पर्सा जिल्लामा ९ वटा स्थाीनीय तहले नीति तथा कार्यक्रम र बजेट पेश गरेका छन । असार १० गते भित्र बजेट प्रस्तुत गरिसक्नु पर्ने बैधानिक ब्यवस्था अनुसार स्थानीय तहले बजेट र नीति तथा कार्यक्रम पेश गरेका हुन ।

२०८० असार ११

  प्रचण्ड सरकारको अराजकतालाई आदलतको अंकुश

काठमाण्डौ ।सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्नेविरूद्धको मुद्दा फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

२०८० असार ७

सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

नेपाल यातायात व्यवसायी महासंघ पर्साको अध्यक्षमा  मानन्धर सचिवमा  श्रेष्ठ  सर्वसम्मत चयन

वीरगञ्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पर्सा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ।

निर्वाचन प्रहरी भर्नाः तीन पटक म्याद थप्दा पनि आवेदन अपुग, आवेदन दिन बागलुङ आग्रह

बागलुङ ।  बागलुङ जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नामा अपेक्षाअनुसार आवेदन परेको छैन।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.