सरकारले बिज्ञापन बोर्डमा गरेको नियुक्ति प्रति नेपालको उपभोक्ता अधिकारीको अग्रणी संस्था उपभोक्ता हित संरक्षण मंचले गम्भिर चासो राखेको छ ।
नेकपाका नेता तथा संविधान सभाका सदस्य राजकुमार गुप्ताले कानून ब्यवस्था प्रति आफनो बिश्वास रहेको बताउनु भएको छ ।
नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपालाई फुट्न नदिने बताउनु भएको छ ।
नेकपाका बरिष्ठ नेता पूर्व प्रधानमंत्री माधव कुमार नेपालले बिधि र पद्धतीलाई समाएर अघि बढेमा जस्तो सकै अप्ठयारो परिस्थितिको सामना गर्न सकिने बताउनु भएको छ ।
प्रहरीले बिन्दवासीनी गाउँपालिकाको वडा नं ५ प्रसौनी बाट शवदिन राउत गद्धीलाई गिरफ्तार गरेको छ ।
प्रदेश नं. २ का भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनलले प्रदेश २ सरकारले हालसम्म गरेको कार्य मुल्याकंनको अवस्था सन्तोषजनक रहेको दाबी गर्नु भएको छ ।
नेकपाका नेता तथा पूर्वमंत्री पुरुषोत्तम पौडेलले राजीतिको पहिलो शर्त हो न्याय भएको बताउनु भएको छ ।
मधेश केन्द्रीत राजनीतिक दल जनता समाजवादी पार्टीको केन्द्रीय समितिको एकताले पूर्णता पाएको छ । ७ सय ८५ सदस्यीय केन्द्रीय समितिको निर्माण संगै पार्टीको केन्द्रीय संरचनाले पूर्णता पाएको हो ।
सहयात्री समाजले आज सरोकारवालको समन्वय बैठक तथा दशैको शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी को धोबिनी र छिपहरमाई गाउँपालिका कमिटीको संयुक्त आयोजनामा सपथ ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य निर्मला देवकोटाले स्थानीय पार्टी कमिटीहरुलाई तल्लो तहको पार्टी र जनसंगठनको एकताको काम सक्न निर्देशन दिनु भएको छ ।
बहुदरमाई नगरपालिकाले नगरपालिका भित्रका नागरिकलाई निशुल्क रगत उपलब्ध गराउने भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीको कालिकामाई गाउपालिका कमिटीको आज एक समारोहबीच शपथ ग्रहण सम्पन भएको छ ।
सर्लाहीमा प्रर्दशनकारीसंगको झडपमा परि २ डिएसपी सहित २२ नेपाल प्रहरी र ४ जना शसस्त्र प्रहरी पनि घाइते भएका छन ।
पीसी मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित रेडियो सान्भी र साझा डेलीको आज औपचारिक उद्घाटन भएको छ ।
स्थानीय प्रशासनले पर्सामा सभा सम्मेलनमा रोक लगाएको छ । नो मास्क नो मुभ लगायतका अभियान चलाउदै आएको स्थानीय प्रशासनले पछिल्लो दिनहरुमा आफैले गरेको आग्रह र अपिलको बर्खिलाप हुदा समेत निरिह बन्न पुगेको छ ।
नेपाल कम्युनिष्ट पार्टीको सखुवा प्रसौनी गाउँपालिकाको पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरुले सोमवार एक कार्यक्रमकावीच पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरेका छन ।
बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले सरकारले बिद्यालय संचालनको प्रोटोकल नबनाउदा सम्म बिद्यालय संचालन गर्न कठिन हुने बताउनु भएको छ ।
बीरगंज महानगरपालिका वडा नं २३ का जनता समाजवादी पार्टीमा आवद्ध नेता तथा कार्यकर्ताहरुले सो पार्टी परित्याग गरि शनिवार नेकपामा प्रवेश गरेका छन ।
१९ औं पटक अनसन गरिरहेका प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षा माँग गर्दै बीरगंजमा जि.पी. फाउण्डेशनले प्रर्दशन गरेको छ