प्रधानमंत्री के.पी.ओलीको संसद बिघठनको कदमका बिरुद्ध सडकमा आन्दोलन गरिरहेका राजनीतिक दलहरु निर्वाचनको तयारीमा पनि उत्तिकै सक्रियतापूर्वाक लागेका छन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको विभिन्न स्थानमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएको छ । पर्साको क्षेत्र नम्बर १ को परवानीपुरमा, क्षेत्र नम्बर २ को भेला सुगौलीमा सम्पन्न भएको छ । त्यस्तै पर्साको पोखरिया नगरपालिकामा पनि १५१ सदस्यीय प्रतिगमन विरुद्धको संघर्ष समिति गठन गरिएको छ ।
नेकपा पर्साका अध्यक्ष प्रभू हजराले नेकपाका अध्यक्ष एवं प्रधानमंत्री के.पी.ओलीको लोप्रियताबाट तर्सिएकाहरुले पार्टी भित्रैबाट षडयन्त्र गर्दा संसद बिघठनको निर्णय भएको बताउनु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली ले नेतृत्व गर्नु भएको नेकपाले जनकपुरमा शक्ति प्रदर्शन गरेको छ ।
नेपाली कांग्रेस पर्साले ४५ औं मेलमिलाप दिवसको अवसरमा पर्सामा चिया पान कार्यक्रम सम्पन्न गरेको छ ।
प्रदेश २ सरकारसँग दृढ दृष्टिकोण र इच्छाशक्ति नभएको आरोप प्रदेश सभा सदस्यहरुले नै लगाएका छन् । जसले गर्दा प्रदेशमा पछौटेपन हटाउँदै जन चाहना अनुसार विकासका काम हुन नसकेको उनीहरुको ठहर छ ।
प्रतिनिधि सभा बिघठनको बिरुद्ध जसपा पर्साले बीरगंजमा प्रर्दशन गरेको छ । संसद बिघठन असम्बैधानिक भएको भन्दै त्यसलाई सच्याउन माँग गर्दै जसपाले प्रर्दशन गरेको हो ।
राप्रपाका अध्यक्ष कमल थापाले धर्म निरपेक्षताको आडमा लोभ लालच देखाई सनातन धर्मलाई समाप्त पार्ने षडयन्त्र भईरहेको आरोप लगाउनु भएको छ ।
प्रतिनिधिसभा विघटन विरुद्ध जनता समाजवादी पार्टीले बीरगंजमा भब्य प्रर्दशन गरेको छ ।
बबरमहल बैठकले नेकपाको प्रचण्ड नेपाल पक्षधर केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको छ ।
नेकपाको बालुवाटारमा भएको केन्द्रीय समितिको बैठकले पर्सा नेताहरुलाई पनि केन्द्रीय कमिटीमा मनोनयन गरेको छ ।
बबरमहलस्थित कार्की पार्टी प्यालेसमा भइरहेको नेकपाको प्रचण्ड नेपाल समुहको केन्द्रीय समिति बैठकमा पहिलो बरियताका अध्यक्ष के.पी.ओलीलाई पार्टीको अध्यक्षबाट हटाउने गरि अनुशासनको कारवाही गर्ने प्रस्ताव पेश भएको छ ।
सत्तारुढ नेकपाको बालुवाटारमा बसिरहेको प्रधानमन्त्री केपी ओली पक्षधर केन्द्रीय कमिटी बैठकले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको छ ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टी नफुटाउने प्रष्ट पार्नु भएको छ ।
प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बिरुद्ध बीरगंजमा सत्ताधारी दलको प्रचण्ड नेपाल पक्षले बिरोध प्रर्दशन गरेको छ ।
संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय पुग्नु भएको छ । प्रधानमन्त्री ओली, राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नु भएको हो ।
चिसो बढेसंगै न्यानो कपडा बितरण पनि शुरु भएको छ । चिसोको कारण गरिब ज्येष्ठनागरिक तथा वालवालिकालाई निकै सास्ती हुने गरेको छ ।
निजगढ नगरपालिकाका प्रमुख सुरेश कुमार खनालको एकलौटीर हैकमवादी प्रवृतिले सीमा नाघे पछि उपप्रमुख सहितका जनप्रतिनिधि बिद्रोहमा उत्रिएका छन ।
नेपाली कांग्रेस पर्साले सरकार बिरुद्ध भब्य प्रर्दशन तथा कोण सभा सम्पन्न गरेको छ । नेपाली कांग्रेसले देशब्यापी प्रर्दशनको निर्णय गरे अनुसार बीरगंजमा प्रर्दशन गरेको हो ।
२ वर्षमा बन्नु पर्ने जनकपुरधाम विमानस्थलको आधुनिक नयाँ टर्मिनल भवन ८ वर्षमा बन्यो । पप्पु एण्ड एनके कन्स्ट्रक्सन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबीच २०६९ असोज १५ मा सम्झौता भएको थियो ।