logo

नव निर्वाचित अध्यक्ष गौतमलाई टोलबासीद्वारा बधाई ज्ञापन,समाजकोलागि काम गर्न दिए सुझाव

वीरगंज । वीरगंज उधोगा वाणिज्य संघको अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित हरि गौतमलाई  पिप्राको नयाँबस्तीमा रहको टोल बिकास समितिले आज एक कार्यक्रमकावीच बधाई ज्ञापन गरेको छ ।

२०८२ बैशाख १

नेकपा एमाले सप्तरीको अध्यक्षमा पूनः चौधरी सर्वसम्मत

सप्तरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सप्तरीको १०औं जिल्ला अधिवेशनले  ताराकान्त चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ । चौधरी यस अघि  अध्यक्ष नै थिए।

२०८२ बैशाख १

कर्मचारीको निष्ठामाथि गम्भिर प्रश्न उठ्यो,मुख्यमन्त्री सिंहले आफनै कर्मचारीलाई कारवाही गर्ने (फोटो फिचर)

वीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले घरेलुतथा साना उधोग कार्यालय लाहानका कर्मचारीलाई कारवाही गर्ने भएका छन ।

२०८२ बैशाख १

कर्फ्यू निषेधाज्ञामा परिर्वतन,भेला , सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार मध्यरातदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको कर्फ्यूहटाए र निषेधाज्ञा जारी गरेको छ ।

२०८२ बैशाख १

हनुमान जयन्तीको अवसरमा मधेस प्रदेशका मुख्यमन्त्रीद्वारा धर्मशाला उद्घाटन

जनकपुरधाम  । हनुमान जयन्तीको अवस। पारेर मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुरधाम उपमहानगरपालिका–८ धर्मशालाको उद्धघाटन गरेका छन ।

२०८१ चैत ३०

मुख्यमन्त्रीको अस्पताल अप्रेशनः मापदण्ड बिपरित संचालीत निजगढका ९ स्वास्थ्य संस्था बन्द

निजगढ। बाराको निजगढमा अनुमती बिना संलाचनामा रहेका  ९ वटा स्वास्थ्य संस्था बन्द गरिएको छ ।

२०८१ चैत ३०

वीरगंज महानगरद्वारा बिद्यालय शिक्षा, एकरुपताकालागि शैक्षीक क्यालेण्डर जारी

वीरगंज । नयाँ शैक्षिक सत्र २०८२ को शैक्षिक क्यालेन्डर सार्वजनिक भएको छ । वीरगञ्ज महानगरपालिकाभित्रका सामुदायिक र संस्थागत दुबै विद्यालयका नयाँ शैक्षिक शत्रको परीक्षा, विदा, अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रमहरुमा एकरुपता कायम गर्न संयुक्त शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।

२०८१ चैत २९

पहिलो चरणमा पर्सागढी नगरपालिकाका ४ सय ७१  भुमिहिनलाई लालपुर्जा दिन्छौः अध्यक्ष अहमद

वीरगञ्ज । वीरगञ्जमा भुमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तवरेज अहमदले पहिलो चरणमा पर्सागढी नगरपालिकाका ४ सय ७१ जना भुमिहिनहरुलाई लालपुर्जा बितरण गरिने बताएका छन ।

२०८१ चैत २८

ट्रयाक्टरको तेल टंयाकीमा ब्राउन सुगर,दुई भारतीय पक्राउ

बारा ।भारतको पूर्वी चम्पारणस्थित शिवनगर इनर्वा पंचायत वडा नम्बर( २ का ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अंसारीलाई बारा प्रहरीले पक्राउ गरेको छ।

२०८१ चैत २८

पर्सागढीका तीन जना लागु औषध गाँजा सहित पक्राउ

वीरगंज । पर्साको पर्सागढी नगरपालिका वडा नं.३ झबराहाका २९ वर्षिय पंचलाल माझी,२१ वर्षिय मुकेश माझी र ४४ वर्षिय सुनिल बम्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

२०८१ चैत २८

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष नेपाल महासचिव श्रेष्ठ सहित पाँच  जना निलम्बन

काठमाडौं । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जनालाई निलम्बन गरेको छ।

२०८१ चैत २१

वीरगंजमा ‘मधेश साहित्य महोत्सव’ आयोजना हुने

वीरगञ्ज । वीरगञ्जमा पहिलो पटक ‘मधेश साहित्य महोत्सव’ आयोजना हुने भएको छ ।

२०८१ चैत २०

भोली सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले सोमबार (भोली)सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

२०८१ चैत १७

कावासोतीको थारु  सङ्ग्रहालय पर्यटकीय केन्द्र बन्दै

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१५, मा रहेको थारू सङ्ग्रहालय पर्यटकीय केन्द्र बन्दै गएको छ ।

२०८१ चैत ७

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.