logo

७० प्रतिशत महिला पार्टनरको पर्खाइमा छन्

      1/26/2017 गते 00 00 मा प्रकाशित     1572   पटक पढिएको

७० प्रतिशत महिला पार्टनरको पर्खाइमा छन् पुरुष नै नभएपछि महिलाको के हाल होला ? यो त्यस्तै देशको दर्दानक कथा हो । पुरुषको संख्या अति न्युन भएकै कारणले हो, ७० प्रतिशत महिलाले बिवाह गर्न पाएका छैनन् । देश हो, सीरिया । थाहा भएकै कुरा हो, यो मुलुक गृहयुद्धमा फसेको छ । हट्टाकट्टा जवान युद्धमा होमिएका छन् ।

उमेर पुगेका युवाहरु पाउँनै मुश्किल छ । कतिले युद्धमा ज्यान गुमाएका छन्, कति देश छाडेर भागेका छन् । यसको सोझो असर परेको छ, बिहे गर्ने उमेर पुगेका युवतीहरुलाई । ७० प्रतिशत महिला अबिवाहित छन् । पुरुषको अनुपातमा महिलाको संख्या बढ्दै गएपछि त्यसले सामाजिक विच्छृखंलता समेत निम्त्याउने खतरा बढेर गएको छ ।

कतिसम्म भने, त्यहाँका युवतीहरु आफुभन्दा दोब्बर उमेरका पुरुषसँग बिवाह गरेर यौन सम्पर्क राखेपछि पुन अर्की युवतीसँग पनि बिवाहका लागि प्रस्ताव गर्न थालेका छन् । महिलाहरुले आफ्नो ‘सेक्सुअल डिजायर’ पुरा गर्ने पुरुष समेत पाउन छाडेका छन् । जबकी पुरुषहरु आर्थिक अभावको कारण बिवाह गर्न र सन्तान जन्माउन असमर्थ छन् । १९८० देखि १९९० को बीचमा जन्मिएका युवाहरुको पुरै पुस्ता मासिएका छन् । – एजेन्सी

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.