logo

सार्वजनिक भयो " म तिम्रो माया"

      2/19/2017 गते 00 00 मा प्रकाशित     1483   पटक पढिएको

 

फाल्गुण ९ 

वीरगञ्ज | वीरगञ्जमा निर्माण भएको अर्को नयाँ म्युजिक भिडियो आज सार्वजनिक भएको छ । वीरगञ्जस्थित वीरगञ्ज पब्लिक कलेजको सभाहलमा सम्पन्न भएको सो कार्यक्रममा भिडियो सार्वजनिक गरिएको थियो । म तिम्रो माया नाम गरेको सो भिडियोको निर्देशन रोहित चौधरीले गरेका छन् भने यस भिडियोमा रोहित चौधरी र न्यान्सी श्रेष्ठको मूख्यअभिनय रहेको छ । यसैगरि सो भिडियोमा सहायक पात्रका रुपमा बिक्की र अनिशा मोक्तान रहेका छन् । आज भएको सो भिडियो सार्वजनिकिरण कार्यक्रमको प्रमुख अतिथी सानो पाइला बचत तथा ऋण रहकारी संस्थाका शाखा अधिकृत तसबिरन खातुन रहनुभएको थियो भने विशिष्ट अतिथिमा  प्राध्यापक दिपक शाक्य, चर्चित मोडेल युवराज केशरी, मिस्टर वीरगञ्ज २०१६ निर्मल सर्राफ, मिस वीरगञ्ज २०१६ ख्याती शमा, गायकहरुमा चन्दन प्रजापति, अनुप तिवारी, रविन्द्र क्षेत्री, द लिड इन्टरटेन्मेन्टका राहुल रौनियार लगायतको उपस्थिती रहेको थियो ।
कायृक्रमको सहजकिरण रेयान कायस्थले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.