logo

युवराजको अर्को म्यूजीक भिडियो आउने

      7/8/2017 गते 00 00 मा प्रकाशित     1917   पटक पढिएको


बिरगंज२४असाढ/  राजपाका राष्ट्रीय उपाध्यक्ष सरेन्द्र कुर्मीले शनिवार एक समारोहकावीच श्री राधिका मुभी प्रा.लि.को  उदघाटन गरेका छन।  समाजिक कुरिती विरुद्धमा समाजलाई सुचित गर्ने माध्यम गित,संगीत,कला,फिल्म भएकोले सकारात्मक सन्देश दिने कला क्षेत्रको बिकास हुनु पर्ने उनले बताए। भोजपुरी गीत संगीतमा आजकाल अश्लिलताले प्राथमिकता पाएकोमा  उनले चिन्ता ब्यक्त गरे । उनले सृजनामा सभ्य शब्दको प्रयोग हुनु पर्ने जिकिर गरे। श्री राधिका मुभी प्रा.लि.का संचालक सुरेश साह कानुको सभापतित्वमा सम्पन्न कार्यक्रममा राजपाका केन्द्रिय सदस्य  रम्भा मिश्र,पिन्की यादव ,प्रेस मञ्च नेपालका रास्ट्रीय अध्यक्ष सन्तोष पटेल,स।स।फोरमका केन्द्रिय सदस्य फिरोज मंसुर राजपा पर्सा जिल्ला उपाध्यक्ष र्इश्वर यादव,बीरगंज महानगर अध्यक्ष ओमप्रकाश सरार्फ,भोजपुरि गायकहरु लालबाबु पटेल,धुरेन्द्र सहनी,महिला नेतृ रेखा साह,मानव अधिकारकर्मी हरेन्द्र बाबा,ब्युटिसियन गुडि जोसि सहितको , सहभागीता रहेको थियो।
यसै गरि राधिका मुभिज प्रालिको ब्यानरमाू ज्यान माया नामक नेपाली म्युजिक भिडियोको राजपा नेपालका रास्ट्रीय उपाध्यक्ष  सुरेन्द्र कुर्मिले उदघाटन गरे । उक्त म्युजिक भिडियोमा नायक युराज केसरी,नायिका दिब्या थापा मुख्य भुमिकामा रहेका छन्।उक्त म्युजिक भिडियोमा निर्देशन बिजय ठाकुरको रहने छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

मधेसका चार सय तीन परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही ।  सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत मधेसका आठ जिल्लाका कुल ४०३ परिवार बिधुतसेवा पहुँचमा जोडिएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.