logo

ईश्क मोहब्बत जिन्दाबादको शुभ मुर्हूत सम्पन्न

      12/9/2017 गते 00 00 मा प्रकाशित     2867   पटक पढिएको

बीरगंज २३ मंसिर ।
ईश्क मोहब्बत जिन्दाबाद नामक भोेजपुरी फिल्मको शुभ मुर्हूत आज गहवामाई मन्दिरमा भएको छ ।

 

श्री राधिका मुविज प्रा.लि.को ब्यानरमा निर्माण भई रहेको भोजपुरी फिल्मको मधेसी नेता सुरेन्द्र कुर्मी एवं राजपा केन्द्रीय सदस्य रम्भा मिश्रले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

राधिका मूभिजका संचालक सुरेश साह कानुको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा राजपा नेपालका केन्द्रीय सदस्यद्धय पिंकी यादव, मिनु ठाकुर,  फिल्मका नायक सद्दाम हुसैन, नायिका रानी रैना, निर्देशक चन्दन कश्चप, सह निर्देशक संतोष पटेल, सह नायक प्रकाश नेपाल, प्रेस मन्चका केन्द्रीय अध्यक्ष संतोष पटेल, हिन्दू परिषद नेपालका संयोजक पं. पूरुषोत्तम दुबे, फिल्मका कलाकारहरु ईरफान खान, अनिता कर्ण, जाकिर हुसेन, सुनिल पटेल, राजीव गुप्ता, संगितकार रउफ अन्सारी, एम शहजादेको उपस्थिति रहेको थियो ।

 

मुर्हूतको पुजापाठ पं. सचिदानन्द दुबेले गराएका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.