logo

सञ्चारकर्मी मनोज पन्तको पुस्तक“बोल,मनको कुरा खोल”को फर्स्ट लुक सार्बजनिक

      3/30/2018 गते 00 00 मा प्रकाशित     1781   पटक पढिएको

चितवन १६ फागुन।

एफएम रेडियोको क्षेत्रमा डेढ दशक देखि अनवरतरुपमा क्रियाशिल कुशल सञ्चारकर्मी एवम कालिका एफएमका वरिष्ठ कार्यक्रम प्रस्तोता मनोज पन्तको उदघोषण कलासंग सम्बन्धित पुस्तक “ बोल,मनको कुरा खोल”को फर्स्ट लुक सार्बजनिक भएको छ।

 


चितवनको रेडियोमा पहिलो आवाज दिने ब्यक्तिकोरुपमा आफ्नो पहिचान बनाएका संचारकर्मी पन्तको सो पुस्तक आधारभूत तथा माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरि आगामी बैशाखको पहिलो सातामा प्रकाशनको तयारीमा रहेको छ।

 

चितवनको विभिन्न बिद्यालयहरुमा उदघोषण शिक्षकको रुपमा समेत कार्यरत पन्तको सो पुस्तकको प्रकाशनको जिम्मेवारी संचारकर्मी करिश्मा थापा ले लिएकी छिन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.