logo

'मनको तिर्सना' मेट्न प्रियंका र सरोजको यात्रा

 इसीमाना सम्वाददाता     २०८१ मंसिर ९ गते ०६: ५३ मा प्रकाशित     61   पटक पढिएको

काठमाण्डौ ।  समिर खरेल र बेनिशा पौडेलको स्वरमा रहेको मनछुने गीत 'मनको तिर्सना' सार्वजनिक भएको छ।

 

 सयौ हिट डान्सिङ्ग नम्बरमा अभिनय गरेकी प्रियंका कार्की र उस्तै हिट गीत दिएका सरोज ओलीले आफुलाई यो पटक क्यारेक्टरमा ढल्दै जिवन्त अभिनय भिडियोमा प्रस्तुत गरेका छन्।  

 

साधारण जीवनयापन गरिरहेका दुई व्यक्तिको जीवनको कथालाई उतारेको भिडियोलाइ मानव सुवेदीले निर्देशन गरेका छन्।  सरोज ओली स्वयमले शब्द रचना गरेको गीतमा दिपक शर्माले संगीत भरेका छन्।

 

 उदयराज पौडेलको एरेन्ज रहेको गीतमा श्यामश्वेत रसाइलीको मिक्सिङ मास्टरिङ रहेको छ।  जगदीश न्यौपाने सहायक निर्देशक रहेको भिडियोलाई पवन सुस्लिङ्गले खिचेका छन् भने निर्देशक सुवेदीले नै सम्पादन गरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.