logo

सडक निर्माणको मार्ग प्रशस्त नगरे जीतपुरमा बल प्रयोग गरिने पक्का

      12/26/2017 गते 00 00 मा प्रकाशित     2247   पटक पढिएको

सिमरा, ११ पुुस । वीरगन्ज पथलैयासम्मको ६ लेन व्यापारिक मार्गमा पर्ने भौतिक संरचनाहरु भत्काउन स्थानीयले अटेर गरेपछि आयोजनाले बल प्रयोग गरेर भत्काउने तयारी गरेको छ ।

 

पथलैयादेखि वीरगंज सुख्खा बन्दरगाह सम्म सरकारले २०७३ असार २९ गते देखि निर्माण थालेको थियो । निर्माण थाले देखि नै योजनाले संरचना हटाउन पटक पटक गरेको अनुरोध जीतपुरका स्थानीयहरुले अवज्ञा गर्दै आएको आयोजनाले जनाएको छ । बल प्रयोग नगरी सडक निर्माणका काम सम्पन्न गर्ने योजनामा रहेको सडक निर्माण योजनाले निर्माण कार्यमा स्थानीयले अटेर गरे प्रहरी प्रशासनको सहयोगमा जीतपुर बजार हटाउँने पथलैया–बीरगंज व्यापारिक मार्ग योजनाका प्रवक्ता ईञ्जिनियर सौम्य आन्नदको भनाई छ ।

 

योजनाले पटक पटक र अन्तिम भनेर गरेको सूचना समेत जीतपुर बासीले बेवास्ता गरेपछि योजना अवरुद्ध बनेको र स्थानीय प्रशासन, प्रहरीको सहयोगमा साता भित्रै सडकमा पर्ने जीतपुर ढेड किलोमिटर बजार भत्काइने जनाएको छ । सडकको २५ मिटर भित्रको संरचना हटाउन स्थानीयले अटेर गरेपछि बाराको पथलैया–वीरगंज ६ लेन व्यापारिक मार्ग निर्माण कार्य अबरुद्ध बनेको छ । 

 


योजना अन्तरगत पथलैया बीरगंज व्यापारिक मार्गको मध्य बिन्दुमा रहेको जीतपुर बाहेक पथलैया, सिमरा लगायतका बजार क्षेत्रमा स्थानीयले बिकासको काम भन्दै आँफै आफ्नों संरचना हटाइ सकेका छन  ।

 

 २०७५ पुष २८ गते भित्र सम्ममा निर्माण सम्पन्न गर्नु पर्ने योजनाको काम जीतपुर बजारका कारण प्रभावित बने पछि पटक पटकको आग्रह  समेत स्थानीयले अटेर गरे पछि योजनाले प्रशासनको सहयोग लिनु परेको हो । तर , स्थानीय बासीन्दाहरुले भौतिक संरचना हटाए पनि सरकारले क्षतिपूर्ति र मुआब्जा दिनु पर्ने बताएका छन् । स्थानीय अफताब आलमले जे जति पाउने हो सरकारले चाँडै क्षतिपूर्ति दिँदै काम सहज गर्नु पर्ने बताए 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.