logo

सुशिल बनस्पतीमा आगजनी २५ करोड क्षतीको दावी 

      7/6/2019 गते 00 00 मा प्रकाशित     1070   पटक पढिएको

बीरगंज २१ असार । 
बीरगंजको प्रतिष्ठित उधोगी घराना केडिया ग्रुपको वीरगन्ज महानगरपालिका–२१ को लिपनीविर्तामा रहेको सुशील वनस्पति घ्इू उद्योगमा भिषण आगलागी भएको छ । बिहान करिब २ बजेबाट आगलागी भएको हो ।

 

आगलागी अहिले दिउसो २ बजे सम्म  सम्म पनि नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउने प्रयास भइरहेको छ । आगोको फैलावट भने कम हुदै आएको छ । आगलागी नियन्त्रण गर्न  बीरगंज महानगर,कलैया उपमहानगर,जीतपुर सीमरा उपमहानगर ,पोखरिया नगरपालिका र नेपाल आयल निगमको पाँच वटा बारुणयन्त्रको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् ।

 


 आगलागी हुनुको कारण खुल्न सकेको छैन  । आगलागीमा  अनुमानित २५ करोड भन्दा बढीको तयारी अवस्थामा रहेको रिफाइन तेलहरु ,१५० टन तोरी र त्यहा भएका पिनाहरु पुर्णरुपमा जलेर नस्ट भएको उधोगका प्रशासकीय अधिकृत बिमल शर्माले बताए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

समाज

पर्सा प्रहरी गोली पड्काउदैअपराधी समाउदै

वीरगञ्ज । गोठाटारका लालमहम्मद दर्जीको हत्याका योजनाकार बब्लु पासवानलाई पर्सा प्रहरीले गोली हानेर समातेको छ ।

दुर्घटनामा परि पर्सा र मकवानपुरमा गरि दुईको ज्यान गयो

वीरगञ्ज । बीरगंजमा बिहिवार विहान मोटरसाइकल एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.