logo

प्रदेश नम्बर २ को बजेट साढे ३३ अर्ब बढी, बोकामा २ करोड 

      6/15/2020 गते 00 00 मा प्रकाशित     1188   पटक पढिएको

वीरगन्ज, १ असार । प्रदेश नम्बर २ सरकारको ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट विनियोजन गरेको छ । प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले प्रस्तुत गरेको बजेटमा चालूतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार अर्थात ४५.९५ प्रतिशत र पुँजीगततर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार ५३.६७ प्रतिशत रहेको छ । प्रस्तुत बजेटमा वित्तीय व्यावस्थापनतर्फ १६ करोड ०.४८ प्रतिशत रहने जनाएको छ ।

आगामी आर्थिक बर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतहरु मध्य आन्तरिक स्रोत राजस्वबाट १२ अर्ब २४ करोड २८ लाख ६० हजार र नेपाल सरकारबाट प्राप्त अनुदान  विभिन्न सहयोगबाट १३ अर्ब ४० करोड ५९ हजार र

चालू आर्थिक बर्षको विनियोजनबाट बचत हुने मौज्दात ६ अर्ब ९१ करोड २२ लाख २९ हजार १ अर्ब कम हुने आगामी आर्थिक बर्षमा आन्तरिक ऋण परिचालन गरिनेछ । आर्थिक बर्षमा २ अर्ब ३५ करोड प्रादेशिक क्षेत्र विकासका लागि विनियोजन गरिएको छ । कृषिलाई व्यवसायीकरण गर्दै उन्न्त जातका पशुपालन गर्न बयर बोका खरिद तथा वितरणका लागि २ करोड विनियोजन गरेको छ ।  

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.