logo

प्रदेश नम्बर २ को बजेट साढे ३३ अर्ब बढी, बोकामा २ करोड 

      6/15/2020 गते 00 00 मा प्रकाशित     1256   पटक पढिएको

वीरगन्ज, १ असार । प्रदेश नम्बर २ सरकारको ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट विनियोजन गरेको छ । प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले प्रस्तुत गरेको बजेटमा चालूतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार अर्थात ४५.९५ प्रतिशत र पुँजीगततर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार ५३.६७ प्रतिशत रहेको छ । प्रस्तुत बजेटमा वित्तीय व्यावस्थापनतर्फ १६ करोड ०.४८ प्रतिशत रहने जनाएको छ ।

आगामी आर्थिक बर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतहरु मध्य आन्तरिक स्रोत राजस्वबाट १२ अर्ब २४ करोड २८ लाख ६० हजार र नेपाल सरकारबाट प्राप्त अनुदान  विभिन्न सहयोगबाट १३ अर्ब ४० करोड ५९ हजार र

चालू आर्थिक बर्षको विनियोजनबाट बचत हुने मौज्दात ६ अर्ब ९१ करोड २२ लाख २९ हजार १ अर्ब कम हुने आगामी आर्थिक बर्षमा आन्तरिक ऋण परिचालन गरिनेछ । आर्थिक बर्षमा २ अर्ब ३५ करोड प्रादेशिक क्षेत्र विकासका लागि विनियोजन गरिएको छ । कृषिलाई व्यवसायीकरण गर्दै उन्न्त जातका पशुपालन गर्न बयर बोका खरिद तथा वितरणका लागि २ करोड विनियोजन गरेको छ ।  

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

ट्रयाक्टरको तेल टंयाकीमा ब्राउन सुगर,दुई भारतीय पक्राउ

बारा ।भारतको पूर्वी चम्पारणस्थित शिवनगर इनर्वा पंचायत वडा नम्बर( २ का ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अंसारीलाई बारा प्रहरीले पक्राउ गरेको छ।

पर्सागढीका तीन जना लागु औषध गाँजा सहित पक्राउ

वीरगंज । पर्साको पर्सागढी नगरपालिका वडा नं.३ झबराहाका २९ वर्षिय पंचलाल माझी,२१ वर्षिय मुकेश माझी र ४४ वर्षिय सुनिल बम्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

खेलकुद

कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौँ । कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट मंगलवार सार्वजनिक गरिएको छ ।

वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा  मच्छिन्द्र र नेपाल पुलिस भिड्ने

वीरगञ्ज । मच्छिन्द्र क्लब, वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.