logo

एक ट्रक औषधी कारवाहीकोलागि पथलैया बुझाइयो

 इसीमाना सम्वाददाता     २०८१ मंसिर १४ गते ०७: ३१ मा प्रकाशित     52   पटक पढिएको

वीरगञ्ज । बिल भन्दा बढी औषधी रहेको आशंकामा प्रहरीले एउटा ट्रक र त्यसमा रहेको औषधी नियन्त्रणमा लिएको छ ।

 

 त्यसरी नियन्त्रणमा लिएको ट्रक र औषधी आवश्यक कारवाहीकोलागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवम् डिएसपी किशोर लम्सालले जानकारी दिए ।

 प्रहरीले वीरगञ्ज महानगरपालिका–८ घण्टाघरस्थित ना.३ ख ७९१९नम्बरको मालबाहक ट्रक चेकजाँच गरेको थियो ।

वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको उक्त ट्रकमा लोड रहेको औषधिहरु बिल बिजक भन्दा बढी रहेको आशँकाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।


ट्रकमा लाृड रहेको ९० लाख ३७ हजार ६ सय १० बराबरको औषधीहरु आवश्यक कारवाहीको लागि 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.