logo

आदर्शनगर स्थित सिद्धार्थ बैंकमा आगलागी , निभाउने प्रयास जारी

वीरगञ्ज । वीरगञ्जको आदर्शनगर स्थित सिद्धार्थ बैंकमा आगलागी भएको छ ।

२०८१ असार १७

कांग्रेसको सहकारी बिभाग प्रमुख भण्डारी सहकारीको रकम हिनामिना गरेको आरोपमा फक्राउ

काठमाडौं । सहकारीको रकम हिनामिना गरेको आरोपमा नेपाली कांग्रेसका केन्द्रीय सहकारी विभागका प्रमुख सुरेन्द्र भण्डारी पक्राउ परेपछि प्रहरीले अन्यलाई पनि पक्राउ गर्यो ।

२०८१ असार १६

महानगरको बजेट आकार घट्यो,२ अर्ब ८९ करोड ४८ लाखको बजेट सार्वजनिक

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि बजेट सार्वजनिक गरेको छ । शनिबार आयोजित १५ औँ नगरसभामा २ अर्ब ८९ करोड ४८ लाखको बजेट सार्वजनिक गरिएको हो ।

२०८१ असार ९

सुनकोशी मरिन डाइभर्सनकालागि एक अर्व चालीस करोड निकासा

काठमाडौं । अर्थ मन्त्रालयले सुनकोशी मरिन डाइभर्सनलाई नपुग भएको रकम १ अर्ब ४० करोड ५ लाख ९४ हजार रुपैयाँ थप बजेट निकासा गरेको छ ।

२०८१ जेठ २७

९० लाखको भंसार छलीको सामान प्रहरीले राजस्व अनुसन्धानलाई बुझायो

वीरगञ्ज । पर्सा प्रहरीले भंसार राजस्व छलीका समान सहित एउटा माल बाहक ट्रक नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा लिएको ट्रकमा ८७ लाख बढीको सामान रहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।

२०८१ बैशाख २६

१ करोड ३४ लाख बोकेर हिडेका चोरले नै लगाइदिए नयाँ ताल्चा

वीरगञ्ज । नबिल बैंकको बीरगंजको बाइपासमा रशेको शाखाबाट १ करोड ३४ लाख रुपियाँ चोरी भएको बैंकले आफनो जाहेरीमा उल्लेख गरेको छ ।

२०८१ बैशाख १८

नेपाली नक्कली रुपैया सहित दुई जना पक्राउ

वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट नक्कली नोटसहित भारत पश्चिमी चम्पारण बेतिया भावल पंचायत–४ बस्ने ३० वर्षीय क्यामुदिन मियाँ र बारा प्रसौनी गाउँपालिका–२ बस्ने ४० वर्षीया हलिमा खातुन लाई पक्राउ गरेको छ ।

२०८१ बैशाख १८

६० लाखको कपडा कारवाहीकालागि राजस्व कार्यालय चलान

बीरगंज । बिल बिजक भन्दा बढी कपडाहरू लोड रहेको मालवाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०८१ बैशाख १७

बिल बिजक भन्दा बढीको माल भएको आशंका पक्राउ परेका गाडी माल सहित पथलैया चलान

बीरगंज । बिल बिजक भन्दा बढी कपडाहरु लोड रहेको मालवाहक ट्याक्टर र पिकअप प्रहरीले पक्राउ गरेको छ ।

२०८१ बैशाख १३

बिल बिजक भन्दा बढीको माल भएको आशंका पक्राउ परेका गाडी माल सहित पथलैया चलान

बीरगंज । बिल बिजक भन्दा बढी कपडाहरु लोड रहेको मालवाहक ट्याक्टर र पिकअप प्रहरीले पक्राउ गरेको छ ।

२०८१ बैशाख १३

२२ लाख हुण्डी रकम सहित कलैयाका कुर्मी र बिन्दवासीनीका साह पक्राउ

वीरगञ्ज ।बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २३ बस्ने ३८ वर्षीय अर्जुन राउत कुर्मी र पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ३ बस्ने ४३ वर्षीय अजय कुमार साहलाई हुण्डी रकम सहित पर्सा प्रहरीले पक्राउ गरेको छ ।

२०८१ बैशाख ९

पमपम बिल्डिङ्गको गोदामबाट २ करोड २० लाखको कपडा बरामद, कारवाहीकालागि भन्सार बुझाइयो

बीरगंज । पर्सा प्रहरीले २ करोड २० लाख रुपैया बराबरको लत्ताकपडाहरू आवश्यक कारवाहीको लागि गत शुक्रवार बीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

२०८१ बैशाख ९

पशु चौपाया सहित प्रहरीद्वारा नियन्त्रित समान आवश्यक कारवाहीकालागि भंसार चलान

वीरगञ्ज । पर्साबाट प्रहरीले झण्डै १८ लाख मूल्यका सामानसहित पशुचौपाया पक्राउ गरेको छ । प्रहरीले १७ लाख ७२ हजार ७ सय ३० मूल्य बराबरका सामानसहित पशुचौपाया पक्राउ गरेको हो ।

२०८१ बैशाख ५

बीरगंज नेपालको आर्थिक केन्द्र र औधोगिक नगरि होः अर्थमंत्री पून

वीरगन्ज । संघीय सरकारका अर्थमन्त्री वर्षमान पुनले वीरगन्जलाई आर्थिक राजधानी घोषणा आफू सकारात्मक रहेको बताएका छन ।

२०८० चैत २४

लघुवित्तका झोलेहरुलाई कुकुरलाई जसरी खेदाउन पीडित अगुवाको अपिल

काठमाडौं । लघुवित्तहरुले गाउँगाउँमा पीडितहरुमाथि ज्यादती बढाएको भन्दै संघर्ष समितिले सरकारसँगको सहमति भंग गरेर पुनः सडकमा जाने चेतावनी दएको छ ।

२०८० चैत ६

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन,डेरी उत्पादनमा सोडा पाइएपछि नष्ट गरियो

वीरगंज । खाद्य प्रबिधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय जनकपुरबाट आएको “मोबाइल ल्याब भ्यान ” र जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको संयोजकत्वमा आज बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन गरिएको छ ।

महोत्तरीका ब्यवसायीहरुको एउटै स्वर, अतिरन्जनापूर्ण समाचार सम्प्रेषण भएको भन्दै गरे गुनासो

बर्दीवास । मधेश प्रदेशको महोत्तरी जिल्ला स्थित बर्दिबासमा रहेका होटल तथा पर्यटन ब्याबसायीले बेला बखत घट्ने गरेको घटनालाई अतिरञ्जीत गरि पर्यटन ब्यबसायीको मनोबल घटाउने काम हुने गरेकोमा गुनासो गरेका छन ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.