logo

१ करोड ३९ लाख मूल्य बराबरको सामान सहित बिलमा लेखिएभन्दा बढी सामान बोक्ने ट्रक प्रहरीले समात्यो

वीरगञ्ज । पर्सा प्रहरीले विल विजक भन्दा बढी लोड रहेको औषधी तथा खुद्रा सामानसहित २ वटा ट्रक नियन्त्रणमा लिएको छ ।

२०८० माघ २९

चवालीस लाख बराबरको समान सहित ट्रक कारवाहीकालागि राजस्व अनुसन्धान कार्यालय चलान

बीरगंज । बिल बिजक भन्दा बढी लत्ताकपडा तथा खुद्रा सामानहरू लोड रहेको ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०८० माघ २६

नेपाली नक्कली नोटसहित बीरगंजका श्रीवास्तवद्वय पक्राउ

कलैया । बाराबाट प्रहरीले नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ।

२०८० माघ २५

वन्यजन्तुको संरक्षण र पर्यटनलाई संगसंगै अगाडी बढाउनुपर्छ— अध्यक्ष तिमिल्सिना

रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा रत्ननगर महोत्सवको १२औं संस्करण विहीबारदेखि सुरु भएको छ । महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक भब्य समारोहका बीच उद्घाटन गरे ।

२०८० पौष २६

जाँचपास नहुँदा सुख्खा बन्दरगाहा भन्सारमा १३ कण्टेनर छोहडा सड्यो अनुसन्धानको नाममा सूचना लुकाउने प्रयास

वीरगन्ज । नेपाली आयातकर्ताले आयात गरेको १३ कण्टेनर छोहडा सडेर नोक्सानी भएको छ । नेपाली आयातकर्ताले आयात गरेको छोहडा भन्सार जाँचपास हुन नसक्दा वीरगन्ज स्थित सुक्खा बन्दरगाह भन्सारको यार्डमा थन्किएर बसेको थियो ।

२०८० मंसिर २७

बिल भन्दा बढी समान लोड भएको ट्रक राजस्वमा बुझाइयो

वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छलीका सामानसहित ना.४ ख ७९१७ को ट्रक नियन्त्रणमा लिएको छ ।

२०८० मंसिर २१

किंग्स क्यासिनोद्वारा गैरकानूनी लक्की ड्र संचालन,स्थानीय प्रशासन र बिभाग भन्छ कुनै इजाजत दिएका छैनौं

बीरगंज । बीगंजको आर्दशनगरमा रहेको किंग्स क्यासिनोको गैरकानूनी कामका कारण क्यासिनोमा प्रवेश निषेध गरिएका नेपालीहरुको बिल्लीवाँठ हदै गएको छ ।

२०८० कार्तिक २५

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको बाराको कलैयाबाट पनि कारोबार सुरु

कलैया। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आजदेखि बाराको कलैयाबाट पनि कारोबार सुरु गरेकाृ छ । मधेश प्रदेशमा २१ औ शाखाको रुपमा बैंकले कलैयामा पनि शाखा संचालनमा ल्याएको हो ।

२०८० कार्तिक १९

समान सहितको ट्रक कारवाहीकालागि राजस्व बुझाइयो

बीरगंज । बिलमा लेखिए भन्दा बढीको सामान फेला परेपछि आवश्यक कारवाहीकोलागि पर्सा प्रहरीले त्यो सामान राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।

२०८० कार्तिक १९

बिल भन्दा बढी रहेको १ करोड बराबरको समान आवश्यक कारवाहीकालागि राजस्व चलान

बीरगंज । बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू लोड रहेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार राती साढे दश बजेको आसपासमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकबाट ट्रक नियनत्रणमा लिएको हो ।

२०८० कार्तिक १६

४२ लाखको ईलेक्ट्रोनिक्स तथा खुद्रा सामान कारवाहीकालागि पथलैया राजस्वमा बुझाइयो

बीरगंज । बिल बिजक भन्दा बढी रेडिमेट कपडा तथा खुद्रा सामानहरू लोड रहेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । सोमवार राती प्रहरीले बिशेष सूचनाको आधारमा बीरगंजको गण्डक चोकबाट ना.३ ख ४६५१ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

२०८० कार्तिक १४

बिमा गर्दाका प्रतिवद्धता सहज रुपमा लागु गर्न इनसुरेन्स कम्पनीलाई महानगर प्रमुख सिंहको आग्रह

बीरगंज । बीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले निर्जिवन बिमा कम्पनीहरुले सहकारीसंग सहकार्य गरेर बिमाको सेवा उपलब्ध गराउनु पर्ने सुझाव दिएका छन ।

२०८० कार्तिक १

बिलमा लेखिएभन्दा बढी समान बोक्ने ट्रक राजस्वमा बुझाइयो

बीरगंज । बिल बिजक भन्दा बढी ईलेक्ट्रोनिक्स तथा खुद्रा सामानहरू लोड रहेको ट्रक आवश्यक कारवाहीकोलागि पर्सा प्रहरीले राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ ।

२०८० असोज २२

साहले सञ्चालन गरेको जय माँ गाला किराना स्टोरबाट केराउ बरामद

बीरगंज । अनाधिकृतरूपमा भण्डारण गरी राखिएका २ हजार ३ सय २५ किलो केराउ प्रहरीले बरामद गरेको छ । बीरगंज महानगरपालिकाको वडा नं –१६ को रेल्वे सडकखण्डबाट प्रहरील प्रहरीले सोमवार अपरान्ह केराउ बरामद गरेको हो ।

२०८० असोज १५

लिनेदिने मिले प्रहरी मौन बस्ने उपरिक्षक श्रेष्ठको प्रतिक्रिया,एनआईसी एशिया बैंकका शाखा प्रबन्धक आमोद गुप्ताद्वारा लाखौं हिनामिना

गौर । रौतहटको गरूडा बजारस्थित एनआईसी एशिया बैंकका शाखा प्रबन्धक आमोद गुप्ताविरूद्ध प्रहरीमा ठगीसम्बन्धी निवेदन परेको छ। उजुरीकर्ताहरु सबै बैंकका सेवाग्राही हुन् ।

२०८० असोज १५

बिलभन्दा बढीको सामान बोक्ने ट्रक कारवाहीकालागि राजस्वमा बुझाइयो

बीरगंज । बिल बिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा समानहरू लोड रहेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०८० असोज १२

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

वीरगंज कलेजमा बिदाई कार्यक्रम,अनुशासन पालनामा जोड

वीरगंज । वीरगंज कलेजले १२ कक्षाको परिक्षामा सामेल हुने आफनो कलेजका बिद्यार्थीहरुको बिदाई कार्यक्रम गरेको छ ।

घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता

काठमाडौं । पुरानो र्‍याप भिडियोमा प्रयोग भएका शब्दका माध्यमले घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन शाह बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.