logo

पर्सा प्रहरीद्वारा दशलाख बराबरको समान भंसार चलान

वीरगञ्ज । पर्साबाट प्रहरीले १० लाख मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । प्रहरीले वीरगञ्ज–१६ इदगाह चोकबाट सडकखण्डबाट उक्त मूल्यका लत्ताकपडा तथा भाडा बरामद गरेको हो ।

२०८० फागुन १०

वीरगंजमा नेपाल कमर्स एसोसिएसनको कन्फरेन्स आयोजना हुने

बीरगंज । नेपाल कमर्स एसोसिएसनको पहिलो कार्य समिति बैठक होटल भिषुवामा शनिवारएसोसिएसनका अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीको अध्यषतामा सम्पन्न भएको छ ।

२०८० फागुन ५

डेडिकेटेड फिडर र ट्रंक लाइन को सन्दर्भमा सरकार छानविनको नाटक मंचन गर्दैछः सांसद यादव

बीरगंज । जनता समाजवादी पार्टीका नेता तथा पर्साको क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य प्रदीप यादवले कुशासनका कारण नेपाल ठुलो संकटमा परेको बताएका छन ।

२०८० फागुन ४

१ करोड ३९ लाख मूल्य बराबरको सामान सहित बिलमा लेखिएभन्दा बढी सामान बोक्ने ट्रक प्रहरीले समात्यो

वीरगञ्ज । पर्सा प्रहरीले विल विजक भन्दा बढी लोड रहेको औषधी तथा खुद्रा सामानसहित २ वटा ट्रक नियन्त्रणमा लिएको छ ।

२०८० माघ २९

चवालीस लाख बराबरको समान सहित ट्रक कारवाहीकालागि राजस्व अनुसन्धान कार्यालय चलान

बीरगंज । बिल बिजक भन्दा बढी लत्ताकपडा तथा खुद्रा सामानहरू लोड रहेको ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०८० माघ २६

नेपाली नक्कली नोटसहित बीरगंजका श्रीवास्तवद्वय पक्राउ

कलैया । बाराबाट प्रहरीले नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ।

२०८० माघ २५

वन्यजन्तुको संरक्षण र पर्यटनलाई संगसंगै अगाडी बढाउनुपर्छ— अध्यक्ष तिमिल्सिना

रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा रत्ननगर महोत्सवको १२औं संस्करण विहीबारदेखि सुरु भएको छ । महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक भब्य समारोहका बीच उद्घाटन गरे ।

२०८० पौष २६

जाँचपास नहुँदा सुख्खा बन्दरगाहा भन्सारमा १३ कण्टेनर छोहडा सड्यो अनुसन्धानको नाममा सूचना लुकाउने प्रयास

वीरगन्ज । नेपाली आयातकर्ताले आयात गरेको १३ कण्टेनर छोहडा सडेर नोक्सानी भएको छ । नेपाली आयातकर्ताले आयात गरेको छोहडा भन्सार जाँचपास हुन नसक्दा वीरगन्ज स्थित सुक्खा बन्दरगाह भन्सारको यार्डमा थन्किएर बसेको थियो ।

२०८० मंसिर २७

बिल भन्दा बढी समान लोड भएको ट्रक राजस्वमा बुझाइयो

वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छलीका सामानसहित ना.४ ख ७९१७ को ट्रक नियन्त्रणमा लिएको छ ।

२०८० मंसिर २१

किंग्स क्यासिनोद्वारा गैरकानूनी लक्की ड्र संचालन,स्थानीय प्रशासन र बिभाग भन्छ कुनै इजाजत दिएका छैनौं

बीरगंज । बीगंजको आर्दशनगरमा रहेको किंग्स क्यासिनोको गैरकानूनी कामका कारण क्यासिनोमा प्रवेश निषेध गरिएका नेपालीहरुको बिल्लीवाँठ हदै गएको छ ।

२०८० कार्तिक २५

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको बाराको कलैयाबाट पनि कारोबार सुरु

कलैया। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आजदेखि बाराको कलैयाबाट पनि कारोबार सुरु गरेकाृ छ । मधेश प्रदेशमा २१ औ शाखाको रुपमा बैंकले कलैयामा पनि शाखा संचालनमा ल्याएको हो ।

२०८० कार्तिक १९

समान सहितको ट्रक कारवाहीकालागि राजस्व बुझाइयो

बीरगंज । बिलमा लेखिए भन्दा बढीको सामान फेला परेपछि आवश्यक कारवाहीकोलागि पर्सा प्रहरीले त्यो सामान राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।

२०८० कार्तिक १९

बिल भन्दा बढी रहेको १ करोड बराबरको समान आवश्यक कारवाहीकालागि राजस्व चलान

बीरगंज । बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू लोड रहेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार राती साढे दश बजेको आसपासमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकबाट ट्रक नियनत्रणमा लिएको हो ।

२०८० कार्तिक १६

४२ लाखको ईलेक्ट्रोनिक्स तथा खुद्रा सामान कारवाहीकालागि पथलैया राजस्वमा बुझाइयो

बीरगंज । बिल बिजक भन्दा बढी रेडिमेट कपडा तथा खुद्रा सामानहरू लोड रहेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । सोमवार राती प्रहरीले बिशेष सूचनाको आधारमा बीरगंजको गण्डक चोकबाट ना.३ ख ४६५१ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

२०८० कार्तिक १४

बिमा गर्दाका प्रतिवद्धता सहज रुपमा लागु गर्न इनसुरेन्स कम्पनीलाई महानगर प्रमुख सिंहको आग्रह

बीरगंज । बीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले निर्जिवन बिमा कम्पनीहरुले सहकारीसंग सहकार्य गरेर बिमाको सेवा उपलब्ध गराउनु पर्ने सुझाव दिएका छन ।

२०८० कार्तिक १

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.