logo

मोदी भ्रमण व्यवस्थापनको खर्चमा विवाद,गद्धी सरकार प्रतिनै सवाल उठयो

प्रदेश २ मा खर्चको विषय लिएर सत्तारुढ दलहरुबीच नै अहिले विवाद चुलिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा भएको खर्चको बिषय लिएर विवाद चुलिएको हो

5/22/2018

आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम प्रस्तुत

सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम आज प्रस्तुत गरेको छ। संसद् भवनमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।

5/21/2018

कम्युनिष्ट नेताहरुको अभिब्यक्ति सुन्दा मुलुकले स्थायित्व र शान्ति पाउने कुरामा शंका पैदा भयो -अध्यक्ष थापा

राष्ट्रीय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सम्बिधान र प्रजातन्त्रको आवरण भित्रैबाट मुलुक सर्वसत्तावाद तर्फ उन्मुख भएको बताएका छन

5/21/2018

बैदेशीक रोजगारीमा पाठउने नाममा अर्वौको ठगी धन्दा चलाउदै आएका राम श्रेष्ठ पक्राउ

यातायात क्षेत्रको सिण्डीकेट तोडेको सरकारको ध्यान अव बैदेशीक रोजागरीमा रहेको सिण्डीकेट बिरुद्ध केन्द्रीत भएको छ

5/20/2018

भोली सोमवार संघीय ससदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने

सरकारले आगामी आर्थिक २०७५ रु७६ को नीति तथा कार्यक्रम सोमबार अपराह्न संघीय संसद्मा प्रस्तुत गर्दैछ

5/20/2018

प्रदेश दुईका संचारमाध्यमलाई राहतपूर्ण वर्गिकरण गर्न २ नम्बर प्रदेश महासंघको आग्रह

नेपाल पत्रकार महासंघ प्रादेशीक समिति प्रदेश नं २ ले पत्र पत्रिकाको वर्गिाकरण गर्दा प्रदेश २ का पत्रिकाहरुलाई राहतपूर्ण सूचीमा राख्न प्रेस काउन्सिल संग आग्रह गरेको छ

5/19/2018

एम्बुलेन्स नेताले गरे एम्बुलेन्स हस्तान्तरण,ब्लोदानको अध्यक्षमा पूनःनेपाल

  ब्लड डोनर्स एसोसिएसन पर्साको आठौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ

5/19/2018

दुईवर्षदेखी बिभागको निर्देशक हुदा सिण्डीकेट याद आएन ःमंत्री महासेठ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले जेठ १५ गते आउने बजेट भाषणमा मधेशका लागि विशेष बजेट छुट्टयाउने दावी गरेका छन्

5/19/2018

 गणतन्त्र दिवशलाई जनस्तरसम्म पुर्याउनु पर्छ ः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवशलाई जनस्तरसम्म पु¥याउनु पर्ने बताएका छन

5/18/2018

इन्द्रेणी एफएमको प्रशारण अवरुद्ध असुविधा हुन पुगेकोमा अध्यक्षद्वारा क्षमा याचना

बीरगंजबाट प्रशारण हुदै आएको इन्द्रेणी एफएम ९७.६ मेगाहर्जको प्रशारण अवरुद्ध भएको छ

5/18/2018

अपराधमुक्त समाजकालागि असल नागरिक र प्रहरी एकजुट हुनुपर्छ  ः प्रहरी उपरिक्षक ढकाल

पर्साको जिराभवानी गाउपालिकाका स्थानीय वासिन्दा तथा प्रहरी बीच एक साता अगाडी उत्पन्न तनाव अन्त्य भएको छ

5/16/2018

एमाले र माओवादीवीच एकता हुने तय दुबै दल आकस्मिक बैठकमा

एमाले र माओवादीवीच एकता होला र ? यो आम प्रश्नको जावाफ पाउने बेला आए जस्तो छ

5/16/2018

बिकासको काम तिब्र गतीमा अगाडि बढीरेको छ ःमेयर सरावगी

बीरगंज महानगरका प्रमुख बिजय सरावगीले  महानगरको विकास निर्माणका कार्यहरु तीव्रता साथ् अगाडी बढीरहेको बताएका छन

5/16/2018

बीरगंजको सुरक्षाकोलागि सेफर बीरगंजलाई पन्ध्र लाख हस्तान्तरण

वीरगञ्ज महानगरपालिका कार्यालयले सेफर वीरगञ्जलाई सहयोग वापत एक समारोहका बीच १५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ

5/15/2018

जगतगुरु शंकराचार्य  बीरगंज आउने , समाजसेवी  बैद्यको अध्यक्षतामा  स्वागत  समिति गठन 

नेपालको आर्थिक राजधानी एवं ऐतिहासिक शहर बीरगंजमा जेष्ठ ६ गते जगत गुरु शंकराचार्य पुज्यपाद स्वामी श्री निश्चलानन्द सरस्वती महाराज आउने भएका छन्

5/15/2018

जुन सम्बिधानले मुख्यमंत्री बनायो त्यही अपुरो छ भन्नेको भ्रममा नपरौ ः नेता यादव

नेपाल संघीय समाजवादी पार्टी पर्साको अध्यक्षमा हरेन्द्र साह कानु चयन भएका छन

5/15/2018

सांसद रौनीयार र भारतीय प्रम मोदीवीच भेटवार्ता भएकै हो त ?

पर्साको क्षेत्र नं ३ बाट निर्वाचित सासद हरिनारायण रौनीयारले भारतीय प्रधानमंत्री नरेन्द्र मोदीसंग भेटवार्ता भएको भन्दै काल्पनीक समाचार प्रकाशमा आएको छ

5/13/2018

बीरगंजको बसपार्कमा यात्रु बाहक बसमा आगजनी

वीरगञ्ज महानगरपालिकाको वडा नं १५ मा रहेको नयाँ बसपार्कमा आइतवार बिहान  रोकी राखेको बसमा आगजनी भएको छ

5/13/2018

इन्सेकद्वारा संचालीत योजनाको अनुगमन अनुदानको भरमा मात्र स्थानीय तहले नागरिक अपेक्षा पुरा गर्न सक्दैनन: पराजुली

पर्सा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का ब्यवस्थापन प्रमुख प्रेम पराजुलीले स्थानीय तहले आय आर्जनको काम गर्न सकेनन भने अनुदानका भरमा मात्र नागरिक अपेक्षा पुरा गर्न नसक्ने बताएका छन ।

5/9/2018

पत्रकार लामिछानेलाई विभिन्न संस्थाद्वारा सम्मान

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ मा उपाध्यक्षमा निर्वाचित के.सी. लामिछानेलाई विभिन्न संघ संस्थाले बुधबार सम्मान गरेका छन

5/9/2018

सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

वीरगंज। पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौँडा–नारायणगढ सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

सूर्य नेपालको सहयोगमा वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्टको निर्माण अन्तिम चरणमा, महानगर प्रमुख सिंहले गरे स्थलगत अवलोकन

वीरगंज । वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.