logo

समयमा काम सम्पन्न नगर्ने बिक्रम पाण्डेको कम्पनीले तिर्‍यो ९४ लाख जरीवाना

नेपालको नाम चलेको निर्माण कम्पनी कालिका कन्सट्रक्सनले ९४ लाख जरिवाना तिरेको छ

5/31/2018

नेपालीको पारस्परिक सहिष्णुता र विश्वासलाई समृद्धिसँग जोड्नु पर्छ ः प्रम ओली 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको पारस्परिक सहिष्णुता र विश्वासलाई विकास र समृद्धिसँग जोड्नु पर्ने बताए

5/31/2018

प्रदेश २ का यस्ता छन सरकारका प्रथामिकता

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष के.पी.शर्मा ओलीको नेतृत्वमा रहेको सरकारका अर्थमंत्री युवराज खतिवडाले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा प्रदेश २ का महत्वपूर्ण आयोजनाहरुले प्रथामिकता पाएका छन

5/31/2018

प्रधानमन्त्री ओलीसँग विमस्टेकका महासचिबको भेटघाट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्ेटक) का महासचिब सहिदुल इस्लामले बिहिवार बिहान बालुवाटारमा शिष्टाचार भेटघाट गरेका छन

5/31/2018

पर्साका सिडिओलाई पत्रकारको चुनौती दलाली गर्नेलाई कारवाही गर्न माग

पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले जोशमा होश गुमाउदा ठुलो आलोचना खेप्नु परेको छ

5/30/2018

बीरगंज महानगरका सामाजिक परिचालकहरु आन्दोलीत ,स्थानीय तहमा समायोजन गर्न माग

लामो समयदेखी बीरगंज महानगरपालिका मातहत रहेर सामाजिक परिचालकको रुपमा कार्यरत कर्मचारीहरु आफूहरुलाई स्थानीय तहमा समायोजन गर्न माग गर्दै आन्दोलनमा उत्रिएका छन

5/30/2018

बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसको बेथिति सुधार गर्न प्रगतीशील प्राध्यापकको माग

नेपाल प्रगतीशील प्राध्यापक संघ ठाकुरराम बहुमुखी क्याम्पस समितिले मंगलवार नि.क्याम्पस प्रमुख डा.प्रमोद कुमार कुश्वाहालाई ध्यानाकर्षण पत्र बुझाएको छ

5/29/2018

प्रदेश २ को बीरगंज र जनकपुरमा  भव्यताका साथ मनाइयो गणतन्त्र दिवस 

प्रदेश नं .२को सरकारले आज गणतन्त्र दिवस भव्यताका साथ मनाएकोे छ । शहीदहरुको बलिदानी पश्चात मुलुकमा गणतन्त्र स्थापना भएको दिनलाई स्मरण गर्दै प्रदेश सरकारले गणतन्त्र दिवस मनाएको हो

5/29/2018

गादीमा रक्तदान कार्यक्रमको आयोजनामा रक्तदाताको उल्लेख्य सहभागिता

पटेर्वा सुगौली गाउँपालिका वडा नं २ गादीमा ८ महिला सहित ७३ जनाले रक्तदान गरेका छन

5/28/2018

मानव अधिकार रक्षक संजालको संयोजकमा थारु सर्वसम्मत

मानवअधिकार रक्षकहरुको एक भेलाले सामाजिक अभियन्ता प्रकाश थारुको संयोजकत्वमा पर्सा जिल्ला स्तरीय संजाल गठन भएको छ

5/28/2018

नेकपा र फोरम नेपालबीच सहमति,फोरम सहरकारमा सहभागी हुने 

नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपाल बीच दुई बुंदे सहमति भएको छ

5/28/2018

प्रदेश सरकारलाई दिएको सर्मथन नेकपाले फिर्ता लियो, सरकार नढल्ने

प्रदेश २ सरकारलाई विश्वासको मत दिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आइतबार समर्थन फिर्ता लिएको छ

5/27/2018

रेल,पानी जहाजका सपना मैले निदाएर हैन दिउसै देखेको हुँ - प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति कार्यक्रमले विकासको आकांक्षा बोकेको बताएका छन

5/27/2018

पत्रकारको हक हित सुरक्षाको सवालमा गम्भिर छु -मुख्यमन्त्री राउत

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीलेले संघीयतालाई संस्थगत गर्न र नागरिक अपेक्षालाई पुरा गर्नकालागि राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रसंग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन

5/27/2018

आफनै बुहारीलाई बलात्कार प्रयासको आरोप लागेका अधिवक्ता गिरफतार

जबरजस्ती करणी उद्योगमा फरार रहेका ५० वर्षिय शेष मन्सुर बाबुलाई ०७५ जेठ १० गते प्रहरीले गिरफ्तार गरेको छ

5/24/2018

नेपालमा भारतीय प्रधानमंत्री मोदीको नागरिक अभिनन्दन अस्वभाविक - राप्रपा 

राष्ट्रीय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतीय प्रधानमंत्री नरेन्द्र मोदीको नेपालमा भएको नागरिक अभिनन्दन अस्वभाविक भएको बताएका छन

5/23/2018

मुटु सम्बन्धी कैथ ल्याव बीरगंजको मेडिकल कलेजमा संचालन

पवित्र महिना रमजानको अवसर पारेर नेशनल मेडिकल कलेज बीरगंजले क्याथ ल्याव सेवा संचालनमा ल्याएको छ

5/23/2018

मानव अधिकारको अवस्था नाजुक हुदै गएको प्रति अधिकारकर्मीको चासो ,कमजोरी हुन नदिने प्रहरी प्रमुखको प्रतिवद्धता

पर्सा जिल्लाको बिग्रदो माव अधिकारको अवस्थाको बारेमा माव अधिकारकर्मीले चासो राखेका छन

5/22/2018

पर्सा, बारा, रौतहटमा लामो समयसम्म ठेक्का पूरा नगर्ने पप्पु सहित ३१ को सूची तयार

  गृह मन्त्रालयले ठेक्का सकार गरी समयमा ठेक्का पूरा नगरेका ठेकेदारविरुद्ध सात दिनभित्र लगत खडा गर्न सम्बन्धित कार्यालयहरूलाई पत्राचार गरेपछि अहिले अधूरा काम गरेर काम सम्पन्न नगरेका ठेकेदारहरूको सूची तयार गर्ने कार्य जोडतोडका साथ चलिरहेको छ

5/22/2018

हरिनारायण र सुमित रौनीयार जेल पर्छनकी पर्दैनन भन्ने चर्चा चुलीमा

नेपाल सरकारले समयमा काम नसक्ने ठेकेदारलाई जेल हाल्ने भनेपछि एक खालको तरंग आएको छ । नेपाल निर्माण ब्यवसायी महासंघले ठेकेदारहरुलाई पक्राउ नगर्न माग गर्दे गृहमंत्रीलाई समेत भेट गरेका छन

5/22/2018

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.