logo

ब्राउन सुगर ल्याउदै गर्दा चार भारतीय सहित स्कारपियो प्रहरी नियन्त्रणमा

वीरगन्ज  । नेपाल प्रहरीले लागु औषध ब्राउन सुगर सहत भारत विहार राज्य जि।पूर्वी चम्पारण थाना रक्सौल वडा नं.१३ बस्ने ३८  वर्षिय  सुधिर कुमार, ४८ वर्षिय अमित कुमार, रक्सौल सिसवा वडा नं.१ का २७ वर्षिय गाडी चालक  राजा कुमारलाई पक्राउ गरेको छ ।

२०८१ चैत २१

राजस्व छली प्याज आयात गर्ने जनकदुलारी देवी, सहित तीन बिरुद्ध उच्च अदालतमा मुद्धा दायर, ३६ लाख बिगो माँग

वीरगञ्ज । पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले राजस्व छलेर प्याज आयात गर्ने एक नेपाली सहित दुई भारतीय बिरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको छ ।

२०८१ चैत २१

छ माहिनादेखी तलव नपाएका चिकित्सक स्वास्थ्यकर्मीहरु आन्दोलीत, आकस्मिक बाहेकका सेवा ठप्प पार्ने

मधेश सरकारले आफना सहकर्मीहरुको तलव भूक्तानी नदिएपछि नेपाल चिकित्सक संघ मधेस प्रदेश कमिटी आन्दोलनमा उत्रिएको छ ।

२०८१ चैत २०

मधेशका मुख्यमन्त्रीको कार्यालयमा अख्तिायरको छापा बिभिन्न योजनाका फाइल नियन्त्रणमा

जनकपुरधाम । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मधेश प्रदेश कार्यालय बर्दिवासले मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ ।

२०८१ चैत २०

भाटभटेनी लुटेराको ढाँड सेकेका सुरक्षा गार्ड पराजुली पाँच लाख नगद सहित पुरस्कृत

काठमाडौँ । गएको १५ गते शुक्रवार कोटेश्वरस्थित भाटभटेनी लुटपाटको दृश्य सबैको आँखामा छ ।

२०८१ चैत २०

पत्रकार रजकको सम्मानमा दीप प्रज्वलन, दोषीलाई कारवाही गर्न माँग

बीरगंज । एभिन्यूजका क्यामरा पर्सन सुरेश रजकको हत्याका बिरुद्ध नेपाल पत्रकार सहित पत्रकार सम्बद्ध संस्थाहरु आन्दोलीत छन ।

२०८१ चैत १७

मधेस मुख्यमन्त्रीद्वारा मिर्चैयाका अस्पताल अनुगमनः दुई जना पक्राउ ,१३ अस्पताल बन्दगर्न निर्देशन

सिरहा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिरहाको व्यापारिक बजार मिर्चैयामा सञ्चालित अस्पताल अनुगमनका क्रममा दुई जना कर्मचारी पक्राउ परेका छन ।

२०८१ चैत १७

मतपेटीका शिलबन्दी नम्बरको विवादका  कारण ठाकुरराममा मतगणना रोकियो

वीरगन्ज । मतपेटीकामा भएको सिल नम्बर नमिले पछि ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना रोकिएको छ ।

२०८१ चैत ७

जनता दर्शन गर्दै अध्यक्ष यादव टोल टोलमा,निर्माणको गुणस्तर र समयमा काम सक्न निर्माण व्यवसायीलाई निर्देशन

वीरगञ्ज । सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख जसवन्त यादव जनतासंग नियमित भेटघाटमा छन ।

२०८१ चैत ६

नक्कली बुवा बनेर भारतीयलाई नागरिकता दिलाउने अमानत पक्राउ

सिरहा ।  नक्कली बुवा बनेर नागरिकता दिलाउने सप्तरीको नरहा गाउँपालिका–३ खोरियाका अमानत मियाँलाई प्रहरीले पक्राउ

२०८१ चैत ६

घर घरमा निम्ता कार्ड,भित्ता भित्तामा पोष्टर, अभिमुखीकरणको भब्य तयारी , महासचिव पोख्रेलले सम्बोधन गर्ने

बीरगंज । नेकपा एमाले बीरगंज महानगर कमिटीले जरा अभियान अन्तर्गत महानगरस्तरीय अभिमुखीकरणको तिब्र तयारी गरेको छ ।

२०८१ चैत ६

नेपाल प्रहरीको ३१ औं महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३१ औं महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन् ।

२०८१ चैत ४

एफएनसीसीआई मधेशको छैठौ सभा सम्पन्न, उधोग ब्यवसायका बिषयमा भए गम्भिर छलफल

सीमरा । नेपाल उधोग बाणिज्य महासंघको मधेश प्रदेशको छैठौ साधारण सभा सीमराको होटेल इच्छामा सम्पन्न भएको छ।

२०८१ चैत ३

मुख्यमन्त्री सिंहद्वारा विभिन्न सात अस्पतालको अनुगमन,दूई अस्पताल बन्द गर्न दिए निर्देशन

राजविराज ।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आइतवार राजविराजका विभिन्न सातवटा अस्पतालको अनुगमन गरेका छन ।

२०८१ चैत ३

वीरगञ्जमा लामखुट्टेको आतङ्क अन्त्य गर्न अभियान चलाइने

वीरगञ्ज । जाडोको अन्त्यसंगै बीरगंजमा लामखुट्टेको आतंक पनि बढेको छ । लामखुट्टेका कारण नागरिक आजीत भएका छन ।

२०८१ चैत ३

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

२०८१ चैत २

ऐन बनेको ६ वर्ष पछि उपभोक्ता अदालतको उद्घाटन,उपभोक्ताको अधिकारको संरक्षणमा ठुलो टेवा पुग्ने

काठमाडौँ । सरकारले उपभोक्ता संरक्षण ऐन जारी भएको ६ वर्षपछि उपभोक्ता अदालत  संचालनमा ल्याएको छ ।

२०८१ चैत २

मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंह ‘महामूर्ख’ घोषित

धनुषा,। यस वर्षको महामूर्खको उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिएको छ ।

२०८१ फागुन ३०

अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा हरपतगंजका पटेल पक्राउ

वीरगन्ज । अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा वीरगन्ज महानगरपालिका–२० घर भएका १९ वर्षीय धिरज पटेललार्इ प्रहरीले पक्राउ गरेको छ ।

२०८१ फागुन ३०

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.