logo

हनुमान जयन्तीको अवसरमा मधेस प्रदेशका मुख्यमन्त्रीद्वारा धर्मशाला उद्घाटन

जनकपुरधाम  । हनुमान जयन्तीको अवस। पारेर मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुरधाम उपमहानगरपालिका–८ धर्मशालाको उद्धघाटन गरेका छन ।

२०८१ चैत ३०

मुख्यमन्त्रीको अस्पताल अप्रेशनः मापदण्ड बिपरित संचालीत निजगढका ९ स्वास्थ्य संस्था बन्द

निजगढ। बाराको निजगढमा अनुमती बिना संलाचनामा रहेका  ९ वटा स्वास्थ्य संस्था बन्द गरिएको छ ।

२०८१ चैत ३०

ओम बिनायकको ५० वर्षे यत्रा,तेश्रो पुस्ताका पौडेल सम्मानीत, सुबिधा सम्पन्न दुई बसको शुभारम्भ

वीरगंज । सिप्रदी ट्रेडिङ प्रा.ली.ले बस ब्यवसाय संचालन गर्ने ओम बिनायक ट्रभल्सका संचालक अच्यूत पौडेललाई एक भब्य कार्यक्रमवीच सम्मान गरेको छ ।

२०८१ चैत २९

पहिलो चरणमा पर्सागढी नगरपालिकाका ४ सय ७१  भुमिहिनलाई लालपुर्जा दिन्छौः अध्यक्ष अहमद

वीरगञ्ज । वीरगञ्जमा भुमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तवरेज अहमदले पहिलो चरणमा पर्सागढी नगरपालिकाका ४ सय ७१ जना भुमिहिनहरुलाई लालपुर्जा बितरण गरिने बताएका छन ।

२०८१ चैत २८

ट्रयाक्टरको तेल टंयाकीमा ब्राउन सुगर,दुई भारतीय पक्राउ

बारा ।भारतको पूर्वी चम्पारणस्थित शिवनगर इनर्वा पंचायत वडा नम्बर( २ का ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अंसारीलाई बारा प्रहरीले पक्राउ गरेको छ।

२०८१ चैत २८

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न मधेशले सबभन्दा बढि महत्वपूर्ण भूमिका खेलेको छः प्रधानमन्त्री ओली

जनकपुरधाम ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिई लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन ।  ।

२०८१ चैत २६

विद्युतीय धरापमा परेर बालिकाको मृत्यु,धराप थाप्ने सार्की थुनामा

सिरहा। जङ्गली जनावरबाट मकैबाली जोगाउन थापेको विद्युतीय धरापमा परेर घाँस काट्न गएकी गोलबजार नगरपालिका–९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको  मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।

२०८१ चैत २६

प्रधानमन्त्री ओलीले मधेश प्रदेश सभालाई सम्बोधन गर्ने

वीरगंज। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मधेश प्रदेश सभामा सम्बोधन गर्दैछन्।

२०८१ चैत २६

कनिका छरे झै बजेट नछरिने, मधेश प्रदेशमा अवदेखी आयोजनाको न्यूनतम सीमा एक करोड हुने

जनकपुरधाम । मधेश प्रदेश सरकारका योजनाहरु न्यूनतम एक करोड भन्दा बढी मूल्यका हुने भएका छन ।

२०८१ चैत २६

‘जनता दर्शन’ भन्दै अध्यक्ष यादव जनताको घर दैलोमा,जनतासंग मिलेरै गर्छन छलफल

वीरगंज ।  सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवले ‘जनता दर्शन’ कार्यक्रम अन्तर्गत आइतवार वडा नं १ का सिद्धपुर, सखुवनिया, जयमंगलापुर लगायतका टोलमा पुगेर स्थानीयसँग भेटघाट गरेका छन्। उनले सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्दै विभिन्न समस्या तथा सुझावहरू संकलन गरेका हुन्।

२०८१ चैत २५

एसपी बस्नेतको कमाण्डमा तस्करी नियन्त्रण,पचास दिनमा ८५ लाखको सामान बरामद

वीरगंज। सशस्त्र प्रहरी बल नम्बर ११ हेडक्वार्टर रौतहटका  एसपी सन्तोष कुमार बस्नेतले कमाण्ड सम्हालेको ५० दिनको अवधिमा ८५ लाख भन्दा बढीको अबैध सामान बरामद भएको छ।

२०८१ चैत २५

वरिष्ठ पत्रकार स्वतन्त्रता सेनानी रिसालको निधन, महासंघ दुःखीत

वीरगंज । नेपाली पत्रकारिता क्षेत्रका मूर्धन्य व्यक्तित्व प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ ।

२०८१ चैत २५

सशस्त्र प्रहरी बल पर्साद्वारा पिकअप गाडी सहित तस्करीको कपडा  भन्सार दाखिल

वीरगंज । तस्रकीको सामान सहित सशस्त्र प्रहरीले एउटा पिकअप भ्यान नियनत्रणमा लिएको छ ।

२०८१ चैत २४

सर्लाहीको चन्द्रनगरमा दलित र गैरदलितको सहभागितामा ‘नवाह महायज्ञ’

बरहथवा । सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका–२, बबरगन्जमा दलित र गैरदलित समुदायका अगुवाहरूको नेतृत्वमा विश्वकल्याणको कामनासहित यही चैत २० गतेबाट नवाह महायज्ञ सञ्चालन भइरहेको छ ।

२०८१ चैत २३

सहकारी ठगी प्रकरणमा रास्वपा अध्यक्ष लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

काठमाडौं ।काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा  उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार  थुनामा पठाउने आदेश गरेको छ।

२०८१ चैत २२

फूलमती देवी प्रकरणः बिधुतीय पासो मृत्युको कारण, पक्राउ दुई बिरुद्ध कर्तब्य ज्यान मुद्धा

रौतहट । रौतहटमा ८ दिन पछाडि मृत फेला परेकी ५० वर्षीय महिलाको मृत्यु करेन्ट लागेर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

२०८१ चैत २२

अनधिकृत कारोवारमा संलग्न मदन रुन्चेको गोदाममा राजस्वको छापा,तस्करीको कपडा रहेको आशंका

बीरगंज । अनधिकृत ब्यापारमा ख्याती कमाएका मदन गुप्ता“ रुन्चे”द्वारा संचालीत श्री दुर्गा रोड कैरियरको गोदाममा  राजस्व अनुसन्धान कार्यालय पथलैयाले छापामारी गरेको छ ।

२०८१ चैत २२

वडाध्यक्ष तमाङको स्वार्थ पुरा नभएपछि शिक्षक नियुक्तिको बिरोध, लगाइएका आरोपमा सत्यता छैनः नगरप्रमुख पाठक

पर्सागढी । पर्सागढी नगरपालिले पत्रकार सम्मेलनको आयोजना गरेर शिक्षक नियुक्तिको बिाष्यमा उठेको प्रश्नहरुको जवाफ दिएको छ ।

२०८१ चैत २२

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.