logo

पटेलनगरमा निशुल्क नेत्र शिविर ४१ जनामा मोतियाबिन्दको समस्या

      10/2/2020 गते 00 00 मा प्रकाशित     957   पटक पढिएको

बीरगंज महानगरपालिकाको वडा नं २४ को पटेलनगरमा शुक्रवार बिहान निशुल्क नेत्र शिविर सम्पन्न भएको छ । शिविरमा १ सय २५ जनाको नेत्र परिक्षण गरिएको थियो ।

 

नेत्र परिक्षण गरिएका मध्य ४१ जनामा मोतियाबिन्दको समस्या देखिएको माट्रिका आई फाउण्डेशनका संयोजक महेश सिंह धामीले बताउनु भयो । पत्रकार राधेश्याम पटेलको संयोजनामा शिविरको आयोजना गरिएको थियो ।

 

पटेल नगर टोलका मात्र  १ सय २५ जनाको नेत्र चेकजाँच भएकोमा ४१ जनामा मोतियाबिन्दको समस्या देखिएको हो । मोतियाबिन्द भएका ४१ जनाको माट्रिका आई फाउण्डेशनले निशुल्क अप्रेशन गर्ने जनाएको छ ।

 

फाउण्डेशनले चश्मा लगायतका अन्य आवश्यक सामाग्री भने शुपथ मूल्यमा उपलब्ध गराउने धामीले बताउनु भयो । 
पटेलनगरमा नेत्र शिविर संचालन भएकोमा स्थानीयले खुशी ब्यक्त गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.