logo

पर्सगढीमा निशुल्क नेत्र शिविर सम्पन्न १ सय ३२ मा मोतिबिन्दु देखियो

      10/12/2020 गते 00 00 मा प्रकाशित     939   पटक पढिएको

इसिमाना संवाददाता

वीरगन्ज २६ असोज २०७७

आज जसाहिबदरबार सेवा संस्थान र जसपा नेपाल को पर्सागढी नगर कार्य समिति को संयुक्त आयोजनामा पर्सागढी नगरपालिका वडा नं. ५ पंचरूखी को श्री नेपाल राष्ट्रिय नि.मा.विधालयमा नि:शुल्क आँखा शिविर माट्रिका आई फाउन्डेसनको सहयोगले संचालन गरेको छ । जसमा ३३१ जना महिला तथा पुरूषले आफ्नो आँखाको परीक्षण गराएका थिए । जस मध्ये १७५ जनाको आँखामा मोतियाबिन्दु देखिएको छ । उनीहरूको यही कार्तिक १५ गते देखि नि:शुल्क मोतियाबिन्दुको अप्रेशन गरिनेछ । शिविर कार्यक्रममा प्रदेश सभा सदस्य प्रल्हाद गिरी , राजेश मान सिंह ,जिल्ला का वरिष्ठ नेताहरू प्रेम बाबु पटेल , सुन्दर कुर्मी , शशिकपूर मियाँ , मुस्तकिम मियाँ, उमेशलाल सहनी,मुकेश द्धिवेदी , आमोल यादव , शशि पाण्डे माट्रिका आई फाउन्डेसन का महेश सिंह धामी लगायतको उपस्थिति रहेको थियोे । शिविर जसपा पर्सागढी नगर अध्यक्ष नितेश मिश्राको बिशेष सक्रियता मा संचालन भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.