logo

वीरगन्ज साईक्लिङ क्लबद्वारा ७७ किलोमिटर यात्रा 

      12/13/2020 गते 00 00 मा प्रकाशित     1410   पटक पढिएको

वीरगन्ज २८ मंसिर । वीरगन्ज साईक्लिङ्ग क्लबले पर्यटन प्रवद्र्धन र पर्यावरण संरक्षणका लागि गर्ने साईक्लिङ्ग यात्रालाई निरन्तरता दिएको छ । हरेक हप्ताको शनिबार नियमित गर्दै आएको साइक्लिङ्ग हिजो पनि ७७ किलोमिटर पार गरेको छ ।

बिहान ६ बजे १० जनाको समूहमा वीरगन्जबाट निस्किएको साईक्लिङ्ग टोली बाराको कलैया, पिलुवा, काठघाटमा सहजनाथ मन्दिरका दर्शन गरेर जैतापुर हुदै पुनः कलैयाको बाटो वीरगन्ज फर्किएको वीरगन्ज साईक्लिङ क्लबका अध्यक्ष सञ्जय अग्रवालले जानकारी दिनुभयो । साईक्लिङ्ग यात्रा अनुप अग्रवाल, अनुप सरावगी, नुतन सरावगी, नेहा अग्रवाल, राहुल साह, संदीप पोद्दार नेन्सी अग्रवाल लगायतको सहभागिता रहेको थियो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

एनपिएल ,अनिलको अर्द्धशतकीय पारीको मद्दतमा जनकपुर बोल्ट्स लगातार विजयी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) जनकपुर वोल्ट्स आफ्नो दोस्रो खेलमा पनि लगातार विजयी भएको छ । कप्तान अनिलकुमार साहको अर्द्धशतकीय पारीको मद्दतले जनकपुर वोल्ट्सले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.