logo

हामी स्वास्थ्यकर्मीहरु हतियार बिनाका सेना भएका छौ तै पनि योगदान दिन तयार छौः सिंह

सन् २०१९ को डिसेम्बरदेखि चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१) अहिले विश्वभर फैलिइसकेको छ। विश्वलाई नै आतंकित बनाएको यो भाइरसबाट १४ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्

3/23/2020

मास्क बितरणको अभियान बढाउन सक्छ झनै जोखिम बनौ “ सावधान ”

बीरगंज र यस आसपासका क्षेत्रमा निशुल्क रुपमा मास्क बितरणको कार्यक्रमले ब्यापकता पाउन थालेको छ

3/22/2020

सरकार अव एक्सनमा ,कार्यदल बन्यो ,अइसोलेशनमा बस्नु पर्ने नवसेमा सुरक्षाकर्मी परिचालन गरिने

कोरोना भाइरस को संक्रमण नियन्त्रणकोलागि सरकारको पूर्व तयारी सकिएको भन्दै सरकार अव कार्यान्वयनमा उत्रिएको छ

3/21/2020

कोरोना संक्रममणबाट बच्न विद्यार्थीलाई मास्क वितरण 

नेपाल सरकारको कोरोना रोकथाम समन्वय समितीको निर्णय बमोजिम र प्याब्सन पर्साको आकस्मिक बैठकले जारी गरेको निर्देशनुसार विद्यालय अर्को सुचना जारी नहुन्जेल सम्मका लागि बन्द गरिएको छ । वीरगन्ज कारागार प्रमुख श्रवण कुमार पोखरेल, वडा नं ५ का अध्यक्ष प्रदिप चौरसिया को उपस्थितीमा विद्यार्थीहरुलाई मास्क तथा पर्चा प्रदान गरिएको थियो ।

3/19/2020

नेपालमा परिक्षण गरिएका कोही पनि कोरोना संक्रमीत  छैननः स्वास्थ्य मंत्रालय

नेपालमा हाल सम्म परिक्षण गरिएका कसैमा पनि कोरोको संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण नदेखिएपनि सम्भावित जोखिमलाई मध्यनजर गरि संक्रमण भित्रन नदिन यथोचित व्यवस्था गरेको मंत्रालयले जनाएको छ

3/10/2020

नेपालमा स्थलमार्गको प्रयोग गरेर आउन थर्डकन्ट्री नागरिकलाई रोक

नेपाल सरकारले  भारतको भूमि भएर आउने तेश्रो देशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ

3/10/2020

प्रभु हस्पिटललाई काउन्सिलको सफाई, सेवा सुचारु गर्ने   

नेपाल मेडिकल काउन्सिलले वीरगन्जको प्रभु अस्पताल भएको मृत्यु प्रकरणमा अस्पतालको दोष नदेखिएको जनाएको अस्पतालले जनाएको छ । अस्पतालका संचालक एवं वरिष्ठ स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा लक्ष्मी थापाले अस्पताल माथि लागेको आरोप गलत प्रमाणित भएको पनि जानकारी दिनुभयो । डा. गुप्ताले गत पुसमा बच्चा डेलिभरीको समयमा गर्भवतीको मृत्यु भएको घटनामा डाक्टर र अस्पताल प्रशासनको लापरवाही नभएको काउन्सिलले प्रमाणित गरेको समेत बताउनुभयो ।  

2/7/2020

पर्साको बागवानमा नेत्र शिविर सम्पन्न मोतिबिन्दुका रोगीहरुको निशुल्क अप्रेशन हुने

पर्सागढी नगरपालिकाको बागवानामा सोमवार गरिएको निशुल्क नेत्र शिविरमा १ सय १३ जना मोतिबिन्दुका रोगी फेला परेका छन

12/2/2019

 एक दिने होमियोप्याथी निशुल्क स्वास्थ्य शिविर सम्पन्न

पर्सा को पटेर्वा सुगौली गाउँपालिका वडा नं २ गादी रंगपुर टाँडीको वडा कार्यालयको परिसरमा एक दिने होमियोपैथी निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ

11/8/2019

बयोधा अस्पताल संचालनमा बिश्वस्तरीय स्वास्थ्य सेवा दिन्छौःसंचालक बैद्य

ढेड अर्वको लगानीमा निर्माण भएको नारायणी वयोधा अस्पतालले वीरगंजमा अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्ने जनाएको छ

10/4/2019

कुन समयमा यौन सम्पर्क गर्दा गर्भ रहदैन?

गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । कतिपय स्थितिमा पहिलो वा एक पटक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ,तर सधैँ यस्तो हुँदैन ।

8/3/2019

प्लाष्टिक मुक्त बीरगंज बनाउन नागरिकको आनीबानीमा परिर्वतन ल्याउनु पर्छः महानगर प्रमुख सरावगी

बीरगंज महानगरपालिकाले प्लाष्टिक मुक्त बीरगंजको अभियानलाई सफल बनाउनकालागि अभियान संचलान गर्ने भएको छ

7/30/2019

ज्वानोका फाईदा

 खाना अपच हुने, अपचकै कारण छातीसम्म पोले जस्तो हुने, वाकवाकी लाग्ने र पेट फुल्नेजस्ता समस्यामा हुनुहुन्छ भने ज्वानोलाई मित्र बनाउनुहोस् । 

12/17/2018

महिला पाठेघरको मुखको क्यान्सरबारे वीरगंजमा स्वास्थ्य शिविर सम्पन्न

महिलाहरुको पाठेघरको मुखको क्यान्सरबारे वीरगंजमा एकदिने स्वास्थ्य चेकजाँच शिविर सम्पन्न भएको छ

9/25/2018

भुइँकटहरका स्वास्थ्यमा के–के फाइदा ? र कसले खान हुँदैन ?

स्वास्थ्यको फाइदाका हिसाबले भुइँकटहरलाई अदभूत फल मानिन्छ

8/12/2018

भुँडी घटाउन भात कि रोटी ?

यदि तपाइँलाई मोटो पनले सताएको छ वा भुँडी लागेर चिन्तित हुनुहनुन्छ भने पक्कै पनि भुँडी घटाउने उपाय खोजिरहनु भएको होला

7/20/2018

त्रुटिपुर्ण माथेमा आयोगको प्रतिवेदन र परिवर्तित अवस्थामा यस्को औचित्य

डा.गोविन्द के.सी. अनसनमा छन भने डा.केसीका समर्थक, विपक्षी नेपाली कांग्रेस र बिवेकशिल साझा डा.केसीलाइ देखाएर सरकारलाइ अधिनायकवादी भएको आरोप लगाइ रहेकाछन

7/18/2018

जानी राखौ कागती सेवनले कस्तो असर पार्छ मानव स्वास्थ्यमा

कागती स्वास्थ्यका लागि निकै लाभदायी फल हो । स्वास्थ्यमा यसले पार्ने फाइदा र विशेष खालको स्वादका कारण कागती विभिन्न प्रकारका भोजनमा प्रयोग गरिन्छ

5/19/2018

नारायणी उपक्षेत्रीय अस्पतालमा भएको शुल्कबृद्धिको बिरोधमा आन्दोलनको घोषणा 

बीरगंजका सचेत युवाहरुको एउटा जमातको आज बीरगंजमा बसेको बैठकले नारयाणी उपक्षेत्रीय अस्पताल बिकास समितिले गरेको निर्णयका बिरुद्ध आन्दोलनको घोषणा गरेको छ

4/25/2018

डायबेटिज पीडितले यसो गरौँ  

डायबेटिज पीडितमध्ये अधिकांश टाइप–टू डायबेटिजबाट ग्रस्त हुन्छन्

4/22/2018

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

माेटरसाईकल दुर्घटनामा परि सप्तरीमा एककाे ज्यान गयाे

माेटरसाईकल दुर्घटनामा परि सप्तरीमा एककाे ज्यान गयाे

बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन,डेरी उत्पादनमा सोडा पाइएपछि नष्ट गरियो

वीरगंज । खाद्य प्रबिधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय जनकपुरबाट आएको “मोबाइल ल्याब भ्यान ” र जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको संयोजकत्वमा आज बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन गरिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.