वीरगंज । मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री एवं भौतीक तथा पूर्वाधार बिकास मन्त्री सरोज कुमार यादवले सबैलाई सर्तक रहन अपिल गरेका छन ।
वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।
जनकपुर । वीरगंज महानगरभित्र देखिएको हैजाको संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले स्वास्थ्य टोली खटाएको छ ।
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा हैजाको संक्रमण बढ्दै गएपछि वीरगंज महानगरपालिकाले संस्थागत र सामुदायिक बिद्यालयहरु पनि बन्द गरेको छ ।
वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं ११,१३ र १६ मा हैजा फैलिएको छ । तराई अस्पतलामा उपचारकोलागि भर्ना गरिएका वडा नं १२ मूर्लीका ३० जना बिरामीहरुको परिक्षण गर्दा ३ जनामा हैजाको संक्रमण भएको पुष्टि भएको हो ।
वीरगंज । मानवसेवा आश्रम वीरगंज शाखाले मंगलबार दिउँसो पर्सा जिल्लाको वीरगंज पावर हाउस चोकबाट मानसिक अवस्था कमजोर भएको एकजनालाई उद्धार गरेको छ ।
वीरगन्ज । माहेश्वरी समाज वीरगन्जका अध्यक्ष प्रकाश बाहेतीको पहल र आर्थिक सहयोगमा पर्सा जिल्लाकी एक अपाङ्गता भएकी महिलाले निःशुल्क कृत्रिम खुट्टा पाएकी छन्।
वीरगंज । मधेश प्रदेश सरकारका खेलकूद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले आम नागरिककालागि बिमाको ब्यवस्था गरेको बताएका छन ।
वीरगंज । पटेर्वा सुगौली गाउँपालिका–२ स्थित गादी स्वास्थ्य चौकी मा प्रसुती केन्द्रको शनिवार उद्घाटन गरिएको छ ।
वीरगंज । रज़िया स्मृति प्रतिष्ठानको सहयोगमा विद्यालयमा खानेपानी प्रणाली जडान भएको छ ।
काठमाण्डौ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने भएको छ ।
काठमाडौं । उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले घोषणा गरेको चरणबद्ध आन्दोलनको अन्तर्गत आज सोमबार देशभरका ओपीडी बन्द गरिएका छन्।
मकवानपुर । कैलाश गाउँपालिका–५ कटहरेबाट १ हजार ७४ किलो गाँजासहित चार जना पक्राउ परेका छन् ।
सिरहा । सिराह जिल्ला खुला दिसामुक्त जिल्ला घोषणा भएको वर्षै भइसकेको छ । अचम्म त के भने खुला दिशामुक्त भएको सिराह जिल्लाको सदरमुकाम सिराहमा एउटा पनि सार्वजनीक शौचालय छैन ।
वीरगंज । वीरगंज महानगरपालिका वडा नं ३ का वडाध्यक्ष बैजु स्वर्णकारले रेडक्रस सोसाईटी पर्सा द्वारा संचालित रक्तसंचार केन्द्रलाई एक थान एसी उपलब्ध गराएका छन ।
जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को लागि ४६ अर्ब ५८ करोड ३३ लाख रुपैयाँ को बजेट सार्वजनिक गरेको छ।
वीरगंज । वीरगंज महानगरपालिकाले नगर क्षेत्रभित्रका खाद्य उद्योगहरूको अनुगमन शुरु गरेको छ ।
वीरगंज ।सशस्त्र प्रहरी पर्साले प्रतिवन्धित लागु औषध ट्रमोल ८१ हजार ४ सय ९० ट्याब्लेट बरामद गरेको छ ।