logo

अछामको एउटा गाउँ जहाँ एड्सको विगविगी

आदर्श र नमुना नाम गरेका किशोर–किशोरीलाई एचआइभी भएको कुरा अछामको एउटा विकट गाउँका हरेक वासिन्दालाई थाहा छ । यति मात्र होइन, यो खबर नजिकको बजारमा पनि डँढेलो सल्किए झै फैलिएको छ ।

11/5/2017

९ र १० कक्षाका विधार्थीलाई क्षयरोग बारे सचेतना कार्यक्रम सञ्चालन

नेपाल क्षयरोग निवारण संस्था पर्सा शाखाले मुन लाईट ईगलिस बोडिङ्ग स्कुलका ९ र १० कक्षाका विधार्थीलाई भेला गराई क्षयरोग बारे सचेतना कार्यक्रम सञ्चालन गरेकाछन ।

9/8/2017

काक्रा किन खाने ?

एजेन्सी । एक अध्ययनका अनुसार काक्रामा ९६ प्रतिशत पानी पाइन्छ, जुन पानी प्राकृतिक रुपमै स्वच्छ र शुद्ध हुन्छ । काक्रोमा पाइने क्षारीय तत्वले अनुहारमा सुन्दरता ल्याउन मद्दत गर्दछ ।

8/14/2017

नेपाल दक्षीण एशियामै अग्रस्थानमा

काठमाडौं ९ साउन। स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने संख्यामा नेपाल दक्षिण एशियामा अग्रस्थानमा उक्लिएको छ ।

7/24/2017

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीद्वारा आँखा शिविरको आयोजना

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको आयोजना तथा केडिया आँखा अस्पताल वीरगंजको प्राविधिक सहयोगमा आज सेस्मी ईन्टरनेशनल स्कुल वीरगंजमा आँखा शिविर सम्पन्न भएको छ ।

7/7/2017

जानकी मेडिकल कलेज बन्द हुँदा यस्को भविश्यमाथि प्रश्न

जनकपुरधाम, १२ जेठ । जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालका कर्मचारी र चिकित्सकको जारी आन्दोलनले कलेजको भविष्यमाथि प्रश्न उठेको छ ।

5/26/2017

धोवीनीमा ६ सय सर्वसाधारणको स्वास्थ्य परिक्षण 

वीरगंज ७ बैशाख ।श्री नृसिंह फोर्स क्लब वीरगंज–१७ पिपराको आयोजनामा आइतवार  धोवीनी गाउंपालिकाको  धोवीनीमा निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ ।

5/21/2017

सरकारले विदेशी औषधि आफै खरिद बिक्री गर्ने

काठमाडौँ, ३० वैशाख । स्वास्थ्य मन्त्रालयले अनुगमनका लागि खटाएको सुझाव समितिले आयातित औषधि महँङ्गो पर्ने गरेको प्रतिवेदन बुझाएपछि सरकारले औषधि खरिद बिक्री आफैले गर्ने निर्णय गरेको छ ।

5/13/2017

औषधिको चर्को मूल्य रोक्न समिति गठन, आयातकर्ता विरोधमा

काठमाडौँ, २८ वैशाख । आयातित औषधि चर्को मूल्यमा बिक्री भइरहेको तथ्य फेला परेपछि त्यसको मूल्य निर्धारणका लागि सरकारले बनाएको उच्चस्तरीय समितिको नेपाल औषधि आयातकर्ता सङ्घले विरोध गरेको छ ।

5/11/2017

सुनसरीका अधिकांश आयुर्वेद क्लिनिक अवैध

इनरुवा, २६ वैशाख । सुनसरीका अधिकांश आयुर्वेद औषधि क्लिनिक कानुनी दायरामा नरहेको पाइएको छ । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेसहित जिल्ला आयुर्वेद केन्द्र इनरुवाका प्रमुख डा सूर्यनारायण मेहता र धरान आयुर्वेद केन्द्रका रामबाबु यादवलगायतको टोलीले सोमबार गरेको अनुगमनका क्रममा जिल्लाका अधिकांश आयुर्वेद औषधि क्लिनिक अवैधरुपमा सञ्चालन गरिरहेको पाइएको छ ।

5/9/2017

झाडापखालाबाट बालिकाको मृत्यु, दस बिरामी

लहान, २६ वैशाख । सिरहाको बरियारपट्टी गाँउपालिका–१ कचनारीस्थित मुसहर बस्तीमा विगत केही दिनदेखि फैलिएको झाडापखालाका कारण एक बालिकाको मृत्यु भएको छ भने अन्य १० जना बिरामी भएका छन् ।

5/9/2017

‘राष्ट्रिय स्वस्थ नागरिक पुरस्कार’ प्रदान गरिने

काठमाडौँ, २५ वैशाख । नेपालमा पहिलोपटक ‘राष्ट्रिय स्वस्थ नागरिक पुरस्कार’ प्रदान गरिनेभएको छ । स्वास्थ्यका विषय अनलाइन र मासिक पत्रिकामार्फत जनतालाई सुसूचित गर्दै आएको स्वास्थ्य खबरपत्रिकाले यसै वर्षबाट ८५ वर्षभन्दा माथिका नागरिकबाट महिला र पुरुषलाई छनोट गरी सो पुरस्कार दिन लागेको हो ।

5/8/2017

नेपाल औषधि लिमिटेड पुनःसञ्चालनमा

काठमाडौँ, २४ वैशाख । नेपाल औषधि लिमिटेडले आठ वर्षपछि पुनःऔषधि उत्पादन गर्न सुरु गरेको छ । उद्योगले आजबाट झाडापखाला लाग्दा उपयोगी मानिएको जीवनजलको उत्पादन सुरु गरेको छ ।

5/7/2017

बीरगंजका पाँच वडामा निशुल्क स्वास्थ्य शिविर 

बीरगंज २० बैशाख । बीरगंज उपमहानगरपालिका कार्यालयले उपमहानगरको पाँच वटा वडामा आज निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

5/3/2017

भरतपुर अस्पतालमा अतिरिक्त सेवा

चितवन०, १७ वैशाख । भरतपुर अस्पतालले बहिरङ्ग सेवा (ओपिडी) थप गरेको छ ।

4/30/2017

बीरगंजमै रगत चढाउन सकिने

बीरगंज ७ बैशाख । नेपाल रक्त संचार केन्द्र बीरगंजमा आज एक कार्यक्रमका वीच जेनरेटर हस्तातन्त्ररण गरिएको छ ।

4/20/2017

रक्त वर्गीकरण गर्ने मेसिन सञ्चालनमा

वीरगंज, ४ वैशाख÷     रक्तसञ्चार केन्द्र वीरगंजमा रगत वर्गीकरण गर्ने मेसिन (कम्पोनेन्ट मेसिन) वैशाख ६ गतेदेखि सञ्चालनमा आउने रक्तसञ्चार केन्द्र, वीरगंजका प्रमुख प्रवीण मानन्धरले जानकारी गराए ।  

4/17/2017

गोप्य कोठामा जनस्वास्थ्यले मनायो विश्व स्वास्थ्य दिवस

जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साले विश्व स्वास्थ्य दिवस शुक्रवार गोप्य कोठामा मनाएको छ । सो दिवसको अवसरमा नारायणी उपक्षेत्रीय अस्पतालमा आयोजित कार्यक्रममा जनस्वास्थ्य कार्यालयका केही अधिकृत तथा नाउक्षे अस्पतालका कर्मचारीहरू मात्र सहभागी थिए ।

4/7/2017

अण्डाभन्दा छिटो गल्छन् ओछ्यानमा बेलायतीहरु

बेलायतीहरुको सहवासको समय निकै छोटो हुने गरेको एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार बेलायती जोडीहरुको सहवास सत्र औसतमा १० मिनेटभन्दा कम समयको हुने गरेको छ।

3/23/2017

४७ दिन देखि आन्दोलनरत हेल्थ असिष्टेन्टहरुको आन्दोलन फिर्ता

स्वास्थ्य चौकी प्रमुखको बिषयलाई लिएर  बिगत ४७ दिन देखि आन्दोलन गरिरहेका पर्साका हेल्थ असिष्टेन्टहरुले आजबाट आन्दोलन फिर्ता लिएका छन । स्वास्थ्य मन्त्रालयले फागुन ४ गते निकालेको अपिलले आफुहरुको माँग सम्बोधन गरेको भन्दै हान पर्साले आन्दोलन फिर्ता लिएको हो । बुधबार अपरान्ह अपिल जारी गर्दै मन्त्रालयले मंगलबारको मन्त्रिपरिषद बैठकले पुल दरबन्दी सिर्जना गरी ९ ख को कार्यान्वयनको बाटो खुलेको भन्दै आन्दोलन फिर्ता लिई नियमित काममा र्फकन आन्दोलनरत कर्मचारीलाई आवहान समेत गरेको छ ।

2/16/2017

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.