logo

भारतमा कोरोना भाइरसबाट संक्रमीत हुनेको सख्या १ करोड १८ लाख पुग्यो, एकै दिन ५९ हजार संक्रमीत

भारतमा ५९ हजार ११८ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड १८ लाख ५५हजार ८ सय ५३ पुगेको बिभिन्न संचार माध्यमले जनाएका छन  । 

3/26/2021

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन गरिब मुक्त भएको घोषणा

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले सिंगो मुलुक नै गरिबीमुक्त भएको घोषणा गरेको छ ।

2/27/2021

भारतीय सर्वोच्च अदालतले केन्द्र सरकारलाई  सामाजिक सञ्जालमाथि नियमन गर्न दियो आदेश

भारतको सर्वोच्च अदालतले भारतको केन्द्र सरकारलाई सामाजिक सञ्जालमाथि नियमन गर्न आदेश दिएको छ।

2/12/2021

नेपाल र भारतकानागरिकबीचको सम्बन्ध थप सुदृढ पार्न जोड 

छिमेकी देश भारत र नेपालको सीमाक्षेत्रकानागरिकहरुबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा दुवै तर्फका सरोकारवालाहरुले जोड दिएका छन् ।

1/10/2021

नेपालीहरूको समस्यामा सहकार्य गरिदिन स्पेनस्थित नेपाली राजदुताबासलाई एनआरएनए म्याड्रिडको  ध्यानकर्षण

स्पेन नेपाली संघ क्षेत्रीय समिति म्याड्रिडले स्पेनस्थित नेपाली राजदुताबासलाई सहकार्य गरिदिन ध्यानकर्षण गराएको छ ।

1/7/2021

२ कारोड ६१ लाख मानिसले कोरोनालाई जिते , सक्रिय संक्रमीत मध्य १ प्रतिशतको अवस्था गम्भिर, संक्रमीत संख्या साढे ३ कारोड बढी

विश्वभर कोरोना  भाइरसको संक्रमणबाट  २ करोड  ६१ लाख मानिसहरु निको भएर घर फर्किएका छन ।

10/4/2020

भारतमा कोरोना संक्रमीतको संख्या ५७ लाख कटयो, मृत्युहुनेको संख्या ८६ हजार,साढे ४६ लाख बने कोरोनो बिजेता

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ५७ लाख ३७ हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा ८६ हजार ५०८ जना नयाँ संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

9/24/2020

दिल्लीस्थित आर्मी अस्पतालमा भारतका पूर्व राष्ट्रपती प्रणव मुखर्जीको निधन

भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ । दिल्लीस्थित आर्मी अस्पतालमा उहाँको निधन भएको भारतीय सञ्चारसंस्थाहरुले उल्लेख गरेका छन्।

8/31/2020

श्रीलङ्कामा राजापाक्षको पार्टी विजयी,श्रीलङ्काको पुरानो पार्टी क्लीन स्वीप

श्रीलङ्कमा बुधबार भएको संसदीय निर्वाचनबाट सत्तारुढ दल अत्यधिक मतका साथ विजयी भएको छ । प्रधानमन्त्री मेहन्दा राजापाक्ष नेतृत्वको श्रीलङ्का पुडुजाना पेरामुना (एसएलपीपी)ले संसदमा अत्यधिक बहुमत ल्याएको निर्वाचन आयोगले शुक्रबार घोषणा गरेको छ ।

8/8/2020

भारतको गल्वान भ्यालीमा भारतीय र चीनीया सेनावीच हिंसात्मक झडप, एक अफिर्सस सहित दुई भारतीय सीपाहीको ज्यान गयो

भारतको लद्दाखस्थित गल्वान भ्यालीमा चिनियाँ र भारतीय सेनाबीच  भएको हिंसात्मक झडपमा भारतीय सैनिकका एक कमाण्डरसहित तीन जनाको मृत्यु भएको छ

6/16/2020

पत्रकार महासंघ यूरोप शाखाको अधिवेशन स्थगित

महासंघ युरोप शाखाको आगामी २४ जुनमा पदावधि सकिने भएकाले कोरोना महामारीका कारण उपयुक्त समय र परिस्थिति नभईन्जेल सम्म म्याद थपिएको जानकारी गराईएको छ भने सामान्य परिस्थिति बनेपछी केन्द्र संग समन्वय गर्दै अगाडी बढ़ने निर्णय गरेको छ ।

6/11/2020

भारतमा संक्रमीतको संख्या बढ्दो ,मर्नेको संख्या पाँच हजार नाघ्यो

भारतमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै सङ्क्रमित भएका छन्

5/30/2020

भारतमा कोरोनाका संक्रमणका कारण मृत्युहुने क्रम बढदो,२४ घण्टामा १ सय ९४ जनाको ज्यान गयो

कोरोना भाइरसका कारण भारतमा बितेको चौबिस घण्टामा १ सय ९४ जनाको ज्यान गएको छ भने साढे ६ हजारभन्दा बढी संक्रमित थपिएका छन्

5/28/2020

अमेरिकामा १७  लाख संक्रमीत १ लाख बढीको ज्यान गयो  ,विश्वको सर्वशक्तिमान राष्ट्र कोरोना बिरुद्ध कडा सघर्षमा 

नोवल कोरोना भाइरसको संक्रमणबाट संयुक्त राज्य अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । गत फागुनयता करीव तीन महिनाको अवधिमा ज्यान गुमाउनेको संख्या ६ अंकमा उक्लेको हो

5/27/2020

भारतमा कोरोना संक्रमीतको संख्या २४ हजार नाघ्यो ,मृत्युहुनेको संख्या पौने आठ सय

भारतमा कोरोना भाइरसको संक्रमण दोश्रो चरणको लकडाउनमा तिब्र गतिमा बढदै छ

4/24/2020

पूर्व तयारीमा एनआरएनए पोल्याण्ड,  आपतकालिन कोष सहित सर्वपक्षीय समिति निर्माण

एनआरएनए पोल्याण्डले यहाँ रहेका  नेपालीहरुको लागि कोरोनाको समस्यामा राहत र सहयोग गर्ने  उद्देश्यले तीस हजार ज्लोतीको कोष सहित सर्वपक्षीय आपतकालिन समिति बनाएको छ ।

4/22/2020

अमेरिकामा कोरोना भाइरसका कारण जीवन गुमाउने नेपालीको सङ्ख्या दश पुग्यो

तीन साताअघि निधन भएका ७२ वर्षीय विष्णुकुमार राईको शव न्यूयोर्कको एल्मस्र्ट अस्पतालमा भएको पुष्टि भएसँगै निधन हुनेको सङ्ख्या १० पुगेको हो

4/19/2020

मुसलमान बिरुद्ध फैलाइएको अफवाहका कारण कुनै घटना हुन नदिन अहमदावाद प्रहरीको सर्कुलर

गुजरातको अहमदाबाद सिटी पुलिसले हालै आफना मातहतलाई एउटा सर्कुलर पठाएको छ

4/18/2020

कोरोनाको कहरमा एनआरएनए पोल्याण्डमा तमासा 

एनआरएनए पोल्याण्डमा आन्तरिक शक्ति संघर्षको तमासा देखिएको छ ।युवा संयोजक भीम परियारको निलम्बन संगै यो सतहमा आएको हो

4/16/2020

बिश्व स्वास्थ्य संगठनको अनुदान रोक्ने ट्रम्पको आदेश,अनुदान रोक्नु गलत भएको महासचिव एन्टोनियोको टिप्पणी

अमेरिकाले  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिदै आएको अनुदान रोक्ने निर्णय गरेको छ ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले  मंगलवार यस्तो घोषणा गर्नु भएको हो

4/14/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रुङ्गटा वेलफेयर सोसाइटीको सहयोगमा छपकैया स्थित  केन्द्रमा वाटर फिल्टर कूलर जडान

वीरगंज । वीरगञ्ज महानगरपालिका–छपकैया–२ स्थित सामुदायिक प्रहरी सेवा केन्द्रमा वाटर फिल्टर कूलर जडान  गरिएको छ ।

शिक्षिका मेनुका बुढाथोकीको बाघमोर्चामा अन्त्येष्टी, ठोरी गाउँपालिका शोकमा

वीरगंज । ज्ञान ज्योति माध्यमिक विद्यालय ध्याडडाकी शिक्षिका मेनुका बुढाथोकीको पार्थिव शरीर ठोरी गाउँपालिका बाघमोर्चा मा धार्मिक विधिअनुसार आइतवार विहान साढे आठ बजे अन्त्येष्टि गरिएको छ ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.