logo

इटालीमा नौ हजारको ज्यान गयो,नेपालीहरु सुरक्षीत

इटालीमा  एक दिनमा  ९ सय ६९  जनाको  मृत्यु  भएको  छ भने संक्रमित  हुनेको संख्या ८६ हजार ४सय ९८  पुगेको  छ

3/27/2020

बेलायतका प्रधानमंत्री बोरिसलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

3/27/2020

स्पेनमा शवसंगै रात बिताउछन जेष्ठनागरिकहरु

नोवेल कोरोना भाइरस (कोभिड१९) का कारण स्पेनका बद्वबृद्वाहरूले आश्रममा शव संगै रात विताउने गरेका छन्

3/26/2020

ब्रिटेनका राजकुमार कोरोनाबाट संक्रमीत,बंग्लादेशमा पूर्वप्रधानमंत्री जिया जेल बाट रिहा

कोरोना भाइरसको संक्रमणको कारण बांग्लादेशले पूर्व प्रधामंत्री तथा प्रमुख प्रतिपक्षी दलका नेता बेगम खादिा जियालाई छ महिनाकालागि जेलबाट मुक्त गरेको छ

3/25/2020

भारतमा कोरोना संक्रमणबाट दशको ज्यान गयो पाँच सय संक्रमीत

भारतमा कोरोना भाइरसको संक्रमण बढदो छ । अहिले सम्म भारतमा ५ सय नागरिक संक्रमीत भएका छन

3/24/2020

गरिव देशका नागरिक कोरोनोबाट सबभन्दा बढी प्रभावित हुने डब्ल्यूएचओ प्रमुखको चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरस संक्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको भन्दै संसारलाई नै सचेत हुन आग्रह गरेका छन

3/23/2020

२४ घण्टामा पचपन्न जनाको मृत्यु पछि बेलायतमा पनि लक डाउन 

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि बेलायतले कडा नियम लागू गरेको छ

3/23/2020

सिंधिया भाजपमा प्रवेश अठार वर्षपछि छोडे हात लिए कमलको साथ

हिजोमात्र भारतीय कांग्रेस परित्याग गरेका युवा नेता ज्योतिरादित्य सिंधिया आज भाजपाको सदस्यता ग्रहण गर्नु भएको छ

3/11/2020

तेलंगाना बिधान सभामा नागरिकता कानूनमा छलफल मुख्यमंत्री भन्छन मेरै जन्मप्रमाण पत्र छैन

तेलंगानाका मुख्यमंत्री  के चंद्रशेखर रावले आफूसंग आफनो जन्म प्रमाण पत्र नभएको र यस्तो अवस्थामा आफनो पीताको कागजपत्र काहा बाट ल्याउने भन्दै प्रतिप्रश्न गर्नु भएको छ ।

3/10/2020

संयमताको सीमा टुटे गोधराको हालत हुने कर्नाटकका पर्यटनमंत्रीको चेतावनी

नागरिकता संशोधन बिधयकका बिरुद्ध देशका कतिपय भूभागमा जर्वजस्त बिरोध प्रर्दशन भइरहेकै बेलामा कर्नाटक सरकारका बरिष्ठ मंत्री भाजपाका नेता सिटी रवीले एक बिवादीत टिप्पणी गरेका छन

12/21/2019

नागरिकता कानून, बिरोधी आन्दोलनमा भारतमा छ जनाको मृत्यु

भारतमा हालै पारित भएको विवादास्पद नागरिकता सम्बन्धी कानुनको विरुद्धमा भएको आन्दोलनका क्रममा ६ जनाको मृत्यु भएको छ

12/17/2019

नागरिकता बिधयक बिरुद्ध पूर्वोत्तरमा आन्दोलन आसाममा कफ्र्यू ,सम्बैधानिक इतिहासकालागि कालो दिनः गाँधी

हिजो बुधवार जब राज्यसभामा नागरिकता संशोधन बिधयक पारित हुदै थियो त्यही समय आसामका केही शहरहरुमा संशोधन बिधयकका बिरुद्धमा भइरहेको प्रदैशनमा हिंसामा परिणत भयो

12/12/2019

कुरा त्यस्तो होइन यस्तो हो 

तपाईंँले प्रकाशन गर्ने  इसीमाना डट कम  अनलाइन पत्रीकामा मिती  १९ असार

8/1/2019

स्पेनमा मालतीको अहंकारयुक्त बबण्डर महिलाहरु त्रसित 

एनआरएनए स्पेनको क्षेत्रिय समिति पाईसभास्को समितिका महिला संयोजक एवम् नेपाली पाठशालाकी शिक्षिकाले बालबालिकालाई उल्टो सिकाउदा घरमा झगडा भएको तथ्य बाहिर आएको छ

7/4/2019

दन्तेवाडामा माओवादीको आक्रमण बिजेपी बिधायक मंडावी सहित पाँचको मृत्यु

छत्तीसगढ़को  दन्तेवाड़ा जिल्लामा बीजेपी विधायक भीमा मंडावीको काफिलामा नक्सली माओवादी कम्युनिष्ट पार्टीका जनमुक्ति सेनाले हमला गरेका छन

4/9/2019

रक्सौलको बिकासकालागि भारतीय मंत्रीसंग नेपाली उधोगीको माँग

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाको नेतृत्वमा सम्मिलित एक टोलीले भारतीय सडक पारवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीसँग भेटघाट गरेको छ

2/11/2019

जनसम्पर्क समिति स्पेनको छैठौं अधिवेशनका लागि सदस्यता वितरण संगै आर्थिक चलखेल सुरु 

नेपाली जनसम्पर्क समिति स्पेनको  छैठौं अधिवेशनका लागि सदस्यता र कृयाशिल सदस्यता वितरण संगै आर्थिक चलखेल सुरु भएको छ

1/25/2019

मलेसियाको  सारावकमा रहेको ब्यापारिक केन्द्रमा बिष्फोट तीनको ज्यान गयो

मलेसियाको सारावाक राज्यमा एक व्यापारिक केन्द्रको भवनमा भएको शक्तिशाली विस्फोट परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन

12/5/2018

केरललाई उछिन्दै सिक्किम बन्यो भारतको पहिलो पूर्ण साक्षर राज्य

सिक्किम भारतकै पहिलो पूर्ण साक्षर राज्य बनेको घोषणा सिक्किमका मुख्यमन्त्री पवन चामलिङले घोषणा गरेका छन्

8/17/2018

नेपालमा लगाएको शैलीमा मालदिभ्स बिरुद्ध भारतले लगायो नाकाबन्दी  

माल्दिभ्स अध्यागमनले बितेका करिब एक महिनामा २ हजार भारतीय कामदारका भिषा नवीकरण गर्न अस्वीकार गरेको छ

6/25/2018

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.