logo

दक्षिण कोरियाका नयाँ राष्ट्रपतिलाई बधाईको लहर

सोल, २८ बैशाख । दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति मून जाए इनलाई विभिन्न देशका नेताहरुले बधाई दिनुभएको छ ।

5/11/2017

बारुलाको गुँड हटाइयो

कोलम्बो, २७ बैशाख । भारतीय प्रधानमन्त्रीको औपचारिक भ्रमणपूर्व श्री लङ्काली अधिकारीहरुले कोलम्बोका केही बारुलो प्रभावित क्षेत्रबाट बारुलाको गुँडहरु हटाएका छन् ।

5/10/2017

बस दुर्घघनामा २६ जनाको मृत्यु

लागोस, २४ वैशाख । नाइजेरियाको दक्षिण पश्चिम क्षेत्रमा पर्ने लागोसदेखि इबाडानसम्मको राजमार्गमा शनिबार भएको दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको छ । दुई वटा १८ सिटे बस दुर्घटनामा परेको ओयो राज्यका सडक सुरक्षासम्बन्धी कार्यालयका प्रमुख युसुफ सलामीले जानकारी दिनुभयो ।

5/7/2017

भेनेजुयलाका राष्ट्रपति विरुद्ध महिलाहरु आन्दोलित

काराकास, २४ वैशाख । सेतो कपडा लगाएका हजाराँै महिलाहरुले भेनेजुयलाको राजधानीमा शनिबार बृहत् ¥यालीसहित विरोध प्रदर्शन गरेका छन् । उनीहरुको प्रदर्शनले राष्ट्रपति निकोलस मादुरोलाई ठूलो दबाब बढ्दै गएको देखिएको छ ।

5/7/2017

फ्रान्सको राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरु

पेरिस ९फ्रान्स०, २४ वैशाख । फ्रान्समा राष्ट्रपतिको चयनका लागि स्थानीय समय अनुसार आइतबार बिहान ८ बजेदेखि मतदान सुरु भएको छ ।

5/7/2017

भेनेजुयलाका राष्ट्रपति विरुद्ध महिलाहरु आन्दोलित

काराकास, २४ वैशाख । सेतो कपडा लगाएका हजाराँै महिलाहरुले भेनेजुयलाको राजधानीमा शनिबार बृहत् ¥यालीसहित विरोध प्रदर्शन गरेका छन् । उनीहरुको प्रदर्शनले राष्ट्रपति निकोलस मादुरोलाई ठूलो दबाब बढ्दै गएको देखिएको छ ।

5/7/2017

निर्वाचन अभियानका क्रममा सांसदको मृत्यु

पेरिस ९फ्रान्स०, २३ वैशाख । फ्रान्सको राष्ट्रपतिको निर्वाचन अभियानका भाषण दिइहेकाबेला मञ्चमा बेहोस बनी ढलेका समाजवादी दलका सांसदको रिन एर्हेल, ५० को शनिबार निधन भएको उक्त दलले जनाएको छ ।

5/6/2017

यमनमा झाडापखालाका विरामी बढे

साना, २३ वैशाख । यमनमा गत एक हप्तामा मात्रै ६९ जना झाडा पखालाका विरामी एउटा सरकारी अस्पतालको सम्पर्कमा आएका छन् । राजधानी सानामा रहेको राज्यद्वारा सञ्चालित यमन अस्पतालमा आएका बिरामीमध्ये दुई जनाको मृत्यु भएको अस्पतालका अधिकारीले जनाएका छन् ।

5/6/2017

भारतमा २०० विद्यार्थी अस्पताल भर्ना

नयाँदिल्ली, २३ वैशाख । भारतको एउटा विद्यालयका झन्डै २०० जना विद्यार्थी शनिबार अस्पताल भर्ना भएका छन् । विद्यालयमा पढाई भइरहेका बेला रासायनीक ग्यास फैलिएर विरामी भएपछि उनीहरुलाई अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

5/6/2017

न्यायाधिश र सरकारी वकिल निलम्वीत

अङ्कारा, २३ वैशाख । टर्कीका न्यायाधिश र सरकारी वकिल गरी १०७ जनालाई शुक्रबार निलम्बन गरिएको छ । गुलेन आन्दोलनमा सहभागी भएको र उनीहरुलाई समर्थन गरेको आरोपमा तीनलाई निलम्बन गरिएको सरकारी अधिकारीले जनाएका छन् ।

5/6/2017

उत्तर कोरियाद्वारा गरिएको क्षेप्यास्त्र परीक्षण सफल भएन

सोल, १६ वैशाख । अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले प्योङयाङविरुद्ध कडा कदम चाल्नुपर्ने बताउनुभएको केही समयपछि उत्तर कोरियाले पुनःएउटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।

4/29/2017

फिलिपिन्समा शक्तिशाली भूकम्प

मनिला, १६ वैशाख । फिलिपिन्समा शनिबार बिहान सबेरै शक्तिशाली भूकम्प गएको समाचार छ ।

4/29/2017

टर्कीद्वारा विकिपिडियाको पहुँचमा प्रतिबन्ध

टर्की, १६ वैशाख । टर्कीले विकिपिडियाको अनलाइन विश्वकोष प्रयोगमा स्थानीय समयअनुसार शनिबार बिहान ८ बजेदेखि प्रतिबन्ध लगाएको यहाँको दूरसञ्चारको नियमनकारी संस्थाले शनिबार जनाएको छ ।

4/29/2017

दक्षिण किर्गिजस्तानमा पहिरोका कारण चौबीसजनाको मृत्यु

किर्गिजस्तान, १६ वैशाख । दक्षिण किर्गिजस्तानको ओस प्रान्तको अयु गाउँमा शनिबार गएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको किर्गिजस्तानको विवाद् व्यवस्थापन मन्त्रालयले जनाएको छ ।

4/29/2017

अफगान तालिवानद्वारा आक्रामक आक्रमणको घोषणा

काबुल, १५ बैशाख । अफगानिस्तानमा शुक्रबार तालिवान आतङ्ककारी समूहले बसन्त क्रृतुको सुरुवातसँग ‘बसन्त क्रृतु आक्रामक’ नामक आक्रमणको घोषणा गरेका छन् ।

4/28/2017

पाकिस्तानद्वारा २९ भारतीय माझी पक्राउ

इस्लामाबाद, १४ वैशाख । पाकिस्तानका सरकारी अधिकारीले २९ जना भारतीय माझीलाई बिहीबार नियन्त्रणमा लिएका छन् ।

4/28/2017

विजय माल्या लण्डनमा परे पक्राउ, 'किंग अफ गुड टाइम्स' को जीवनमा जब किंङ फिसरले ल्यायो टुइस्ट

१३ महिनादेखि फरार रहेका भारतीय चर्चित व्यवसायी विजय माल्या मंगलबार लण्डनमा पक्राउ परेका छन्।

4/18/2017

काश्मिर तनावः सुरक्षाकर्मीको गोली लागेर युवकको मृत्यु

भारत प्रशासित काश्मिरमा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको ज्यान गएको छ ।

4/16/2017

भारतले दियो पाकिस्तान र बङ्लादेशलाई सिमाना बन्द गर्ने चेतावनी

 चैत्र १३,  भारतले आफ्ना छिमेकी देश पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द गर्न सक्ने शनिबार चेतावनी दिएको छ ।आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि ती दुइदेशसँगको सिमानामा बन्द गर्नुपर्ने भारतको भनाइ छ ।

3/26/2017

भारतको गोवा र पञ्जावमा विधानसभा निर्वाचन सम्पन्न

भारत,२२ माघ : भारतको गोवा र पञ्जावमा विधानसभा निर्वाचन सम्पन्न भएको छ । गोवामा ४० सिटका लागि भएको निर्वाचनमा ८३  प्रतिशत मत खसेको छ भने पञ्जाबमा १ सय १७ सिटका लागि भएको निर्वाचनमा ७० प्रतिशत मत खसेको भारतीय संचारमाध्यमले जनाएका छन् । फेब्रुअरी र मार्च महिनामा हुने भनिएका ५ राज्यको निर्वाचन मध्ये ती राज्यमा मतदान भएको हो । गोवामा विहान ७ बजेबाट मतदान सुरु भएको हो भने पञ्जाबमा भोटिङ मेसिन बिग्रिएकाले ८ बजे मात्र मतदान सुरु भएको थियो । दिल्ली केन्द्रित मानिएका अरविन्द केजरीवालको आम आदमी पार्टीले पहिलो पटक गोवा र पञ्जावको चुनावमा भाग लिएको छ । पञ्जावमा सिरोमणि अकाली दल र भारतीय जनता पार्टीको गठबन्धन तथा कंग्रेस र आम आद्मी पार्टीबीच मुख्य प्रतिस्पर्धा रहेको मानिन्छ । गोवामा पनि भाजपा, कंग्रेस, आमआद्मी पार्टी र महाराष्ट्रवादी गोमांतक पार्टी नेतृत्वको गठबन्धन बीच प्रतिस्पर्धा हुने बताइएको छ ।  उत्तर प्रदेश, मणिपुर र उत्तराखण्डमा पनि निर्वाचनको तयारी भइरहेको छ । पाँच राज्यमै निर्वाचन सकिएपछि मार्च ११ मा मतपरिणाम आउने बताइएको छ । 

2/4/2017

सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.