logo

सांसद यादवद्वारा निर्माणधिन सडकको अनुगमन

      3/24/2017 गते 00 00 मा प्रकाशित     1478   पटक पढिएको

वीरगंज,११ चैत्र  ।
पर्सा क्षेत्र नं। २ मा सडक निर्माणको काम  तिव्र गतिमा भईरहेको छ । वीरगंज उपमहानगरपालिका वडा नं। २३ प्रसौनी बिर्ता सवैठवा टोल देखि वडा नं। २२ जगरनाथपुर टोल सम्म करिब ६ किलोमिटर सडकको काम तिव्र गतिमा अगाडि बढिरहेको छ । 
  नेपाल सरकारको बहुचर्चित योजना एक निर्वाचित सांसदलाई एक बाटो र एक पुल कार्यक्रम अन्र्तगत सो सडक निर्माण गर्न लागिएको पर्सा क्षेत्र नं। २अका सांसद बिचारी प्रसाद यादवले बताए । समा कन्र्सटक्सन वीरगंजले ठेक्का पाएको सडक पिचको काम अन्तिम चरणमा पुगेको सांसद यादवले बताए । यादवले ६ किलो मिटर लामो सडक २४ फिट चौडा पिच हुने बताए । सडक निर्माण कामको अवलोकन गर्दै सांसद  यादवले निर्माण कार्यमा स्थानीय जनता ,सरोकारावला निकाय लगायत सम्पूर्ण बिकास प्रेमी जनताहरुलाई सहयोग गर्न अपिल गरेका थिए । 
सोही कार्यक्रम अन्र्तगत वीरगंज उपमहानगरपालिका वडा नं।२३ मा रहेको श्रीसिया खोलामा १० करोडको लागतमा पुल निर्माण भईरहेको सांसद यादवले जानकारी दिए ।
सो अवसरमा नेकपा एमाले वडा नं। २३ प्रसौनी बिर्ताका वडा अध्यक्ष लालबाबु यादव,एमालेका स्थानिय नेता राजकुमार सिंह लगायतको उपस्तिथी रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महुवनमा गुठीको जमीनमाथिको लामो समयदेखीको अतिक्रमण हटाइयो

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ स्थित गण्डक नहर किनारमा रहेको गुठीको अतिक्रमित ५ बिघा जग्गा खाली गराइएको छ।

सालको गोलीया सहित मान्छे  र ट्रयाक्टर बनगस्तीको नियन्त्रणमा

वीरगंज । सबैया सब डिभिजन बन कार्यालय तथा सबै साझेदारी बन उपभोक्ता समुहको गस्ती टोलीले काठ सहित एउटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.