logo

संविधान संशोधन स्वीकार्न सकिदैन् - नेता अधिकारी

      5/7/2017 गते 00 00 मा प्रकाशित     1092   पटक पढिएको

पोखरा, २५ वैशाख । नेकपा ९एमाले० केन्द्रीय सल्लाहकार कमिटीका उपाध्यक्ष एवम् पूर्वमन्त्री खगराज अधिकारीले स्थानीय अधिकार कटौती हुने गरी आएको संविधान संशोधन विधेयक स्वीकार्न नसकिने बताउनुभएको छ ।

 

एमाले रुपा गाउँपालिका–२ ९थुम्की० मा मतदाताको घरदैलो कार्यक्रमपश्चात् रामबजारमा आइतबार आयोजित कोणसभामा बोल्दै उहाँले मुलुक र जनताको संवैधानिक अधिकारको रक्षाका लागि एमाले निरन्तर लाग्ने बताउनुभयो ।


नेकपा ९एमाले० रुपा गाउँपालिका प्रमुखका उम्मेदवार नवराज ओझाले गाउँपालिकामा रहेका प्राकृतिक स्रोत साधनको भरपुर उपयोग गर्दै विकास र समृद्धिका लागि लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


मतदाता शिक्षासहितको सो वडाको पानीबन्डा, डाँडापारि, तल्लोथर, सिर्कुतान, माझकोट, पेलुङगा, मूलपधेराका स्थानमा भएको घरदैलो कार्यक्रममा गाउँपालिका उपप्रमुखका उम्मेदवार लाल सुब्बा गुरुङलगायतका उम्मेदवार सहभागी हुनुहुन्थ्यो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.