वीरगंज। पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधि सभाको सदस्य पदकालागि ३० जनाले आफनो उम्मेदवारी दर्ता गराएका छन ।
नेपाली कांग्रेसको तर्फबाट अनिल रुङ्गटा, नेकपा एमालेको तर्फबाट प्रदीप यादव , नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट अजय कुमार चौरसिया, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बुद्धि प्रसाद पन्त , जनमत पार्टीबाट ओम प्रकाश सर्राफ लगायतले उम्मेदवारी दर्ता गराएका छन ।
त्यस्तै नेपाल मजदुर किसान पार्टीका तर्फबाट प्रमोद प्रसाद पटेल ,जनअधिकार पार्टीका महेश कुमार पासवान, उज्यालो नेपाल पार्टीबाट रामकिशोर सिंह,राष्ट्र निर्माण दलबाट मोहम्मद उमर खान,जनता समाजवादी पार्टीबाट रामनरेश यादव, श्रम संककृति पार्टीबाट बसिम शेषले उम्मेदवारी दर्ता गराएका छन ।
आम जनता पार्टीको तर्फबाट बिश्वाराज पटेल, नेपाल संघीय समाजवादी पार्टीको तर्फबाट सोएब अन्सारी ,नेपाल जनता पार्टीका तर्फबाट सुरेश कानु,नेपाल लोकतान्त्रिक पार्टीबाट शालिक राम प्रसाद ,राप्रपाका नन्दकिशोर श्रीवास्ताव र पिपुल पस्र्ट पार्टीका जावेद एकवाल हैदरले उम्मेदवारी दिएका छन ।
त्यस्तै स्वतन्त्रबाट बिशाल कुमार ,अनिाश कुमार ,आर्यशशिकला राउत, दीप कुमार बर्मा,म.साजिद अली, प्रेम मेहता,पुकार थापा,नरेश कुमार यादव,बिशाल कुमार पाण्डेय,सरोज प्रसाद यादव , र शिवप्रसाद कोइरीले उम्मेदवारी दर्ता गराएका छन ।
तपाईको प्रतिक्रिया