logo

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

 इसीमाना सम्बाददाता     २०८३ असार ६ गते १०: ०६ मा प्रकाशित     484   पटक पढिएको

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

 

संघको नेतृत्व लिनकालागि दुई समुह प्यान बनाएर मैदानमा प्रतिस्पर्धामा उत्रिएका छन । दुबै प्यानल भन्दा पृथक अहिले निकै चर्चामा छिन“स्वतन्त्र उम्मेदवार” शान्ता बजगाई (उनको चर्चित नाम भने रिना बजगाई हो ) प्यानलमा अटाउन नसकेर होइन आफनो कुरा निर्धक्कसंग राख्न उनले स्वतन्त्र उम्मेदवारी दिएको बताउदै आएकी छिन । 

 


सामाजिक काममा सक्रिय बजगाई हक्की निडर र आफना कुरा प्रष्टसंग राख्ने प्रष्ट वक्ताको रुपमा परिचित छिन ।

 

यस अघि संघको कार्यसमितिमा बसेर ब्यवसायीहरुको सुख दुःखमा सहभागी भएकी बजगाई ब्यवसाय भन्दा बाहिर पनि सामाजिक तथा राजनीतिक क्षेत्रमा आफूलाई दृढतापूर्वक प्रस्तुत गर्दै आएकी छिन ।

 

उनी संघलाई नयाँ उचाईमा पुर्याउने र ब्यवसायीहरुको सारथी बन्ने उद्धेश्यका साथ सचिव पदमा उम्मेदवारी दिएर निर्वाचनमा होमिएकी छिन ।

 

 उनी मानव अधिकारको क्षेत्रमा पनि उतिकै क्रियाशील छिन । न्यायकालागि  समस्यामा परेकाहरुले उनलाई खोजी गर्ने गरेका छन ।

 

मानव अधिकारएलायन्सको बारा अध्यक्ष समेत रहेकी बजगाई न्याय समानताको लडाईमा पनि अग्रोर्चामा रहेर भूमिका निर्वाह गर्दै आएकी छिन ।

 

उनी अब आफ्नो र ब्यवसाीहरुको आवाज ठाउँ सम्म म  पुर्याउन र कार्यनयनमा ल्याउनको निमित्त उम्मेदवार बनेर प्रस्तुत भएकी छिन । व्यावसायिक बाताबरण निर्माण,महिला उद्धमसशलताको सशक्तिकरण, ब्यवस्थित बजारीकरण,बजारका आधारभूत आवश्यकताहरु पुरा गर्न ,साना ब्यवसायीहरुको हितमा काम गर्न ,पुर्णतया व्यावसायिक हित र सस्थागत मर्यादाको परिधिभित्र रहि कार्य सम्पादन गर्न प्रतिवद्ध छिन ।

 

उनले आफूले पाएको ब्यवसायीको मतलाई ब्यवसायीहको हित प्रर्वद्धनमा उपयोग गर्ने प्रतिवद्धता जनाएकी छिन  ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सुशासन र पारदर्शीता नचाहने प्रमुख प्रशासकीय अधिकृत यादवलाई बिभागीय कारवाहीको सिफारिश सहित आयोगले डाम्यो

वीरगञ्ज । पारदर्शीताको पक्षमा नरहेका सुशासनको प्रत्याभूती गर्न नचाहने एक जना अधिकृतलाई  राष्ट्रिय सूचना आयोगले डामेको छ । पर्साको जगन्नाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवलाई १६ हजार जरिवाना गरेर आयोगले डामेको हो ।

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.