रौतहट जिल्लामा पछिल्लो समय हत्या हिंसाका श्रृंखलाहरु बढेका प्रति संघीय संसद विकास तथा प्रविधि समितिका अध्यक्ष कल्याणी खडकाले चासो देखाउनु भएको छ ।
पूर्वाञ्चल विश्वविद्यालय प्राज्ञिक परिषदको सदस्यमा बीरगंजका शैक्षीक अगुवा पा्रध्यापक डा. दीपक शाक्य मनोनीत हुनु भएको छ ।
प्रदेश २ को प्रशासनक मुख्यालय जनकपुरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका २ सय जना सम्पर्कबिहिन अवस्थामा रहेका छन ।
पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्ने विषयमा सरोकारवालाहरुसँग छलफल शुरु गर्नुभएको छ ।
कर्तव्य ज्यान मुद्दामा अभियोग लागि पक्राउ परेर हिरासतमा रहेका रौतहटका एक युवकको उपचारको क्रममा बीरगंजको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको छ ।
सरकारले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी बैद्यको सरुवा गरेको छ ।
ठाकुरराम क्याम्पस वीरगञ्जका सहायक क्याम्पस प्रमुख प्राध्यापक प्रमोद गुप्ताको निधन भएको छ ।
सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद डा सूर्यनारायण यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमीतहरुको संख्या बढेसगै रौतहटमा पिसीआर परिक्षणकोलागि प्रयोगशाला निर्माणको बिषयमा पनि छलफल शुरु भएको छ ।
नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले पार्टीको जिल्ला कार्यसमितिमा बिभिन्न ब्यक्तिहरुलाई मनोनयन गर्नु भएको छ ।
अख्तियार दुरुपयोग अनुस्न्धान आयोगले सिराह जिल्लाको कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डल र उहाँका छोरा सन्त मण्डल बिरुद्ध बिशेष अदालत काठमाण्डौमा आज मुद्धा दायर गरेको छ ।
निषेधाज्ञाको आदेश उल्लंघन गरेको आरोपमा प्रहरीले तीन जना बिद्यार्थी नेतालाई गिर्फतार गरेको छ ।
महाधिवेशनको सम्मुखमा रहेको नेपाली कांग्रेसले भिागहरुलाई पूर्णता दिएको छ । पार्टी भित्र सहमती कायम हुन नसकेपछि पार्टी सभापति शेर बहादुर देउवाले एकलौटी रुपमा बिभागहरुमा मनोनयन गर्नु भएको हो ।
पर्सामा क्रियाशिल तीन राजनीतिकदलले आज बीरगंजको नारायणी अस्पतालमा भएको तोडफेडको घटनाको घोर भर्त्सना गरेका छन ।
अयोध्या लगायत माडीका धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वका विषयमा छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ बोलाएपछि माडी नगरपालिका नगर प्रमुखको नेतृत्वमा एक प्रतिनिधि मण्डल शनिबार काठमाडौं प्रस्थान गरेको छ ।
जिल्ला प्रशसन कार्यालय पर्साले नेशनल मेडिकल कलेजलाई बिहिवार बिहान चलितर महतोको मृत्यु प्रकरणमा मृतकको बिवरण माँग गरेको छ ।
कोरोना भाइरस समुदाय स्तरमा फैलिएको बीरगंजलाई बचाउनकालागि सचेत युवाहरुले प्रदेश २ का मुख्यमंत्री लालबाबु राउतलाई एसएमएस पठाएर आग्रह गरेका छन ।
नेपाली काङ्ग्रेस बिन्दबासीनी गाउँ पालिकाका संयोजक तथा गा बि स का पूर्व अध्यक्ष चन्द्रकिशोर चौरसियाको ६२ बर्षको उमेरमा निधन भएको छ ।
बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले आफनो स्वास्थ्य अवस्थामा राम्रो सुधार भएको जनाकारी गराउनु भएको छ ।
कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्ने प्रयासमा असहयोग गर्ने केही स्वास्थ्यकर्मीलाई प्रहरी बीरगंज महानगरपालिका कार्यालयबाट नियन्त्रणमा लिएको छ ।