logo

बर्तमान सरकार काण्डैकाण्डको गठबन्धनबाट बनेको होः जसपा अध्यक्ष यादव

बीरगंज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाली काङ्ग्रेस र कम्युनिस्टहरुले यो मुलुक चलाउन नसक्ने बताएका छन । उनले पार्टीको बिशेष अभियानको आइतवार बीरगंजको नगरसभागृहमा शुभारम्भ गर्दै यस्तो बताएका हुन ।

२०८१ भदौ १७

जसपाले टुङ्ग्यायो पदाधिकारी, महासचिवमा पूर्वमुख्यमंत्री राउत चयन

काठमाडौँ  जनता समाजवादी पार्टी ९जसपा० नेपालले केन्द्रीय पदाधिकारी÷कार्यकारिणी समिति र केन्द्रीय सदस्यहरुको टुङ्गो लगाएको छ ।

२०८१ भदौ १०

किसान महासंघ संगठन निर्माण र परिचालनमा जुट्यो, असोज मसान्त सम्म अधिवेशन सक्ने निर्णय

बीरगंज । अखिल नेपाल किसान महासंघले मधेश प्रदेशका ८ वटै जिल्लाको अधिवेशन असोज मसान्त सम्म गरिसक्ने निर्णय गरेको छ ।

२०८१ भदौ ६

डेडिकेटेड र ट्रङ्क लाइनको एक रुपैया पनि छाडिन्नः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता एक रुपैयाँ नछाडेर उठाउने स्पष्ट पारेका छन ।

२०८१ भदौ ६

शिक्षामंत्री भट्टराईद्वारा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुको सुरक्षा माँग

काठमाडौं । शिक्षा मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र प्राध्यापकहरूको सुरक्षा माग गर्नुभएको छ ।

२०८१ भदौ ५

पर्सा सुन चाँदी व्यवसायी संघको अध्यक्षमा पूनः भुलन निर्वाचित,प्रवेशले उठाए गम्भिर सवाल

बीरगंज । पर्सा सुन चाँदी व्यवसायी संघको अध्यक्षमा पूनः भुलन साह सोनार निर्वाचित भएका छन । उनका निकटम प्रतिद्वण्दी प्रवेश सर्राफलाई पराजित गर्दै भुलन विजयी भएका हुन् । भुलनले १ सय ६२ मत प्राप्त गर्दा प्रवेश सर्राफले १ सय ४९ मत पाए ।

२०८१ भदौ २

जसपाको चार महिने संगठन निर्माण अभियान , वीरगञ्जमा भदौ १७ मा अभिमूखीकरण हुने

काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालले आफ्ना केन्द्रीय सदस्यहरूलाई आधारभूत संगठन निर्माण अभियानमा खटाउने भएको छ ।

२०८१ सावन ३१

प्रदेश सरकारबाट जुनै बेलामा पनि हामीलाई हटाईदिन सक्छनः अध्यक्ष डा.राउत

बीरगंज । जनमत पार्टीका अध्यक्ष डा.सीके.राउतले अधिकार भन्ने कुरा स्थायी नरहने बताएका छन ।

२०८१ सावन ३०

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन, टिआरसी पारित हुनु शान्ति पक्षधरका लागि खुसीको विषय

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिप्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरुका लागि खुसीको विषय भएको बताएका छन ।

२०८१ सावन ३०

नेकपा एस परित्याग गरि डा.उप्रेती पुरानै घर एमालेमा फर्किए

काठमाडौं । नेकपा एसका नेता डा.द्वारिका उप्रती मंगलवार नेकपा एमालेमा प्रवेश गरेका छन । उनलाई नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पार्टीमा प्रवेश गराएका हुन ।

२०८१ सावन २९

जनमतको जनमतबिरोधी काम,इज्जत जोगाउन मुख्यमंत्रीलाई सोधियो स्पष्टीकरण

बीरगंज। जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ । मधेश प्रदेशका मुख्यमंत्री सिंहले २० सदस्यीय मंत्रीमण्डल बनाएपछि उनको देशब्यापी आलोचना भएको छ । अलोचनाको पारो देश्ब्यापी बढ्दै गएपछि पार्टीले स्पष्टीकरण हो ।

२०८१ सावन २५

विकास र समृद्धिको प्रश्नले मात्र जनतालाई बाँधेर राख्न सकिदैनः महासचिव पोख्रेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलेले विकास र समृद्धिको प्रश्नले मात्र जनतालाई बाँधेर राख्न नसक्ने बताएका छन ।

२०८१ सावन २३

प्राविधिक टोली लिएर अर्थमन्त्रीसहित काठमाडौं–निजगढ फाष्ट ट्रयाक निरीक्षणमा प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बहुचर्चित काठमाडौं–निजगढ फाष्ट ट्रयाकको निरीक्षण गरेका छन।

२०८१ सावन २१

मैले एमाले परित्याग गरेको छैनः डा. साह

बीरगंज । नेकपा एमालेको जन संगठन नेपाल बुद्धिजीवी परिषद पर्साको अध्यक्ष डा. सन्तोष साहले पार्टी परित्याग गरेको कुरामा सत्यता नभएको बताएका छन ।

२०८१ सावन २०

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.