logo

समाजको अग्रगामी रुपान्तरणमा स्थानीय सञ्चारमाध्यमको भूमिका अग्रणीः मन्त्री शर्मा

पाल्पा, । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि स्थानीय सञ्चारमाध्यमको अग्रणी भूमिका रहेको बताएकी छिन ।

२०८० चैत २२

 समाजवादी किसान महासंघको लुम्बिनी प्रदेश अध्यक्षमा पाण्डे

देउखुरी । समाजवादी किसान महासंघको लुम्बिनी प्रदेश कमिटी निर्माण भएको छ । प्रदेशको राजधानी देउखुरीम भएको भेलाले प्रदेश कमिटी गठन गरेको हो ।

२०८० चैत २०

बागमती प्रदेशमा जम्कट्टेल सरकालाई बिश्वासको मत प्राप्त

हेटौडा । ५६ मत प्राप्त गर्दै बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सरकार जोगिएको छ ।जम्कट्टेलले एमालेको २७, माओवादी केन्द्रको २१, हाम्रो नेपाली पार्टीको २, नेकपा एकीकृत समाजवादीको ७ मतसहित विश्वासको मत पाएका हुन ।

२०८० चैत १८

बागमती प्रदेशमा नेमकिपा र राप्रपा तटस्थ बस्ने

हेटौडा। राप्रपाले बागमती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिँदा तटस्थ बस्ने घोषणा गरेको छ ।

२०८० चैत १८

अस्थिरथाको जड बर्तमान प्रधानमंत्रीः कांग्रेस नेतृ संग्रौला

चन्द्रपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले राजनीतिक अस्थिरताको जड बर्तमान प्रधानमंत्री पुष्पकमल दाहाल भएको दावी गरेकी छिन ।

२०८० चैत १५

पटेर्वा सुगौलीमा एमालेको होलीमिलन, पार्टीलाई एकढिक्का र एकताबद्ध बनाउने प्रतिवद्धता

बीरगंज । नेकपा एमालेको पटेर्वा सुगौली गाउँपालिका कमिटीले फागू पूर्णिमाको अवसरमा शनिवार भब्य कार्यक्रम सम्पन्न गरेको छ ।

२०८० चैत १०

गृहमंत्रालय आफनो निर्देशन तत्काल फिर्ता लेउः नेपाल पत्रकार महासंघ

बीरगंज । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई जारी गरेको “निर्देशन” को बुँदा नम्बर २ प्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

२०८० चैत ८

संघीयताको खारेजी आवश्यकः राप्रपा अध्यक्ष लिङ्गदेन

वीरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले मधेश बर्बाद हुनुमा मधेशकेन्द्रीत दलहरू मुख्य दोषी रहेको आरोप लगाएका छन्।

२०८० चैत ६

मधेश प्रदेश सरकारमा एमालेको इन्ट्री,यादवले सम्हाले पूर्वाधार मंत्रालय

जनकपुर । मधेस प्रदेशमा एमालेका सरोज यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन्। मुख्यमन्त्री सरोज कुमार यादवले उनलाई भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेका हुन्।

२०८० चैत ५

सुशासन र विकास के हो भन्ने कुरा जनताको बिचमा देखाउन चाहन्छौँः महासचिव पोख्रेल

बीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ सत्ता गठबन्धन देशमा विकास र सुशासन दिन बनेको बताएका छन छ ।

२०८० चैत १

चौधरी पार्टी अध्यक्ष होइन दलको सदस्य बन्न समेत योग्य नरहेको निर्वाचन आयोगको ठहर

काठमाडौं ।नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई पार्टीको सदस्य समेत रहन योग्य नभरहेको निर्वाचन आयोगले ठहर गरेको छ ।

२०८० फागुन २८

मधेश सरकारको नेतृत्वकोलागि एमालेको दाबी

चन्द्रपुर ।नेकपा एमालेले मधेस प्रदेश सरकारमा आफ्नो दावी पेश गरेको छ । आइतबार नेकपा एमाले मधेस प्रदेश कमिटीको रौतहटको चन्द्रनिगाहपुरमा बसेको दोस्रो पुर्ण बैठकले मधेस सरकारमा आफ्नो दावी पेश गर्ने निर्णय गरेको हो ।

२०८० फागुन २७

पहिचानवादीहरुको एकिकृत आन्दोलन आजको आवश्यकताः नेता महतो

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’को अभियान थालेका राजेन्द्र महतोले पहिचानवादीहरुको एकिकृत आन्दोलनको आवश्यकतामा जोड दिएका छन ।

२०८० फागुन २६

सत्ता समीरकण नेपालको आन्तरिक मामिलाः भारतीय राजदुत श्रीवास्तव

काठमाण्डौ । नेपालको सत्ता समीरकणको घटनालाई भारतले नेपालको आन्तरिक मामला भएको टिप्पणी गरेको छ ।

२०८० फागुन २४

पत्रकारितालाई पकवान जस्तो नबनाउँः राज्यमंत्री अन्सारी

बीरगंज । मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनराज्यमन्त्री रहबर अन्सारीले लोकतन्त्रमा पत्रकारिताले संगलो पानीको भूमिका खेल्ने बताएका छन् ।

२०८० फागुन १४

जनता समाजवादी पाटी पर्साको बिस्तृत बैठक सम्पन्न

बीरगंज । जनतासमाजवादी पार्टी नेपाल पर्साको बिस्तृत बैठक बीरगंजमा सम्पन्न भएको छ ।

२०८० फागुन १४

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.