logo

गठबन्धनको तर्फबाट सिंह र आलम राप्रपाको तर्फबाट गिरी र जयसवालको उम्मेदवारी दर्ता

पाँच दलीय गठबन्धनको तर्फबाट बीरगंज महानगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टीको तर्फबाट राजेशमान सिंह र उपप्रमुखमा नेपाली कांग्रेसका जिल्ला सचिव इम्तियाज आलमले उम्मेदवारी दर्ता गरेका छन ।

२०७९ बैशाख १२

पार्टीले टिकट बेचेको शहीद पत्नीको आरोप , बिवेकशिलबाट दिइन उम्मेदवारी

कार्यवाहक वडाध्यक्ष भएर बीरगंजको सबैभन्दा ठुलो वडा चलाएकी बिनिता देवीक कलवारले बिवेकशिल साझा पार्टीवाट बीरगंज महानगरको वडा नं १६को वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी छिन ।

२०७९ बैशाख १२

जीतपुर सीमरामा एमालेका तर्फबाट चौधरी र अधिकारी

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा एमालेले मेयमा सरस्वती चौधरीलाई उम्मेदवार बनाएको छ । चौधरी भने निर्वतमान उपमेयर हुन ।

२०७९ बैशाख १२

भरतपुर र माडीमा एमाले–राप्रपा तालमेल प्रयास

चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकाकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने विषयमा चलेको छलफल अन्तिम चरणमा पुगेको नेताहरुले बताएका छन् ।

२०७९ बैशाख ११

बीरगंजको मेयरमा राप्राको तर्फबाट पत्रकार गिरीले उम्मेदवारी दिने

राष्ट्रिय प्रजातन्त्र पार्टीले वीरगञ्जको मेयरमा पत्रकार गिरिश गिरीलाई उम्मेदवार बनाउने भएको छ ।

२०७९ बैशाख १०

चौतारीको बैठक सम्पन्न, १४ तहमा पत्रकार खटिए

प्रेस चौतारी नेपाल पर्साको बैठक सम्पन्न भएको छ ।

२०७९ बैशाख १०

खाता नभएको बैंकमा ५० करोड ! पुष्टि गर्न सरावगीको चुनौती

अगामी वैशाख ३० हुने स्थानीयचुनावको सरगर्मी वीरगञ्जमा बढ्दो छ । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरवागीले फेरी मेयरमा उठ्ने घोषणा गरेसँगै यहाँको राजनीतिमा तरंग ल्याइदिएको छ ।

२०७९ बैशाख १०

जसपाका जिल्ला सदस्य यादव सहित दर्जर्नौ ब्यक्ति एमाले प्रवेश

पर्सा जिल्लाको बीरगंज महानगरपालिका स्थित वडा नम्बर ३१ को बेल्वाका अगुवा राजनीतिक कार्यकर्ताहरु एमालेमा प्रबेश गरेका छन । गत स्थानीय तहको निर्बाचनमा जसपाबाट वडा अध्यक्षमा चुनाब लडेका जितेन्द्र यादव झिनो मतले पराजित भएका थिए ।

२०७९ बैशाख १०

नगर प्रमुख सरावगीद्वारा उच्च नैतिकता प्रदर्शन

पदमा पुगेपछि कहिल्यै हट्दै नहटने नेपाली राजनीतिक चरित्रलाई प्रहार गर्दै वीरगञ्ज महानगरपालिकाको प्रमुख बिजय कुमार सरागगीले आफुले प्रमुख पदबाट राजिनामा दिएका छन ।

२०७९ बैशाख ९

वीरगञ्जकोे बिकाश गर्न एमालेको नेतृत्व आवश्यक : सरावगी

वीरगञ्जकोे बिवस गर्न एमालेको नेतृत्व आवश्यक पर्ने भएकोले सुर्यमा मतदान गर्न महानगरप्रमुख बिजय कुमार सरावगीले आग्रह गरेका छन् ।

२०७९ बैशाख ९

नेकपा एमाले र लोसपावीच बीरगंजमा तालमेल मेयरमा एमाले उपमेयरमा लोसपा

बीरगंज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी वीच चुनावी तालमेल भएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले तालमेल गरेर गरेर वीरगञ्ज महानगरपालिकामा चुनाव लड्ने घोषणा गरेका छन ।

२०७९ बैशाख ८

रानीघाटमा जसपाको घरदैलो सम्पन्न,समस्याको समाधान प्रथामिकतामा राखिने सिंहको प्रतिवद्धता

वीरगञ्ज महानगरपालिको वडा नं ९ मा राजेशमानको घरदैलो, सम्पन्न भएको छ ।

२०७९ बैशाख ५

वडा नं १३ मा एमालेको सम्पर्क कार्यालय स्थापना

 वीरगञ्ज १३ मा नेकपा एमालेको सम्र्पक कार्यालय आज देखि सञ्चालनमा आएको छ ।

२०७९ बैशाख ५

बहुदरमाईमा जसपाको तर्फबाट साह, पर्सागढीमा एमालेका पाठक र चौधरी चुनावी मैदानमा

जनता समाजवादी पार्टीले बहुदरमाई नगरपालिकाको प्रमुखमा पार्टीको तर्फबाट सिगासन साहलाई प्रत्यासी बनाउने भएको छ ।

२०७९ बैशाख ४

बहुदरमाईमा एमालेका तर्फबाट मेयरमा पटेल र उपमेयरमा कुश्वाहा सर्वसम्मत सिफारिश

आसन्न स्थानीय निर्वाचनमा एमालेले बहुदरमाई नगरपालिकाको नगरप्रमुखमा शिव पटेल र उप(प्रमुख मा सुश्मा कुशवाहालाई उमेदवार बनाउन सिफारिस गरेको छ।

२०७९ बैशाख २

वीरगंजको बिकासको लागि एमालेको बिकल्प छैनः महानगरप्रमुख सरावगी

वीरगंजको बिकाश गर्न एमालेको सरकार आवश्यक रहेको वीरगंजका मेयर बिजय सरावगीले बताउनु भएको छ ।

२०७९ बैशाख २

बहुदरमाई नगरपालिकाका वडा नं ७ का अध्यक्ष सहित जनप्रतिनिधिद्वारा कांग्रेस परित्याग

बहुदरमाई नगरपालिकाको वडा नं ७ का वडाध्यक्ष प्रभु पटेल वडा ९ का वडा सदस्य महमद फकरुदिन र मोतिलाल साह शुक्रवार नेकपा एमालेमा प्रवेश गरेका छन ।

२०७९ बैशाख २

सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.