२०७२ असोज ३ गते संविधान जारी भएपछि संविधानसभाबाट रूपान्तरित संसद्को अन्तिम बैठक आज बस्दै छ ।
अमेरिका ३१ बोस्टन । नेपाली प्रबासी मन्च म्यासाच्युसेस् राज्य कमिटीको पाँचौ बैठकले अजय कुशवाहालाई राज्य कमिटीको सदस्यमा चयन गरेको छ ।
वीरगन्ज ३० भदौ । संघीय समाजवादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष एवम सांसद लालबाबु राउत गदीले संघीय समाजवादी पार्टीको जित सुनिश्चित भएको बताएका छन ।
बीरगंज ३० साऊन ÷ नेकपा एमाले ले यस भेगमा परेको अबिरल बर्षाको कारण आएको बाढी र त्यसबाट प्रभाबित परिवारलाई राहता तथा पुन स्थापनाको लागि कुनै कसर बाँकी नराख्ने निर्णय गरेको छ ।
बीरगंज २८ साउन । नेकपा एमालेको जनसंगठन अखिल नेपाल महिला संघले शनिवार बीरगंजमा भब्य हरितालिका तीज समारोह सम्पन्न गरेको छ । बीरगंजको पुरानो बाबा होटेलको सभाहलमा भएको कार्यक्रममा सैयौ महिलाहरुको सहभागिता रहेको थियो ।
बीरगंज २७ सउन ।भारतीय बिदेशमंत्री सुषमा स्वराजको बिमस्टेक बैठकमा सहभागिताकोलागि नेपाल भ्रमण र सर्वोच्च अदालतद्वारा स्थानीय तहको संख्याका सम्बन्धमा परेको रिट खारेजीले नेपाली राजनीतिको दिशा मोडिएको छ ।
पोखरिया २१ साउन ।पर्सा जिल्लाको पकाहा मैनपुर गाउपालिकाको वडा न. ४ लाहौर थकरीमा शनिवार नेपाल संघिय समाजवादी पार्टीको भेला सम्पन्न भएको छ ।
वीरगन्ज, २१साउन । समाजवादी युवा फोरम नेपाल वीरगन्ज महानगरको अगुवा युवा कार्यक्रता भेला शनिवार सम्पन्न भएको छ ।
गौर २० साउन । आगामी आसोज २ गते हुन भनिएको तेस्रो चरणको स्थानीय तह निर्वाचनको अन्य दलले तयारी नगरेपनि रौतहटमा नेकपा एमाले ले चुनावको तयारी शुरू गरिसकेको छ ।
वीरगन्ज, १८ साउन । नेकपा माओवादी केन्द्र पर्साले पार्टीको नाममा अनाधिकृत आर्थिक चलखेल भईरहेको प्रचारई भईरहेको भन्दै त्यसप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।
वीरगंज १२ साउन। नेकपा एमाले निकट अखिल नेपाल महिला संघ वीरगंज महानगरपालिकाको नगर स्तरिय महिला भेला तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
पोखरिया १७ असार । पर्सा जिल्लाको पोखरिया नगर पालिकाको वाड नं ९ को रानीगंज टोलमा आज नेपाल संघिय समाजवादी पार्टी द्वारा आयोजित भेला र पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
वीरगन्ज, १५ असार । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का संसद राजेन्द्र बहादुर अमात्यले आदिवासी जनजातिहरुको अधिकार सुनिश्चितताका लागि पनि संविधान कार्यान्वयन आवश्यक रहेको बताउनुभएको छ ।
चितवन, १५ जेठ । नेकपा ९एमाले० चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी गएराति मतपत्र च्यातिएपछि अवरुद्ध मतगणना कार्य तत्काल सञ्चालन गर्न माग गरेको छ ।
पोखरा, १५ जेठ । पोखरा-लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरमा सुशासनको अनुभूति हुने गरी काम गर्ने बताउनुभएको छ ।
काठमाडौँ, १३ जेठ । व्यवस्थापिका-संसद्को आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्बोधन गरिएको सरकारको नीति तथा कार्यक्रमको प्रति सदनसमक्ष टेबुल गर्नुभयो ।
काठमाडौँ, १३ जेठ । व्यवस्थापिका संसद्को अवरुद्ध भएको बैठक सुचारु गराउनका लागि आज बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा सहमति भएको छ ।
काठमाडौँ, १३ जेठ । तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री एवम् मुस्लिम विभागका प्रमुख समिम मियाँ अन्सारीसहित विभिन्न पार्टीका नेता कार्यकर्ता आज नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।
पर्सा, १३ जेठ । स्थानीय तह दोस्रो चरण निर्वाचनको मिति सार्न पर्साका मुसलमान समुदायले सरकारसँग आग्रह गरेको छ ।
पोखरा, १३ जेठ । पहिलो चरणमा भएको स्थानीय तहको निर्वाचनअन्तर्गत कास्कीको पोखरा–लेखनाथ महानगरपालिकामा प्रमुख, उपप्रमुखसहित एमाले २२ र नेपाली काँग्रेस ११ वडाका अध्यक्षमा विजयी भएका छन् ।