logo

पत्रकार महासंघको बैधानिकता जोगाउन छ संगठनको चार बूंदे माँग

काठमाडौं । पत्रकारका विभिन्न संघ संगठनले सदस्यता विवाद देखाएर पत्रकार महासंघले निर्वाचनलाई अन्योलतर्फ धकेलेको बताएका छन् ।

२०८१ जेठ २७

कार्यवाहक प्रधानमंत्रीको जिम्मा उपप्रधानमंत्री महासेठलाई

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कार्यवाहक प्रधानमंत्री भएका छन ।

२०८१ जेठ २७

सरवागीले एमालेसंगको यात्रामा लगाए पूर्ण बिराम, बुझाए राजीनामा

बीरगज । बीरगंज महानगरपालिकाका पूर्व मेयर बिजय कुमार सरावगीले नेकपा एमाले परित्याग गरेका छन ।

२०८१ बैशाख २८

बीरगंज महानगरका पूर्व प्रमुख सरावगी एमाले छाडदै

वीरगन्ज ।वीरगन्ज महानगरपालिकाको पूर्व विजय कुमार सरावगीले नेकपा एमालेसंगको नाता तोडने भएका छन । उनले नेकपा एमालेमा पाएको पदबाट राजीनामा दिएका छन ।

२०८१ बैशाख २६

एमाले पर्साकाे अध्यक्षमा डा.शर्मा निरबिराेध निर्वाचित

नेकपा एमाले पर्साकाे नवौ जिल्ला अधिवेशनबाट विश्वम्भर शर्मा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।अध्यक्ष पदमा परेको अन्य दुई जनाको उम्मेदवारी फिर्ता भएपछि शर्मा निर्विरोध निर्वाचित भएका हुन् ।

२०८१ बैशाख २०

“पडोसीके साथ आँख मे आँख मिलाके बात करना होगा” एमाले बरिष्ठ उपाध्यक्ष पोख्रेल

वीरगन्ज । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले राष्ट्रको स्वाधिनता र स्वतन्त्रताको बिषयमा आँखामा आँखा जुधाएर कुरा राख्न सक्नुपर्ने बताए ।

२०८१ बैशाख १७

बझाङमा एमालेका भण्डारी बिजयी

धनगढी । बझाङ प्रदेश १ को उपनिर्वाचनमा एमालेका दमन भण्डारी विजयी भएका छन् ।

२०८१ बैशाख १७

मधेशमा श्रम तथा यातायात मन्त्रालयको कमाण्ड लुङ्गेलीले गर्ने

जनकपुरधाम।सर्लाही क्षेत्र न. १ को (ख) बाट मधेश प्रदेश सभामा बिजयी बेची लुङेलीले मंत्रालयको जिम्मेवारी पाएकी छिन । बिना बिभागीय मंत्री भएको आठ दिन पछि उनले मत्रालय पाएकी हुन ।

२०८१ बैशाख १३

३ सिट भएको जसपाले दूई मंत्री नपाएपछि लुम्बिनी सरकारबाट बाहिरियो

बुटवल । जनता समाजवादी पार्टी लुम्बिनी सरकारबाट बाहिरिएको छ। प्रदेशसभामा ३ सिट रहेको जनता समाजवादी पार्टीले सरकारमा दुई मत्रालय माँग गरेको थियो ।

२०८१ बैशाख ९

सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीद्वारा मुख्यमंत्रीमा दावी पेश

धनगढी । सुदूरपश्चिमका प्रदेशमा नेकपाएकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले मुख्यमंत्रीमा दावी पेश गरेका छन ।

२०८१ बैशाख ६

तीन दलको बहिष्कारका बाबजुद मधेशमा यादव सरकारले पायो बिश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमंत्री सरोज यादवले बिश्वासको मत पाएका छन ।

२०८१ बैशाख ४

सर्लाहीको भरत तालका निर्माता भरत बिरुद्ध बिशेष अदालतमा मुद्धा दायर

बागमती । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा भ्रष्टाचार मुद्दामा तानिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी बिरुद्ध बुधवार बिशेष अदालतमा मुद्धा दायर गरेको छ ।

२०८० चैत २७

बारा एमालेको अध्यक्षमा पौडेल खेमाका पाण्डे निर्वाचित

वीरगञ्ज । नेकपा एमाले बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डे निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न मतदानमा पाण्डे ३ सय ७७ मत प्राप्त गरि बिजयी भएका हुन । निकटतम प्रतिद्वण्दी टिना सुवेदीले भने ३ सय ४३ मत प्राप्त गरिन ।

२०८० चैत २४

आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत् ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउछौंः मंत्री चौधरी

विराटनगर। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत् ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउने तयारी गरिरहेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताइन ।

२०८० चैत २३

रास्वपा मधेश प्रदेश कमिटीमा पर्सा बाट ब्यवसायी पन्त र प्रजापती निर्बाचित

बीरगंज । होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंजका अध्यक्ष हरि पन्त राष्ट्रिय स्वतन्त्र पार्टीको मधेश प्रदेश सदस्यमा बिजयी भएका छन ।

२०८० चैत २३

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.