logo

नेकपा एमालेका अध्यक्ष के.पी.ओली शनिवार बीरगंज आउने, शपथग्रहण तथा शुभकामना कार्यक्रममा सहभागि हुने

बीरगंज । नेकपा एमालेका अध्यक्ष के.पी.ओली भोली शनिवार कार्तिक १८ गते बीरगंज आउने कार्यक्रम तय भएको छ । नेकपा एमालेका अध्यक्ष ओलीको बीरगंज भ्रमणलाई सफल बनाउन पार्टी पंक्ति परिचालन गरिएको नेकपा एमाले पर्साका संयोजक डा. बिश्वम्भर कुमार शर्माले जानकारी दिए ।

२०८० कार्तिक १७

जनप्रतिनिधिद्वारा आन्दोलनको घोषणा, वडा कार्यालयको सेवा प्रवाह बन्द गर्ने चेतावनी

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष हिराकाजी महर्जनलाई कुटपिट गरी घाइते बनाउने प्रहरीलाई कारबाही गर्न माँग गर्दै बीरगंज महानगरका जनप्रतिनिधिले पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाएका छन ।

२०८० कार्तिक १३

नेकपा एसको सिंगो कमिटी नै एमालेमा समाहित

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–९ को नेकपा एकीकृत समाजवादीको सिंगो कमिटी नेकपा एमालेमा बिलय भएको छ ।

२०८० कार्तिक ३

कोशीमा मुख्यमंत्री कार्कीलाई दुई तिहाईको समर्थन

झापा । कोशी प्रदेशका मुख्यमंत्री केदार कार्कीले दुई तिहाइ बढी सांसदको समर्थन पाएका छन् । मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट बुधबार दुई तिहाइ बढी सांसदको समर्थन पाएका हुन।

२०८० कार्तिक १

एमालेको प्रदेश अधिवेशन,मधेशको स्वाभिमान र समृद्धिका लागि नेकपा एमालेको सरकार आवश्यकः इन्चार्ज भट्टराई

जनकपुरधाम । नेकपा एमाले मधेस प्रदेशको अधिवेशन बुधबारदेखि जनकपुरमा सुरू हुँदै छ। भोलि मध्याह्न अधिवेशनको उद्घाटन हुने र बिहीबार बन्दसत्र हुने एमाले मधेस प्रदेशका इन्चार्ज योगेश भट्टराईले जानकारी दिए।

२०८० असोज २३

जसपा पर्साको बिवादमा प्रदेशको अंकुश, समानान्तर समिति अबैध रहेको ठहर

बीरगंज । जनता समाजवादी पार्टी पर्साको समानान्तर जिल्ला कमिटी निर्माणको तहमा पुग्यो बिवादमा बिराम लागेको छ । पार्टीीको मधेश प्रदेश कमिटीले बिवादमा बिराम लगाएको हो ।

२०८० असोज १७

रौतहटको बिजयपुरका तत्कालीन मेयर यादव भ्रष्टचारी ठहर

काठमाडौं। रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाका तत्कालिन मेयर गोपाल राय यादव भ्रष्टाचारमा दोषी ठहर भएका छन्।श्रीकान्त पौडेल र खुसीप्रसाद थारुको संयुक्त इजलासले मेयरलाई मात्र दोषी ठहर गर्ने फैसला सुनाएको हो।

२०८० असोज १७

जसपाका चार क्षेत्रीय सभापति भन्छन, यादव नेतृत्वको जिल्ला समितिको साथमा छौ

बीरगंज । जनता समाजवादी पार्टी पर्साको चारवटा क्षेत्रीय सभापतिले एक बिज्ञप्ति निकाली आफूलाई पार्टीको संस्थापन पक्षमा उभ्याएका छन ।

२०८० असोज १६

नेकपा एमालेको प्रधम मधेश अधिवेशनको मुख्य नारा र लोगो सार्वजनीक

 जनकपुर । नेकपा एमाले मधेश प्रदेश कमिटीले आफनो पहिलो अधिवेशनको मुख्य नारा र लागो सार्वजनीक गरेको छ । जनकपुरमा पत्रकार सम्मेलन मार्फत लोगो र मूख्य नारा सार्वजनीक गरेको हो ।

२०८० असोज ११

पर्सामा जसपाका दूई समिति बैधतामा आ आफ्नै दावी

बीरगंज । बिहीबार ब्ीरगंजमा सम्पन्न बैठकले जसपा पर्साको अर्को जिल्ला समिति गठन गरेको छ । बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेली नव गठित जिल्ला समितिको अध्यक्षमा चयन गरिएका छन ।

२०८० असोज १०

बिकास ,सामाजिक एकता ,शान्ति र समृद्धिकालागि खेलकुदको बिकास आवश्यकः अहमद

वीरगंज । मानव जीवनको स्वास्थ्यकालागि मात्र होइन समाज र राष्ट्रको पहिचान स्थापित गर्न पनि खेलकुदको भूमिका महत्वपूर्ण रहेको नेकपा एमालेका मधेश प्रदेश कमिटीका सदस्य सलाउदिन अहमदले बताएका छन ।

२०८० असोज ६

पर्साका रुङ्गटा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनीत

नेपाली कांग्रेस पर्साका नेता अनिल रुंङ्गटालाई नेपाली कांग्रेसले केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

२०८० असोज ४

सम्बिधान दिवसको अवसरमा जसपाले सम्झियो मधेश आन्दोलन र शहीद

बीरगंज । संविधान दिवसको अवसरमा घन्टाघर स्थित बि.पी उद्यानमा रहेको शहिद पार्कमा जनता समाजवादी पार्टीले श्रद्धाञ्जली अर्पण गरेको छ । पार्कमा मधेश आन्दोलनका क्रममा पर्सामा शहादत प्राप्त बीर शहिदहरुको शालीक राखिएको छ ।

२०८० असोज ३

संघियता र गणतन्त्रलाई संस्थागत गर्न नेम्वाङको कमी महशुस हुनेछः एमाले नेता सिंह

बीरगंज । नेकपा एमालेका केन्द्रीय सदस्य अरबिन्द सिंहले संघियता र गणतन्त्रलाई संस्थागत गर्न संविधानसभाका अध्यक्ष सुबासचन्द्र नेम्वाङको कमि महसुस हुने बताएका छन ।

२०८० असोज २

जगरनाथपुरमा जसपाको भेला सम्पन्न , बृहत भेलाकालागि तयारी समिति बन्यो

बीरगंज । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य रेखा साहले मधेश आन्दोलनको कारण नेपाली कांग्रेस र नेकपा एमालेमा मधेशी नेताहरुले आवसर पाएको बताइन ।

२०८० भदौ ३०

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.