आदीवासी जनजाती पत्रकार महासंघ बाराको प्रथम साधारण सभा आज कोल्हीमा सम्पन्न भएको छ
समाजवादी पार्टी नेपाल संगठन बिस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत आज ठोरी गाउँपालिकामा अभियानको बारेमा अभिमुखिकरण तथा ठोरी गाउँपालिकाको समायोजन कार्यक्रम सम्पन्न भएको छ ।
समाजवादी पार्टी पर्साले कालिकामाई गाउँपालिकामा आज पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ । पार्टीका कालिकामाई गाउँपालिका अध्यक्ष दिनेश साह कलवारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी (राजपा) परित्याग गरि करिब पाँचसय जना समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नाम मात्रको संघीयताले परतन्त्रताको अन्त नहुने बताउनु भएको छ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको वीरगन्ज महानगर कमिटि वडा नम्बर २४ मा वडा भेला तथा वडा कमिटि गठन सम्पन्न भएको छ । स्थानीय नेता जुमादिन अन्सारीको अध्यक्षतामा भएको भेलाले २१ सदस्यीय वडा कमिटि गठन गरेको छ ।
नेकपा निकट प्रेस संगठन नेपाल पर्साको घोषणा सभा आज सम्पन्न भएको छ । संगठनका पर्सा संयोजक निरज पिठाकोटेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले श्रमजिवी पत्रकारको हकहितको लागि प्रेस संगठनले काम गर्नुपर्ने धारणा राखेका थिए ।
प्रेस संगठन नेपाल पर्साको जिल्ला समितिको आज टुंगो लागेको छ । एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपाको भातृसंगठन प्रेस संगठन नेपाल पर्साको कार्यसमितिको शनिबार टुंगो लागेको हो ।
समाजवादी पार्टी पर्साले उपनिर्वाचनको तालिका अनुसार आज दोस्रो दिन सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ को बलुवामा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ
जिल्ला सम्मेलनबाट राजेशमान सिंह अध्यक्ष चुनिएपछि उहाँको अध्यक्षतामा आज राष्ट्रिय जनता पार्टी नेपाल पर्साको पहिलो बैठक बसेको छ
बीरगंज महानगर तथा स्थानीय प्रशासनले वतावण प्रदुषण संंरक्षणमा योगदान नदिने जो कोहीलाई पनि कारवाही गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन
प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख तिलक परियारले आज प्रदेश प्रमुखको कार्यभार सम्हाल्नु भएको छ
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिहं के.सी.ले सेनालाई कमजोर बनाएर सरकार अधिनायकवाद लादने षडयन्त्रमा रहेको बताएका छन
समाजवादी पार्टी पर्साको अध्यक्षमा रामनरेश यादव चयन भएका छन
बाराको कलैयामा प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री राम नरेश रायको राजिनामा माग गर्दै प्रर्दशन गरिएको छ
नेकपाका नेता प्रभु साहले भारतले दशगजा क्षेत्रमा बनाई रहेको बाँधमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । पूर्व मन्त्री एवं नेकपाका प्रभावशाली नेता साहले सामाजिक सञ्जाल मार्फत भारतीय पक्षबाट भएको बाँध निर्माणको गम्भीर ध्यानाकर्षण भएको जनाको हो । उनले सामाजिक सञ्जाल फपेसबुकमा भारतीय पक्षले दशगजामा निर्माण गरेको बाँध दुईदेशको कुटनीतिक पहलबाट समाधान नगरे दुर्घटना हुन सक्ने चेतावनी दिएका छन् ।
मुख्यमन्त्री लालबाबु राउतले वन फडानी गर्ने संघीय सरकारको षडयन्त्रलाई कुनै पनि हालतमा सफल हुन नदिने बताएका छन
वीरगन्ज राजधानी संघर्ष समितिका संयोजक एवं नेपाली कांग्रेसका पूर्व सांसद सुरेन्द्र प्रसाद चौधरीले जनकपुरलाई नै राजधानी बनाउन प्रदेशसभा संसदमा सहमति जुटेको हो भने त्यस्को घोर विरोध गर्ने बताएका छन् । उनले पूर्वका मैथलीभाषी सांसदहरु र मधेसवादी भनाउँदा पार्टीका नेता उपेन्द्र यादव र राजेन्द्र महतो जनकपुरमा नै राजधानी बनाउनुपर्छ भन्ने पक्षमा देखिएको भन्दै मधेसी जनतालाई उनीहरुले धोका दिएको आरोप लगाए ।
धानमन्त्री केपी शर्मा ओलीले नेता–कार्यकर्ताहरुले पार्टी र सरकारका निर्णय सिपाहीले झैं रक्षा गर्नुपर्ने बताएका छन
समाजवादी पार्टी नेपालका सांसद प्रदिप यादवले शिक्षा क्षेत्रमा अहिले धेरै सुधारको आवश्यक्ता रहेकोले शिक्षाको क्षेत्रमा राजनीति नगर्न शिक्षकहरुलाई आग्रह गरेका छन
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले ७७ वटै जिल्लाका अध्यक्ष एवं सचिवको टुङ्गो लगाएको छ