काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चालक अनुमतिपत्र एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
वीरगञ्ज । नेपाल सुनचाँदी व्यवसायी संघ पर्साले आफैले प्रकाशित गरेको सूचनाको बर्खिलाफ हुने गरि सदस्यता नविकरण गरेपछि बिवाद भएको छ ।
काठमाडौं। संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।
भरतपुर । भरतपुर महानगरपालिकाका २९ वटा वडाका संवेदनशील क्षेत्रहरुमा ४ सय १८ उच्च क्षमताका क्यामेरा जडान हुने भएको छ ।
जनकपुरधाम । हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा सीमामा पर्ने कमला नदीमा पुल बनाउन माग गर्दै कमला पुल निर्माण संघर्ष समितिले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएको छ ।
वीरगञ्ज । बाराको कोल्हवी नगरपालिका वडा नम्बर ७ बस्ने २१ वर्षका अनिल पौडेल र सोही ठाउँकी २० वर्षीया प्रेरणा पौडेललाई पर्सा प्रहरीले लागु औषध सहित पक्राउ गरेको छ । पक्राउ परेका दुबै जना श्रीमान श्रीमती हुन ।
मलङ्गवा । सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीमा शनिवार एक युवक मृत फेला परेका छन् । टाँडी निवासी श्यामबाबु साहका छोरा १९ वर्षीय मुन्ना साह मृतावस्थामा फेला परेको सर्लाही प्रहरीले जनाएको छ ।
वीरगंज । शिक्षक तथा कर्मचारी सरुवाको विषयमा वीरगंज महानगरपालिकालाई विपक्षी बनाउँदै दायर भएको रिट सर्वोच्च अदालतले शुक्रबार खारेज गरिदिएको छ ।
बीरगंज ।जिल्ला अदालत पर्साले प्रहरी हिरासतमा रहेका निरञ्जनकुमार अग्रवाललाई पुनः तीन दिनको म्याद थप गरेको छ ।
महोत्तरी । सडक मानव र अनाथ बालबालिकाको व्यवस्थापनका लागि बर्दिवास–२ मा निर्माण हुने ‘हाम्रो माया घर’ को सहयोगार्थ आयोजित शिवपुराण महायज्ञको चौथो दिनसम्ममा ३५ लाख नगद संकलन भएको छ ।
बीरगंज । पर्साको पर्सागढी नगरपालिका वडा नं. ७ का ३३ वर्षीय बालेश्वर प्रसाद यादव सोही ठाउँका ५५ वर्षिय देबेन्द्र यादवलाई प्रहरीले लागु औषध गाँजा सहित पक्राउ गरेको छ ।
वीरगञ्ज । पत्रकारहरुकालागि आपतकालीन सहयोग उपलब्ध गराउने उद्धेश्यले एक पत्रकार कल्याण कोषको स्थापना भएको छ ।
काठमाडौं। संविधानसभा सदस्य एवं वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा निधन भएको छ।
काठमाण्डौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका ३४ जिल्लामा रात्री बस नचलाउन सचेत गराएको छ । ति ३४ जिल्लाहरु भारी वर्षाको उच्च जोखिममा रहेका छन ।
बीरगंज ।जिल्ला अदालत पर्साले प्रहरी हिरासतमा रहेका निरञ्जनकुमार अग्रवाललाई पुनः तीन दिनको म्याद थप गरेको छ ।
वीरगञ्ज । वीरगञ्ज कलेजमा डल, कुसन, साबुन, सर्फ र क्लीन बनाउने ८ दिने निःशूल्क तालिम शुरु भएको छ । सिक्दै कमाउदै भन्ने अवधारणा अनुरुप कलेजले कक्षा १२ र बिबिएसमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै निःशूल्क तालिमको आयोजना गरेको हो ।
विबरणा ढांटेर नेपाली नागरिकता लिएका ब्यपारि निरन्जन अग्रवाललाई पर्सा प्रहरिले पक्राउ गरेकाे छ