वीरगंज । सशस्त्र प्रहरी बल, नेपालको “सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१ छपकैया छटघाट स्थित श्री वविता पराजुली आधारभूत विद्यालयको प्राङ्गणमा निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ।
वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बैशाख महिनामा १ सय ४४ वटा मुद्धा दर्ता गरेर अनुसन्धान शुरु गरेको जनाएको छ ।
हरिपुर । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटाको चाङ खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
वीरगञ्ज । सेस्मी इन्टरनेशनल स्कुल वीरगञ्जले अध्ययनमा उत्कृष्ट तथा आर्थिक रूपमा कमजोर जेहेन्दार छात्र–छात्राहरूलाई विद्यालय आउजाउमा सहजता प्रदान गर्ने उद्देश्यले साइकल वितरण गरेको छ ।
वीरगञ्ज ।वीरगंज महानगर क्षेत्रमा खसीको मासु प्रति केजी १ हजार १ सय रुपैया निर्धारण गरिएको छ ।
वीरगञ्ज । अस्पताल भित्र संचालीत मापदण्ड अनुपको नपाइएपछि ५० हजार रुपैया जरिवाना गरिएको छ । वीरगंज महानगरको वडा नं.१३ मा रहेको तराई हस्पिटल भित्र संचालीत क्यान्टिनलाई दण्डीत गरिएको हो ।
तापलेजुङ्ग । पाथीभरा देवीस्थानमा एक महिनामा १ करोड ६ लाख २८ हजार भेटी सङ्कलन भएको छ ।
वीरगंज। त्रिभुवन राजपथअन्तर्गत हेटौंडा–पथलैया सडकखण्डको तीन नम्बर पुल आसपासका घरटहरा र होटलहरू डिभिजन वन कार्यालय बाराले हटाएको छ ।
चन्द्रनगर । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बालविवाह र दाइजो प्रथा उन्मूलनका लागि विशेष अभियान चलाउने भएको छ ।
बर्दिवास । महोत्तरीको मध्य तथा दक्षीणी भेगमा नीलगाई र बँदेलको संख्या बढदो छ ।
वीरगंज । जीतपुर सीमरा उपमहानगरपालिकाको वडा न ९ एउटा बिद्यालय एसइई परिक्षामा निल भएको छ ।
वीरगंज । पथलैया–वीरगन्ज सडकखण्डमा बुधबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको पोखरिया नगरपालिका ३ बसन्तपुरका ४० वर्षीय राम चमार रहेका छन् ।
वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।
राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।
सर्लाही । जंगली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दी नगरपालिकाका दावा थिङको ज्यान गएको छ ।
वीरगञ्ज । नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारको अतिक्रमण हटाउन शुरु गरेको छ ।
वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ स्थित गण्डक नहर किनारमा रहेको गुठीको अतिक्रमित ५ बिघा जग्गा खाली गराइएको छ।
वीरगंज । सबैया सब डिभिजन बन कार्यालय तथा सबै साझेदारी बन उपभोक्ता समुहको गस्ती टोलीले काठ सहित एउटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज । त्रिभूवन राजपथको राइट अफ वे खाली गराउदा प्रभावित भएका स्थानीयले क्षतपूर्तीको माँग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन बुझाएका छन ।
वीरगंज । त्रिभूवन राजपथको वीरगंज भन्सार गण्डक सडक खण्डमा सडक चौडा गर्ने क्रममा पूर्ण रुपमा भूमिहिन हुन गएका ब्यक्तिहरुलाई बिवरण उपलब्ध गराउन वीरगंज महानगरपालिकाले एक सूचना मार्फत अपिल गरेको छ ।