वीरगञ्ज । आफनै छोराको शव माटोमुनी गाडेको बिषयमा अनुसन्धान गर्न प्रहरीले बीरगंजबाट आमा बाबुलाई हिरासतमा लिएको छ ।
वीरगंज । बीरगंजका पत्रकार नेहाल खानको मुस्लिम परम्परा अनुसार आर्दशनगर स्थित कव्रिस्थानमा अन्त्येष्टी गरिएको छ । पत्रकार खानको बुधवार राती निधन भएको थियो । उपचारको क्रममा उनको निधन भएको थियो ।
वीरगञ्ज । नेपाल चिकित्सक संघको मधेश प्रदेश कमिटी गठन भएको छ ।
निजगढ । बाराको निजगढ नगरपालिका वडा नं. ७ रोहित वर्कशपमा भएको बिष्फोटमा परि ज्यान जानेको संख्य तीन पुगेको छ ।
निजगढ ।निजगढ नगरपालिका वडा नं.७ स्थित एक वर्कशपमा सोमबार अपराहन्न ग्यास सिलिण्डर विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ । अन्य पाँचजना घाईते भएका भएका छन् ।
वीरगञ्ज । पर्साबाट प्रहरीले बहुदरमाई नगरपालिका वडा नं.९ बिश्रामपुर बस्ने ५५ वर्षीय मोखु राउत कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले १ केजी १०० सय ग्राम गाँजा फेला पारेको छ ।
वीरगञ्ज । वीरगञ्जमा शनिवार पहिलोपटक जगन्नाथ रथयात्रा निकालिएको छ ।
वीरगञ्ज । पर्साको बहुदरमाइ नगरपालिकाबाट प्रहरीले कटुवा पेस्तोलसहित दुइजनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज । फाल्गुण ५ गते देखी जारी कर्फ्यू जिल्ला प्रशासन कार्यालय पर्साले हटाएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले फाल्गुण ९ गते राती १० बजे देखी कर्फ्यू हटाएको जिल्ला प्रशासन पर्साद्वारा जारी सूचनामा उल्लेख छ ।
कलैया । बाराको कलैयामा धार्मिक सद्भाव बिग्रन नदिन सद्भाव र्याली निकालिएको छ । जिल्ला प्रशासन कार्यालय बाराको अगुवाइमा धार्मिक संघसंस्थाको सहयोगमा बुधवार विहान सद्भाव र्याली निकालिएको हो ।
वीरगंज । करिव ५ यातायात व्यवस्था कार्यालय सवारी शाखा वीरगंजमा कार्यरत्त रहदां अधिकृत लोमस दाहालले करोडौ रुपैया अवैधतरिकाले कमाए ।
बीरगंज ।वीरगंजमा मंगलवार पनि हिन्दूवादी समुहले बिभिन्न स्थानमा प्रर्दशन गरेका छन । कर्फ्यु लागेपनि वीरगन्जका बिभिन्न ठाँउहरुमा हिन्दुवादीहरुले टायर बालेर प्रदर्शन गरेका थिए ।
वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले धार्मिक, सामाजिक, सदभाव बिगार्ने समाग्री कुनै सञ्चार माध्यमबाट प्रशारण नगर्न अनुरोध गरेका छन ।
बीरगंज । रौतहटको ईशनाथ नगरपालिका ७ घिउरा टोलमा सरस्वतीको मूर्ती सेलाउने बिषयमा उतपपन समस्या समाधान भएको छ ।
वीरगन्ज। स्थानीय पशासनले कर्फ्यू आदेश जारी गरेपछि वीरगंजको सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले साँझ ५ बजेपछि महानगरपालिकाका विभिन्न स्थानहरुमा कर्फ्यू आदेश जारी गरेको छ ।
बीरगंज । जनता समाजवादी पार्टी पर्साका सचिव तवरेज अहमदले नेपालको शिक्षा नीतिमा आमूल परिर्वतनको खाँचो रहेको बताएका छन ।
बीरगंज । रिलिफ सोसाइटी अफ कर्मशले प्रदान गर्ने स्व.बिहारीलाल लाठ कर्मवीर सम्मान बाट यस वर्ष बीरगंजका समाजसेवी फूलचन्द अग्रवाल सम्मानीत भएका छन ।
निजगढ । निजगढ,बाराको निजगढमा कृपा दैनिक पत्रिकाले शनिबार एक बिशेष कार्यक्रमको आयोजना गरी २१ औं बार्षिकोत्सव मनाएको छ ।
बीरगंज । पटेर्वा सुगौली गाउँपालिकाको वडा नं ५ का दूई बिपन्न परिवारलाई आफन्तजनको क्रिया गर्नकालागि आवश्यक सामाग्री उपलब्ध गराइएको छ ।