logo

बीरगंज महानगर र पोखरियालाई कारवाही गर्ने अर्थमंत्रालयको चेतावनी,भौतीक संरचना निर्माणको काम रोक्न निर्देशन

वीरगन्ज । अर्थमंत्रालयले बीरगंज महानगरपालिका र पोखरिया नगरपालिकालाई कारवाहीको चेतावनी दिएको छ । बीरगंज महानगरपालिकाले बीरगंंज चीनीमिलमा र पोखरिया नगरपालिकाले पोखरिया बजारमा रहेको सार्वजनीक जग्गामा अनुमती बिना निर्माण कार्य गरेकोले कारवाहीको चेतावनी दिएको हो ।

२०८० पौष १

सहकर्मी बलात्कार प्रयासको आरोप लागेका पोखरिया नगरपालिकाका सफाई कर्मचारी हजरा फरार

पोखरिया । सहकर्मी बलात्कार प्रयासको आरोप लागेका पोखरिया नगरपालिकाका सफाई शाखाका नाइके रामवली हजरा फरार भएका छन ।

२०८० पौष १

परवानीपुर हनुमानचोक स्थित भैसीको प्रतिमा तोडफोड आरोपमा छ जना पक्राउ

बीरगंज । बीरगंज महानगरपालिकाले वडा नं २१ परवानीपुरमा लगाएको भैसीको प्रतिमा तोडफोड गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

२०८० मंसिर ३०

पर्सामा मानव अधिकारको उल्लघंन बढेकोमा सरोकारवालाको चिन्ता

वीरगंज । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि पर्सामा संकलन गरिएका मानव अधिकार उल्लघंन घटनाहरुको पुस्तक प्रकाशन पूर्व समिक्षा गोष्ठी शनिबार वीरगंजमा सम्पन्न भएको छ ।

२०८० मंसिर ३०

सिम्रौनगढ झडप, गोली लागेका मुखियाको उपचारको क्रममा ज्यान गयो

सिम्रौनगढ ।बाराको सिम्रौनगढ नगरपालिकामा भएको झडपको स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर घाइते एक युवकको मृत्यु भएको छ ।

२०८० मंसिर २७

बाराको सिम्रौगढ तनावग्रस्त, गोली लागेर एकजना प्रदर्शनकारी घाईते

बाराको सिम्रौगढ तनावग्रस्त, गोली लागेर एकजना प्रदर्शनकारी घाईते

२०८० मंसिर २७

बीरगंज महानगरका कर्मचारी आन्दोलीत, कालोपट्टी बाँधेर काम गर्ने

वीरगंज । महानगरपालिका सहकर्मीहरुमाथि उपप्रमुख सहित उनको सचिवालयको टोलीले गरेको अभद्र व्यवहारको विरोध गर्दै वीरगंज महानगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन् ।

२०८० मंसिर २६

७७ किलो गाँजा सहित बिभिन्न स्थानबाट पाँच जना पक्राउ

बीरगंज। प्रहरीले गाँजा सहित बीरगंज महानगरपालिका वडा नं १६ नगवाका २३ वर्षिय शेख सदामलाई पक्राउ गरेको छ । उनले आफनै घरमा गाँजा बिक्री बितरण गर्ने गरेको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

२०८० मंसिर २६

प्रेस चौतारीको अधिवेशन पुष १३ मा, भंडारीको संयोजकत्वमा तयारी समिति गठन

वीरगंज । प्रेस चौतारी नेपाल पर्साको विशेष अधिवेशन पुस १३ गते वीरगंजमा गर्ने निर्णय भएको छ । बिशेष अधिवेशन आयोजक समिति पर्साका संयोजक श्याम बन्जाराको अध्यक्षतामा आज होटल गेटवेमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

२०८० मंसिर २५

रेडियो बीरगंजको वार्षिकोत्सव अवसरमा रक्तादान कार्यक्रम सम्पन्न २४ महिला सहित २ सय ४५ जनाले गरे रक्तदान

बीरगंज । मध्यतराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्जले आफनो प्रसारणको २१ वर्ष पुरा गरेको अवसरमार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

२०८० मंसिर २३

इप्रका पटेर्वाको भब्य आयोजना, बा¥ह महिला सहित तीन सयले गरे रक्तदान

बीरगंज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पथरैयामा रहेको कार्यालय परिसरमा आयोजना गरिएको रक्तदानमा १२ महिला सहित ३ सय जनाले रक्तादन गरेका छन ।

२०८० मंसिर ९

पर्सा मिलन केन्द्रद्वारा फोटोग्राफर पौडेल सम्मानित

काठमाडौँः २३ औँ पर्सा दिवसको अवसरमा पर्सा मिलन केन्द्र, काठमाडौँले अभिनन्दन तथा सम्मान कार्यक्रम गरेको छ। काठमाडौँमा आयोजना भएको उक्त कार्यक्रममा फोटोग्राफर मनिस पौडेल सम्मानित भएका छन्।

२०८० मंसिर ९

सामूहिक अभियानमा आधारित लोकआस्थाको पर्व छठ शुरु, पर्वको केन्द्रमा किसान र ग्रामीण जीवन

बीरगंज । छठ षष्ठीको अपभ्रंश हो । कार्तिक महिनाको अमावस्यामा दिवाली पर्व मनाएर मनाइने यस व्रतको सबैभन्दा कठिन र महत्वपूर्ण रात कार्तिक शुक्ल षष्ठी हो ।

२०८० मंसिर १

भुवनेश्वर प्रविधि पुरस्कार बीरगंजको हस्क पावर नेपाल प्रा.ली.लाई

काठमाण्डौ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)ले दुई दर्जनभन्दा बढीलाई विभिन्न विधामा पुरस्कृत गर्ने निर्णय गरेको छ । नास्टका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको ४६औं प्राज्ञसभा बैठकले २०७९ र २०८०का लागि पुरस्कार पाउने व्यक्तिहरूको नामावाली सार्वजनिक गरेको हो ।

२०८० कार्तिक २४

यातायातामा अनलाइन प्रणाली शुरु, सेवाग्राहीले भोगिरहेको झण्झट अन्त्य हुने

वीरगञ्ज । प्रदेश सरकारको समन्वयमा सवारी चालक अनुमतिपत्र प्राप्त गर्नकोलागि सेवाग्राहीले भोगिरहेको झण्झटलाई हटाउन अनलाइन प्रणाली प्रयोगमा ल्याइएको छ ।

२०८० कार्तिक २१

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.